Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • विभिन्न कार्यक्रम गरी आइक्यानको २६ औं वार्षिकोत्सव मनाइयो 
विभिन्न कार्यक्रम गरी आइक्यानको २६ औं वार्षिकोत्सव मनाइयो 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, माघ १८, २०७९

नेपालगन्ज : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगन्ज शाखाले संस्थाको २६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा शाखाले नेपालगन्जमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा औपचारीक कार्यक्रम गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) नेपालगन्ज, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान), नेपाल अडिटर्श एशोसिएसन( अडान), आन्तरिक राजश्वकार्यालय र नेपालगन्ज उद्योग बाणिज्य संघ सँग मंगलबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको थियो ।

जसमा लिग चरणको खेलमा जम्मा ९ खेल हुदा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) र नेपालगन्ज उद्योग बाणिज्य संघले ३/३ खेल जिति ९ अंक साथ अग्रस्थानमा रहे भने आईक्यानले दुई खेल जितेर ६ अंक प्राप्त गर्यो । उक्त खेलमा अडानले एक खेल जिति ३ अंक प्राप्त गर्यो । आन्तरिक राजश्व कार्यालयले भने सबै खेल हार्नु पर्दा अंक विहिन हुनुपर्यो ।

फाईनल खेलमा उच्च अंक साथ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, बांके र नेपालगंज उद्योग बाणिज्य संघ पुग्न सफल भएका थिए । फाईनलमा नेपाल चार्टर्ड एकाउन्टेन्टेस संघ, बाँकेले नेपालगन्ज उद्योग बाणिज्य संघ लाई ७-२ गोल अन्तरले हराउदै आईक्यान कप नेपालगन्ज २०७९ जित्न सफल भयो । 

यस्तै संस्थाको २६ औं वार्षिकोत्सवको अवसरमा औपचारीक कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज शाखा समन्वय समितिका संयोजक सिए. विश्वराम भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य प्रमुख अतिथी थिए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी एवम् नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख सुमन कुमार नेपाल, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत सुदिश कुमार अर्याल र नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरी लगायतले वार्षिक उत्सवको अवसरमा शुभकामना मन्तव्य ब्यक्त गर्दै आइक्यानको उच्वलभ विष्यको कामना गर्नु गरेका थिए । 

कार्यक्रम संचालन गर्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संंस्था नेपालगन्ज शाखाका प्रमुख देवराज अधिकारीले उद्देश्यमाथी प्रकाश पारेका थिए । कार्यक्रममा करिव ५५ जनाको उपस्थिती रहेको थियो । नेपालगन्ज शाखा समन्वय समितिका सदस्य आर.ए मोहम्मद जुवेर राईले स्वागत मन्तव्य तथा समितिका सदस्य आर.ए गोकर्ण प्रसाद आचार्यले आईक्यानको विषयमा विस्तृत जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रथम हुने एक्यान बाँकेलाई हस्तान्तरण गरिएको थियो, भने खेलमा सहभागी सम्पुर्ण खेलाडीलाई समितिका संयोजक सिए. विश्व राम भण्डारीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 
 


प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  २२:०३
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्