Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
यात्रा
  • Home
  • यात्रा
  • भारतीय पर्यटक लक्षित पर्यटन सूचना केन्द्र प्रयोगविहिन- (भिडियो सहित)
भारतीय पर्यटक लक्षित पर्यटन सूचना केन्द्र प्रयोगविहिन- (भिडियो सहित) भवन त बन्यो, केन्द्रले कर्मचारी र बजेट पाएन 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज १७, २०७८

नेपालगन्ज : नेपालगन्जस्थित नेपाल–भारत सिमानाका जमुनाहामा स्थापना गरिएको पर्यटन सूचना केन्द्र प्रयोगविहिन बन्न पुगेको छ । भारतबाट नेपालगन्ज हुदै भित्रिने पर्यटकलाई लक्षित गरेर गतवर्ष उक्त केन्द्र स्थापना गरिएको थियो । लुम्बिनी प्रदेश सरकारको बजेटमार्फत नेपालगन्ज उपमहानगरपालिकाको प्राविधिक सहयोगमा भवन निर्माण कार्य सम्पन्न गरिएको थियो ।

केन्द्र स्थापना भएपनि प्रयोगमा आउन नसकेको पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवालीले बताए । ‘पर्यटन सूचना केन्द्र भवन निर्माण भएको धेरै भईसक्यो, तर अहिलेसम्म त्यो भवन कस्ले प्रयोग गर्ने भन्ने टुंगो लाग्न सकेको छैन,’ उनले भने ।

प्रमुख ज्ञवालीले पर्यटन सूचना केन्द्र पर्यटन डिभिजन कार्यालय वा पर्यटन बोर्ड मध्ये कस्लाई प्रयोग गर्न दिने भन्नेमै टुंगो लाग्न नसकेको बताए । 

पर्यटन सूचना केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने बजेट र कर्मचारीको ब्यवस्थापन हुन नसकेको उनको भनाइ छ । पर्यटन प्रर्वद्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले एक वर्षअघि स्थापना पर्यटन सूचना केन्द्र स्थापना भएकोमा
भएको  एक वर्ष पहिले सूचना केन्द्र स्थापना भएको सूचना केन्द्र सञ्चालनमा नआउँदा भारतबाट आउने पर्यटकले सेवा पाउन नसकेको बताए ।

‘यो नाकाबाट आउने पर्यटकलाई यस क्षेत्रका पर्यटकीय गतिविधी जान्न, बुझ्न सहजा होस् भनेर नै स्थापना गरिएको थियो, तर कर्मचारी नरहेको अवस्था छ,’ उनले भने । भारतबाट आउने पर्यटकका लागि नेपालका पर्यटकीय स्थलका बारेमा केन्द्रले डिसप्लेसहित जानकारी गराउने मन्त्रालयको अवधारणा छ ।

‘प्रदेश सरकारको यो एकदमै राम्रो अवधारणा हो, सूचना केन्द्रका लागि भवन त बन्यो, तर केन्द्रले कर्मचारी र बजेट नपाउँदा प्रयोगविहिन बन्न पुग्यो,’ पर्यटन ब्यवसायी भन्छन् । लुम्बिनी प्रदेश सरकारले चाडो भन्दा चाडो पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याउनुपर्ने यहाँका पर्यटन ब्यवसायीको माग छ ।

भिडियो हेर्नुस् : 


प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप यात्रा
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन शनिबार, साउन १७, २०८२
'हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु' : पर्यटनमन्त्री आले
'हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु' : पर्यटनमन्त्री आले मंगलबार, मंसिर २१, २०७८
‘वेष्टर्न टुरिजम मार्ट’ को तयारीबारे सरोकारवालाबीच छलफल 
‘वेष्टर्न टुरिजम मार्ट’ को तयारीबारे सरोकारवालाबीच छलफल  मंगलबार, कात्तिक १६, २०७८
नेपालगन्जमा हुदै नेपालकै पहिलो ‘वेष्टर्न टुरिजम मार्ट’-(भिडियो सहित)
नेपालगन्जमा हुदै नेपालकै पहिलो ‘वेष्टर्न टुरिजम मार्ट’-(भिडियो सहित) शनिबार, कात्तिक ६, २०७८
कोरोनाले बन्द रहेको टीकापुर पार्कमा चहलपहल 
कोरोनाले बन्द रहेको टीकापुर पार्कमा चहलपहल  बिहीबार, असोज २१, २०७८
धवलागिरी हिमाल आरोहन गर्ने पहिलो नेपाली महिलालाई सम्मान
धवलागिरी हिमाल आरोहन गर्ने पहिलो नेपाली महिलालाई सम्मान सोमबार, असोज १८, २०७८
चितवन राष्ट्रिय निकुञ्जले खोल्यो पर्यटकीय गतिविधि 
चितवन राष्ट्रिय निकुञ्जले खोल्यो पर्यटकीय गतिविधि  आइतबार, असोज १७, २०७८
पोखराको साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास- (भिडियो सहित)
पोखराको साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास- (भिडियो सहित) बुधबार, असोज १३, २०७८
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्