Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बैजनाथमा ३२ हजार बढीले हात्तीपाईले रोग विरुद्धको औषधी खाए 
बैजनाथमा ३२ हजार बढीले हात्तीपाईले रोग विरुद्धको औषधी खाए  औषधी ढुक्कसँग सेवन गर्न गाउँपालिका अध्यक्ष शाहीको आग्रह
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, फागुन १४, २०७९

बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिकामा हात्तीपाईले रोग विरुद्धको औषधी अहिलेसम्म ३२ हजारभन्दा बढीले सेवन गरेका छन् । आम औषधी सेवन अभियान अन्तरगत गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले यही फागुन ११ गते हात्ती पाईले रोग विरुद्धको औषधी खाएर उद्घाटन गरेका थिए । 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले दिएको जानकारी अनुसार गाउँपालिकाको ८ वटै वडामा चौथो दिनसम्म कुल ३२ हजार १ सय ९१ अर्थात ४४ दशमलभ ८ प्रतिशतले औषधी सेवन गरेका हुन् । अभियान अन्तरगत पहिलो दिन १० हजार ६ सय ६४ जनाले औषधी सेवन गरेका थिए । 

यस्तै दोस्रो दिन ८ हजार १ सय ५४, तेस्रो दिन ५ हजार १ सय ३१ र चौथो दिन ८ हजार २ सय ४२ जनाले औषधी सेवन गरेको शाखा प्रमुख शाहीले बताए । गाउँपालिकाले कुल ७१ हजार ८ सय ६१ जनालाई औषधी खुवाउने लक्ष्य राखेकोमा अझै ३९ हजार ६ सय ७० जना औषधी खान बाँकी रहेका छन् ।

अभियान अन्तरगत प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थामा औषधी खुवाउने कार्यक्रम सञ्चालन गरिएको छ । हात्ती पाईले रोग विरुद्धको औषधी ढुक्कसँग सेवन गर्न गाउँपालिका अध्यक्ष शाहीले सबैलाई आग्रह गरेका छन् । 

Haatipaile Aviyan_Baijanath1677435047.jpg

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  २३:५२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नेपालगन्जमा निःशुल्क आयुर्वेद शिविर सञ्चालन गर्ने तयारी 
नेपालगन्जमा निःशुल्क आयुर्वेद शिविर सञ्चालन गर्ने तयारी  सोमबार, चैत १३, २०७९
बाँकेमा पुनः देखियो कोरोना भाइरस संक्रमण
बाँकेमा पुनः देखियो कोरोना भाइरस संक्रमण शनिबार, चैत ११, २०७९
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत शनिबार, चैत ११, २०७९
वेष्टर्न अस्पतालले सुरु गर्यो 'लेभल ३ आइसियु' सेवा
वेष्टर्न अस्पतालले सुरु गर्यो 'लेभल ३ आइसियु' सेवा आइतबार, फागुन २१, २०७९
निर्धन उत्थान लघुवित्तका समुह सदस्यको निःशुल्क स्वास्थ्य परिक्षण-(फोटो फिचर)
निर्धन उत्थान लघुवित्तका समुह सदस्यको निःशुल्क स्वास्थ्य परिक्षण-(फोटो फिचर) बिहीबार, फागुन ४, २०७९
१३ वर्षदेखी निरन्तर अभियान, किन हुदैन औषधीको ‘कभरेज’ ?
१३ वर्षदेखी निरन्तर अभियान, किन हुदैन औषधीको ‘कभरेज’ ? बुधबार, फागुन ३, २०७९
वेष्टर्न अस्पतालका नर्सलाई क्रिटिकल केयर तालिम
वेष्टर्न अस्पतालका नर्सलाई क्रिटिकल केयर तालिम सोमबार, फागुन १, २०७९
डुडुवामा हात्तीपाइले रोगविरुद्ध औषधी सेवन अभियानको तयारी  
डुडुवामा हात्तीपाइले रोगविरुद्ध औषधी सेवन अभियानको तयारी   सोमबार, फागुन १, २०७९
हात्तीपाईले रोग विरुद्धको औषधी ढुक्कसँग सेवन गर्न बैजनाथ गाउँपालिकाका जनप्रतिनिधीको आग्रह 
हात्तीपाईले रोग विरुद्धको औषधी ढुक्कसँग सेवन गर्न बैजनाथ गाउँपालिकाका जनप्रतिनिधीको आग्रह  आइतबार, माघ २९, २०७९
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्