Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
यात्रा
  • Home
  • यात्रा
  • ‘वेष्टर्न टुरिजम मार्ट’ को तयारीबारे सरोकारवालाबीच छलफल 
‘वेष्टर्न टुरिजम मार्ट’ को तयारीबारे सरोकारवालाबीच छलफल 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, कात्तिक १६, २०७८

नेपालगन्ज : नेपालगन्जमा हुन लागेको ‘वेष्टर्न टुरिजम मार्ट नेपाल–२०२१’ को तयारीबारे सरोकारवालाबीच मंगलबार छलफल भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुदै आइरहेको टुरिजमरट्राभल मार्ट नेपालमै पहिलो पटक नेपालगन्जमा आगामी डिसेम्भर १४-१६ (मंसिर २८ देखी पुष १ गते) सम्म गरिदैछ ।

पश्चिम नेपालको पर्यटन प्रर्वद्धन गर्नका लागि पर्यटन मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस नाट्टा, हान लगायत विभिन्न पर्यटनसँग आवद्ध संघ संस्थाको संयोजनमा हुन लागेको हो ।

नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा आयोजित छलफलमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणा, नेपाल पर्यटन बोर्डका उच्च अधिकारीसहित बाँके र बर्दियाका पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाको उपस्थिती रहेको थियो । उक्त छलफलमा सरोकारवाला निकायले ‘वेष्टर्न टुरिजम मार्ट नेपाल–२०२१’ सफल पार्न आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । 

यो पनि पढ्नुस् :

नेपालगन्जमा हुदै नेपालकै पहिलो ‘वेष्टर्न टुरिजम मार्ट’-(भिडियो सहित)


प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १३:४९
प्रतिक्रिया दिनुहोस्
थप यात्रा
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन शनिबार, साउन १७, २०८२
'हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु' : पर्यटनमन्त्री आले
'हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु' : पर्यटनमन्त्री आले मंगलबार, मंसिर २१, २०७८
नेपालगन्जमा हुदै नेपालकै पहिलो ‘वेष्टर्न टुरिजम मार्ट’-(भिडियो सहित)
नेपालगन्जमा हुदै नेपालकै पहिलो ‘वेष्टर्न टुरिजम मार्ट’-(भिडियो सहित) शनिबार, कात्तिक ६, २०७८
कोरोनाले बन्द रहेको टीकापुर पार्कमा चहलपहल 
कोरोनाले बन्द रहेको टीकापुर पार्कमा चहलपहल  बिहीबार, असोज २१, २०७८
धवलागिरी हिमाल आरोहन गर्ने पहिलो नेपाली महिलालाई सम्मान
धवलागिरी हिमाल आरोहन गर्ने पहिलो नेपाली महिलालाई सम्मान सोमबार, असोज १८, २०७८
भारतीय पर्यटक लक्षित पर्यटन सूचना केन्द्र प्रयोगविहिन- (भिडियो सहित)
भारतीय पर्यटक लक्षित पर्यटन सूचना केन्द्र प्रयोगविहिन- (भिडियो सहित) आइतबार, असोज १७, २०७८
चितवन राष्ट्रिय निकुञ्जले खोल्यो पर्यटकीय गतिविधि 
चितवन राष्ट्रिय निकुञ्जले खोल्यो पर्यटकीय गतिविधि  आइतबार, असोज १७, २०७८
पोखराको साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास- (भिडियो सहित)
पोखराको साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास- (भिडियो सहित) बुधबार, असोज १३, २०७८
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्