Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • क्षेत्रीय सभापति खत्री विरुद्धको अभिब्यक्ति ‘कपोकल्पित’ र ‘भ्रमपूर्ण’
क्षेत्रीय सभापति खत्री विरुद्धको अभिब्यक्ति ‘कपोकल्पित’ र ‘भ्रमपूर्ण’
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, असोज १४, २०७८

कोहलपुर : नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति माधवराम खत्रीकाविरुद्ध हालै सार्वजनिक भएको ‘कपोकल्पित’ र ‘भ्रमपूर्ण’ अभिब्यक्तिप्रति कांग्रेस क्षेत्र नम्बर १ ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । क्षेत्रीय सचिव लक्ष्मण थारुले बिहीबार एक विज्ञप्ती जारी गर्दै ‘हारको मानसिकता’ बाट ग्रसित भएका ब्यक्तिले क्षेत्रीय सभापतिविरुद्ध भ्रमपुर्ण अभिब्यक्ति दिएको ठहर गरेका छन् ।

‘विधि विधान, नीति नियम नमान्दा र दम्भ, अहंकारका कारण क्षेत्र नम्बर १ मा विवाद बल्झिएको भनि क्षेत्रीय सभापतिमाथी लगाएको आरोप खेदजनक छ, यस्ता अपुष्ट र निराधार आरोपका पछाडी नलाग्न हामी क्षेत्र नम्बर १ का नेपाली कांग्रेसमा आस्थावान आम नेता, कार्यकर्ताहरुलाई आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘चुनावबाट डराईरहेका ब्यक्तिले क्षेत्रीय सभापतिविरुद्ध अनेक षडयन्त्र र अफवाह फैलाएर आफु पन्छिन खोजेको प्रष्ट देखिन्छ, यस्ता ब्यक्तिलाई आमकार्यकर्ताले समयमै पहिचान गर्न आवश्यक छ ।’ 

केही समययता क्षेत्रीय सभापतिमाथी पटक-पटक प्रहार भइरहेको सचिव थारुले बताएका छन् । ‘क्रियाशिल सदस्यताका विषयमा क्षेत्रीय सभापतिले यसअघि पटक पटक प्रष्ट्याईसक्नु भएको छ,’ उनले भनेका छन्, ‘विधि, विधान विपरित चोर बाटोबाट आएका क्रियाशिल सदस्यताका कारण समस्या उत्पन्न भएको सर्वविदितै छ, ‘जो चोर उसकै ठुलो स्वर’ भनेझै क्षेत्रीय सभापतिमाथी दोष थुपार्नु अन्योचित हुदैन ।’ 

क्रियाशिल सदस्यता नविकरणको हकमा क्षेत्र हुदै जिल्ला जानुपर्नेमा प्रदेश र पालिकाले सिधै जिल्लामा पठाएका थिए । नयाँ सदस्यताको हकमा भने वडा तह, गाउँपालिका/नगरपालिका, प्रदेश हुदै आएका नामावलीलाई क्षेत्रले सिधै केन्द्रमा पठाएको कुरा सचिव थारुले विज्ञप्तीमार्फत स्मरण पनि गराएका छन् ।

क्षेत्र नम्बर १ मा सदस्यताका सम्बन्धमा उत्पन्न भएको विवादमा क्षेत्रीय सभापतिमाथी एकोहोर दोष नथुपार्न र आफु ‘पानी माथीको ओभानो’ नबन्न सम्बन्धित पक्षलाई सचेत सचिव थारुले सचेत पनि गराएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘पार्टीमा विधि र विधान विपरित चोर बाटोबाट सदस्यता थप्न पाउनुपर्छ, नत्र १३ औं महाधिवेशनकै क्रियाशिल सदस्यतालाई आधार बनाएर अधिवेशन गर्नुपर्छ भन्ने ब्यक्तिले नै अहिले अधिवेशन हुन नसक्नुको दोष सबै क्षेत्रीय सभापति खत्रीमाथी एकोहोरो लगाउँदा हामी आश्चर्य चकित भएका छौं ।’

क्रियाशिल सदस्यता विवाद समाधान गर्न केहीदिन अघि काठमाडौंमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरी र जीवन परियारको रोहवरमा क्षेत्रीय सभापति माधवराम खत्री, जिल्ला सचिव तप्त पौडेल र पूर्ण आचार्यबीच छलफल गरी सहमती भए अनुसार नगरेर पुनः चोर बाटोबाट सदस्यता थप्ने कार्य दोहोरिएपछि विवाद बल्झिएको क्षेत्रीय सचिव थारुले प्रष्ट्याएका छन् । 

‘नेपाली कांग्रेसको १४ औ महाधिवेशन समयमा हुन नसकेकोमा हामी अत्यन्त दुःखी भएका छौं, तसर्थ, बाँकेमा रोकिएको अधिवेशन छिटो भन्दा छिटो सम्पन्न हुने वातावरण बनाइदिन हामी पार्टी नेतृत्वलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तीमा  भनिएको छ ।


           

                                       
 


प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्