Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
यात्रा
  • Home
  • यात्रा
  • भारतीय पर्यटकलाई नेपालगन्जको जमुनाहामा स्वागत-(भिडियो सहित)
भारतीय पर्यटकलाई नेपालगन्जको जमुनाहामा स्वागत-(भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, असोज ११, २०७८
नेपालगन्जस्थित जमुनाहामा भारतीय पर्यटकलाई स्वागत गरिदै । तस्बिर : दूरसञ्चार

नेपालगन्ज : भारतबाट कैलास मानसरोवर दर्शन गर्नका लागि नेपालगन्ज आएका पर्यटकलाई सिमानाकामै स्वागत गरिएको छ । नेपालगन्जका पर्यटन ब्यवसायीले सोमबार अपरान्ह नेपाल भारत सिमानाकाको जमुनाहामा पुगेर भारतीय पर्यटकलाई स्वागत गरेका हुन् । 

पर्यटकलाई पर्यटन प्रर्वद्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स नाटा बाँके (च्याप्टर) अध्यक्ष श्रीराम सिग्देल, होटल सिद्धार्थ भ्यू नेपालगन्जका केशव न्यौपाने, मेरो प्लानेटका प्रबन्ध निर्देशक ओम मिश्र लगायत पर्यटन ब्यवसायीले खादा र टिका लगाएर स्वागत गरेका हुन् । भारतको मुम्बई र गुजरातबाट ९ जनाको टोली रुपैडिहा हुदै नेपालगन्ज प्रवेश गरेको थियो । 

नेपालगन्जको प्रवेशद्धारमै न्यानो स्वागत पाउँदा भारतीय पर्यटक हर्षित भएका थिए । उनीहरु नेपालगन्जको तारे होटल सिद्धार्थ भ्यूमा बास बसेर नेपालगन्ज विमानस्थल, हुम्लाको सिमकोट हुदै हिल्सा नाका भएर कैलास मानसरोवर दर्शन गर्न जानेछन् ।

पर्यटन प्रर्बद्धन मञ्चका संयोजक श्रेष्ठले भारतीय पर्यटकका लागि नेपालगन्ज नाका एकदमै सहज र सरल भएको बताए । उक्त नाका भएर बर्षेनी हजारौंको संख्यामा भारतीय पर्यटकहरु मानसरोवर तिर्थयात्रामा जाने गरेको उनले सुनाए । नाटा बाँकेका अध्यक्ष सिग्देलले भारतीय पर्यटकलाई मात्रै लक्षित गरेर नेपालगन्जमा पर्यटनका गतिविधी सञ्चालन गर्न सकियो भने पर्यटन ब्यवसायले धेरै फड्को मार्ने बताए ।

पर्यटकलाई सिमामा स्वागत गरिसकेपछि बास बस्न पुगेका पर्यटकलाई होटल सिद्धार्थ भ्युले पनि छुट्टै स्वागत गरेको थियो । पर्यटन दिवसको अवसरमा बाँके लगायत विभिन्न स्थानमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।  

भिडियो हेर्नुस् :


प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १७:५४
#पर्यटन दिवस २०७८
प्रतिक्रिया दिनुहोस्
थप यात्रा
'हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु' : पर्यटनमन्त्री आले
'हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु' : पर्यटनमन्त्री आले मंगलबार, मंसिर २१, २०७८
‘वेष्टर्न टुरिजम मार्ट’ को तयारीबारे सरोकारवालाबीच छलफल 
‘वेष्टर्न टुरिजम मार्ट’ को तयारीबारे सरोकारवालाबीच छलफल  मंगलबार, कात्तिक १६, २०७८
नेपालगन्जमा हुदै नेपालकै पहिलो ‘वेष्टर्न टुरिजम मार्ट’-(भिडियो सहित)
नेपालगन्जमा हुदै नेपालकै पहिलो ‘वेष्टर्न टुरिजम मार्ट’-(भिडियो सहित) शनिबार, कात्तिक ६, २०७८
कोरोनाले बन्द रहेको टीकापुर पार्कमा चहलपहल 
कोरोनाले बन्द रहेको टीकापुर पार्कमा चहलपहल  बिहीबार, असोज २१, २०७८
धवलागिरी हिमाल आरोहन गर्ने पहिलो नेपाली महिलालाई सम्मान
धवलागिरी हिमाल आरोहन गर्ने पहिलो नेपाली महिलालाई सम्मान सोमबार, असोज १८, २०७८
भारतीय पर्यटक लक्षित पर्यटन सूचना केन्द्र प्रयोगविहिन- (भिडियो सहित)
भारतीय पर्यटक लक्षित पर्यटन सूचना केन्द्र प्रयोगविहिन- (भिडियो सहित) आइतबार, असोज १७, २०७८
चितवन राष्ट्रिय निकुञ्जले खोल्यो पर्यटकीय गतिविधि 
चितवन राष्ट्रिय निकुञ्जले खोल्यो पर्यटकीय गतिविधि  आइतबार, असोज १७, २०७८
पोखराको साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास- (भिडियो सहित)
पोखराको साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास- (भिडियो सहित) बुधबार, असोज १३, २०७८
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्