Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
अर्थ
  • Home
  • अर्थ
  • बैजनाथको झिगौरामा चैते धानको सामुहिक रोपाई 
बैजनाथको झिगौरामा चैते धानको सामुहिक रोपाई 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, चैत १, २०७९

बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिका वडा नम्बर ८ मा चैते धान(हर्दिनाथ हाईब्रिट–१) धानको सामुहिक रुपमा रोपाई गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बुधबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

 बैजनाथ गाउँपालिका आर्थिक समितिका संयोजक समेत रहेका वडा नम्बर ४ का वडाअध्यक्ष प्रेम शाहीले दिएको जानकारी अनुसार वडा नम्बर ८ स्थित झिगौरामा करिव ३५ कठ्ठा जमिनमा लगाउन लागिएको चैते धानलाई गाउँपालिकाले किसान–२ कार्यक्रम अन्तर्गत कार्यक्रम चलाएको छ । 

सो क्रममा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, आर्थिक समितिका संयोजक प्रेम शाही, वडा नम्बर ८ का वडाअध्यक्ष भगन थारु, गाउँपालिकाका कृषि शाखा प्रमुख पर्वत विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।

गाउँपालिका अध्यक्ष शाहीले बैजनाथ-८ झिगौरा धानको बीउ रोपी किसानलाई हौसला प्रदान गरिएको बताए । ‘गाउँपालिकाले कृषि क्षेत्रको विकासलाई विशेष जोड दिएको छ, किसानलाई खेतीबाट आत्मनिर्भर बनाएर समृद्ध बैजनाथ बनाउने हाम्रो योजना छ,’ उनले भने । 

Chaite Dhan Kheti_Baijanath 21678899296.jpg

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  २२:३८
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
वायुसेवा निगमलाई प्राधिकरणले किन सोध्यो स्पष्टीकरण ?
वायुसेवा निगमलाई प्राधिकरणले किन सोध्यो स्पष्टीकरण ? सोमबार, चैत १३, २०७९
सडकमा कुखुरा फालेर नेपाली किसान र व्यवसायी आन्दोलित
सडकमा कुखुरा फालेर नेपाली किसान र व्यवसायी आन्दोलित बिहीबार, चैत २, २०७९
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ बुधबार, चैत १, २०७९
रासायनिक मलमा दिँदै आएको अनुदान सरकारले घटायो 
रासायनिक मलमा दिँदै आएको अनुदान सरकारले घटायो  सोमबार, फागुन २९, २०७९
होलीको अवसरमा कोहलपुरमा गरिदै ‘गोलभेंडा उत्सव’ 
होलीको अवसरमा कोहलपुरमा गरिदै ‘गोलभेंडा उत्सव’  आइतबार, फागुन २१, २०७९
‘नगरपालिकाले प्रतिकुल अवस्था सिर्जना गर्दा महोत्सव समापन गरियो’ : संघ
‘नगरपालिकाले प्रतिकुल अवस्था सिर्जना गर्दा महोत्सव समापन गरियो’ : संघ आइतबार, फागुन १४, २०७९
कोहलपुर प्रादेशिक महोत्सवमा दर्शकको उत्साह, अढाई करोड बराबरको कारोबार
कोहलपुर प्रादेशिक महोत्सवमा दर्शकको उत्साह, अढाई करोड बराबरको कारोबार बुधबार, फागुन १०, २०७९
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्रीलाई ज्ञापन पत्र 
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्रीलाई ज्ञापन पत्र  शुक्रबार, फागुन ५, २०७९
नेपालगन्जमा प्रदेश स्तरीय प्रदर्शनी, मन्त्री कृष्णाले गरिन् उद्घाटन 
नेपालगन्जमा प्रदेश स्तरीय प्रदर्शनी, मन्त्री कृष्णाले गरिन् उद्घाटन  शुक्रबार, फागुन ५, २०७९
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्