Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
यात्रा
  • Home
  • यात्रा
  • पोखराको साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास- (भिडियो सहित)
पोखराको साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास- (भिडियो सहित)
अर्जुन ओली
अर्जुन ओली बुधबार, असोज १३, २०७८

नेपालगन्ज : साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास गरिएको छ । पोखरास्थित बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि ले साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास गरेको हो । पोखरा विश्वकै चर्चित पर्यटकिय गन्तब्य मानिन्छ ।  

पोखराको प्राकृतिक सौन्दर्यताले विश्वका जो कोहीको पनि मन लोभ्याउँछ । ताल, हिमाल र पहाड एउटै स्थानबाट अवलोकन गर्न सकिने हुँदा अधिकांस पर्यटकले पोखरा घुम्न रुचाउँछन् । साहसिक खेल बन्जले थप पोखरालाई आर्कषण गरेको छ ।

बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि. को ब्यवस्थापन पक्ष नेपालगन्जमा आएर जोड्न खोजेको हो । पोखराका पर्यटन ब्यवसायी एवम् बन्जी नेपाल एड्भेन्चरका अध्यक्ष सन्तोष भट्टराईले पछिल्लो समय साहसिक पर्यटनको हब बन्दै गरेको पोखरामा नयाँ प्रोडक्टको शुरुवात गर्न लागेको बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

‘पोखरा सम्भावना नै सम्भावनाको शहर हो, प्याराग्लाइडिङका लागि उत्कृष्ट ठहरिएको पोखरालाई हामी बन्जी जम्पको पनि हब बनाउन चाहन्छौं, पर्यटकीय राजधानी पोखरामा अको नयाँ बन्जी हामीले थपेका छौं,’ उनले भने  ‘बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि.ले पोखरा १७, रातोपैरामा बनाएको बन्जीको हामीले सफल परीक्षण गरि व्यवसायिक शुरुवात पनि गरिसकेका छौं ।’ 

पोखराको बजार क्षेत्रबाट नजिकै भएकाले आन्तरिक पर्यटकहरु यही प्रयोजनका लागि थोरै दिनको पोखरा बसाई वा एकै दिनमा पनि बन्जी जम्प गरेर फर्कन सक्ने उनले बताए । पोखराको लेक साइडबाट करिव तीन किलोमिटर दुरीमा रहेको बन्जी गत बैशाख १ गतेबाट सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएको केही दिनमै कोरोना महामारीका कारण बन्द रहेको ब्यवसाय गत साउन १५ बाट पुनः सुरु गरिएको भट्टराईले बताए । साउन महिनायता मात्रै ७ सय ७२ जनाले बञ्जी गरेको उनले जानकारी दिए । बन्जी गर्नका लागि प्रतिब्यक्ति ६ हजार रुपैयाँ शुल्क तोकिएको र त्यसभित्र फोटो, भिडियो, टिसर्ट लगायत सुविधा पनि रहेको सो कम्पनीले जनाएको छ । पोखराका युवा व्यवसायी सन्तोष भट्टराई अध्यक्ष रहेको उक्त कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पना पौडेल, भूपाल बहादुर बराल क्षेत्रीको ८ करोड २५ लाख रुपैयाँ लगानी रहेको छ ।

‘क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ, सेती नदीको खोंचमा बनेको र फराकिलो हिमश्रृङखला हेर्दै जम्प गर्न पाइने भएकाले बन्जीमा आकर्षण बढ्ने हामीले विश्वास लिएका छौं,’ उनले भने ‘बन्जीको २ वटा प्लेटफर्म नदीदेखि १०१ र १०५ मिटरमा छन्, यो नै दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट पनि हो, साधारण बन्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइने छ, साइकल जम्प, बकेट जम्प, टेण्डम जम्प लगायत विशेष जम्प पनि गराइनेछ ।’

बन्जी गर्नका लागि ट्राभल एजेन्सीमार्फत आफुहरुले विशेष प्याकेज प्रदान पनि गरिरहेको सुनाए । बन्जी गर्न सबैभन्दा बढी धरान र काठमाडौंबाट आन्तरिक पर्यटक पोखरा जाने गरेको जानकारी दिदै भट्टराईले नेपालगन्जबाट पनि केही संख्यामा साहसिक खेल बन्जी गर्न पोखरा जाने गरेको बताए ।

‘अहिले त नेपालगन्जबाट पोखरा सिधा जहाजबाटै पुग्न सकिन्छ, नेपालगन्ज लगायत पश्चिम क्षेत्रबासीलाई मेरो अनुरोध छ, पोखरा आउनुस्, त्यहाँको रमणीय ठाउँ घुम्नुस् र बन्जीको आनन्द लिएर फर्किनुस्,’ उनले भने । पत्रकार सम्मेलनमा पर्यटन प्रर्वद्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नाटा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, नेपालगन्ज साइक्लिङ क्लवका अध्यक्ष गगन थापा, पर्यटन ब्यवसायीहरु केशव न्यौपाने, ओम मिश्र, सञ्चारकर्मी लगायतको पनि उपस्थिती रहेको थियो । 

भिडियो हेर्नु्स :


प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप यात्रा
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक  बुधबार, असार १८, २०८२
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण सोमबार, असार १६, २०८२
आज राष्ट्रिय धान दिवस, १६ प्रतिशत धान रोपाइँ
आज राष्ट्रिय धान दिवस, १६ प्रतिशत धान रोपाइँ आइतबार, असार १५, २०८२
जानकीको ५२ करोड बढी बजेट प्रस्तुत 
जानकीको ५२ करोड बढी बजेट प्रस्तुत  मंगलबार, असार १०, २०८२
बैजनाथको अनुमानित ८२ करोड २१ लाख बजेट प्रस्तुत, नीति तथा कार्यक्रम पारित
बैजनाथको अनुमानित ८२ करोड २१ लाख बजेट प्रस्तुत, नीति तथा कार्यक्रम पारित मंगलबार, असार १०, २०८२
डुडुवाको ५६ करोड बजेट सार्वजनिक, नीति तथा कार्यक्रम पारित
डुडुवाको ५६ करोड बजेट सार्वजनिक, नीति तथा कार्यक्रम पारित मंगलबार, असार १०, २०८२
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने  मंगलबार, असार १०, २०८२
नरैनापुरको ५१ करोड ६३ लाख बजेट सर्वसम्मत पारित
नरैनापुरको ५१ करोड ६३ लाख बजेट सर्वसम्मत पारित मंगलबार, असार १०, २०८२
खजुराले ल्यायो ८५ करोड बजेट, कबड्डी खेललाई मान्यता 
खजुराले ल्यायो ८५ करोड बजेट, कबड्डी खेललाई मान्यता  मंगलबार, असार १०, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Narainapur Gaupalika ko Jari Sandesh Narainapur Gaupalika ko Jari Sandesh
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्