Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राहदानी दुरुपयोगमा लामिछाने विरुद्ध मुद्दा नचल्ने निस्कर्ष
राहदानी दुरुपयोगमा लामिछाने विरुद्ध मुद्दा नचल्ने निस्कर्ष
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, चैत ५, २०७९

काठमाडौं : सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने निष्कर्ष निकालेको छ । नेपाल प्रहरीमा परेको जाहेरीमा अनुसन्धानपछि प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइएको थियो ।

काठमाडौं सरकारी वकिल कार्यालय स्रोतका अनुसार राहदानीमा मुद्दा चलाउन आवश्यक प्रमाण नभेटिएका कारण लामिछाने विरुद्ध परेको उजुरीमा मुद्दा नचल्ने निर्णयसहित गत फागुन ३० गते सदर गर्न उच्च सरकारी वकीलको कार्यालय पाटनमा पठाइसकिएको छ ।

‘नागरिकता र पासपोर्टसम्बन्धी कसुर गरेको भन्ने प्रमाणहरू नभेटिएको भन्ने आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सदरका लागि फाइल उच्च सरकारी वकिल कार्यालय पठाएको छ, लामिछानेले विदेशी नागरिक भइसकेको अवस्थामा पुरानै नेपाली नागरिकताको प्रयोग गरेर नेपाली पासपोर्ट लिएको देखिए पनि त्यसको दुरुपयोग भएको नदेखिएका आधारमा मुद्दा नचलाउने निक्र्योलमा पुगिएको हो,’ स्रोतले भन्यो ।

प्रहरीमा परेको जाहेरीअनुसार अध्ययन र रोजगारीका लागि अमेरिका पुगेपछि लामिछानेले २१ फेब्रुअरी २०१४ अर्थात ९ फागुन २०७० मा त्यहाँको नागरिकता प्राप्त गरेका थिए । तीन वर्षपछि ११ मे २०१५ अर्थात् २८ वैशाख २०७२ मा उनी नेपाल फर्किएपछि सोही वर्षको १३ जेठमा नेपाली राहदानी बनाएको तथ्यबाट देखिन्छ । जतिबेला उनले अमेरिकाको नागरिकता त्यागेका थिएनन् ।

लामिछानेसँग अमेरिका र नेपालको राहदानी एकैसाथ रहेको आधारमा प्रहरी जाहेरी परेको थियो । अब उच्च सरकारी वकिल कार्यालयले लामिछानेको निर्णय सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाउनुपर्नेछ । महान्यायधिवक्ता कार्यालयले निर्णय गरेपछि मात्र जाहेरी अन्तिम टुंगोमा पुग्नेछ ।


प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रविको पक्षमा ३२ लाखको हस्ताक्षर संकलन, ६२ लाख सहयोग उठ्यो
रविको पक्षमा ३२ लाखको हस्ताक्षर संकलन, ६२ लाख सहयोग उठ्यो शुक्रबार, साउन २३, २०८२
किसानलाई सहज रुपमा मल उपलब्ध गराउन महासंघको पहल
किसानलाई सहज रुपमा मल उपलब्ध गराउन महासंघको पहल आइतबार, साउन १८, २०८२
बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाउँदै, बानियाँ बन्दै नयाँ मुख्यमन्त्री
बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाउँदै, बानियाँ बन्दै नयाँ मुख्यमन्त्री आइतबार, साउन १८, २०८२
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता शनिबार, साउन १७, २०८२
आफुलाई हटाएपछि रञ्जिताले सोधिन गंगारामलाई स्पष्टीकरण
आफुलाई हटाएपछि रञ्जिताले सोधिन गंगारामलाई स्पष्टीकरण बिहीबार, साउन १५, २०८२
नागरिक उन्मुक्ति पार्टीमा रञ्जितालाई हटाएर लालवीर बने अध्यक्ष
नागरिक उन्मुक्ति पार्टीमा रञ्जितालाई हटाएर लालवीर बने अध्यक्ष बिहीबार, साउन १५, २०८२
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण  बिहीबार, साउन १५, २०८२
बागमतीका नवनियुक्त मन्त्रीको शपथ अचानक स्थगित !
बागमतीका नवनियुक्त मन्त्रीको शपथ अचानक स्थगित ! बिहीबार, साउन १५, २०८२
लुम्बिनी सरकारमा लोसपाका पाण्डेय बने खेलकुद मन्त्री
लुम्बिनी सरकारमा लोसपाका पाण्डेय बने खेलकुद मन्त्री सोमबार, साउन १२, २०८२
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्