Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • फरार अभियुक्त कोइरीलाई समितिमा राख्न सभामुखको प्रस्ताव
फरार अभियुक्त कोइरीलाई समितिमा राख्न सभामुखको प्रस्ताव
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं : कर्तव्य ज्यान मुद्दाका आरोपी सांसद लक्ष्मी महतो कोइरीलाई संसदको उद्योग तथा वाणिज्य समिति सदस्यमा राख्न सभामुखले नै प्रस्ताव गरेका छन् । सभामुख देवराज घिमिरेले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद कोइरीलाई समितिको सदस्यमा मनोनयन गर्न प्रस्ताव गरेका हुन् ।

सांसदको सपथ लिएपछि कोइरी फरार छन् । संसद बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा लगायतले कोइरीलाई निलम्बन नगर्नुको कारणबारे प्रश्न उठाएका छन् । खतिवडाले कोइरी निरन्तर प्रतिनिधिसभाका १० वटा बैठकमा अनुपस्थित हुँदापनि संसदीय समितिमा समेत राखिएको भन्दै आपत्ति जनाए ।

प्रहरीले थुनामा राख्नुपर्ने व्यक्तिलाई सभामुखले सांसदबाट निलम्बन नगराएर जोगाएर राख्नुको कारण समेत खतिवडाले माग गरे । मधेश आन्दोलनका बेला आन्दोलनकारीको निर्घात आक्रमणबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बि.कलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको आरोप सांसद कोइरीमाथि लागेको छ ।

२०७२ भदौं २५ गते उक्त घटना भएको थियो । हत्या प्रकरणमा कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलेको थियो । जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ गते १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि कोइरी तारेखमा छुटेका थिए ।

सरकारी वकिलको निवेदनमा जनकपुर उच्च अदालतले जिल्लाको आदेश उल्ट्याएर थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दियो । २०७७ मंसिर १९ गते जिल्लाको आदेश उल्ट्याउँदै उक्त आदेश भएको थियो । उच्च अदालतले थुनामा राख्न पक्राउ आदेश समेत जारी गरेको छ ।

फरार अबस्थामै उनी चुनाव लडेका थिए । उच्च अदालतले आदेश दिए यता कोइरी हाजिर भएका छैनन् । फरार रहेकै अवस्थामा उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएर शपथ समेत खाएका थिए । 


प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
किसानलाई सहज रुपमा मल उपलब्ध गराउन महासंघको पहल
किसानलाई सहज रुपमा मल उपलब्ध गराउन महासंघको पहल आइतबार, साउन १८, २०८२
बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाउँदै, बानियाँ बन्दै नयाँ मुख्यमन्त्री
बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाउँदै, बानियाँ बन्दै नयाँ मुख्यमन्त्री आइतबार, साउन १८, २०८२
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता शनिबार, साउन १७, २०८२
आफुलाई हटाएपछि रञ्जिताले सोधिन गंगारामलाई स्पष्टीकरण
आफुलाई हटाएपछि रञ्जिताले सोधिन गंगारामलाई स्पष्टीकरण बिहीबार, साउन १५, २०८२
नागरिक उन्मुक्ति पार्टीमा रञ्जितालाई हटाएर लालवीर बने अध्यक्ष
नागरिक उन्मुक्ति पार्टीमा रञ्जितालाई हटाएर लालवीर बने अध्यक्ष बिहीबार, साउन १५, २०८२
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण  बिहीबार, साउन १५, २०८२
बागमतीका नवनियुक्त मन्त्रीको शपथ अचानक स्थगित !
बागमतीका नवनियुक्त मन्त्रीको शपथ अचानक स्थगित ! बिहीबार, साउन १५, २०८२
लुम्बिनी सरकारमा लोसपाका पाण्डेय बने खेलकुद मन्त्री
लुम्बिनी सरकारमा लोसपाका पाण्डेय बने खेलकुद मन्त्री सोमबार, साउन १२, २०८२
‘पैसा, पद र पावरका लागि किशोर सिंह राठौरले नैतिकता बेच्दैन’ : सह-महामन्त्री राठौंर 
‘पैसा, पद र पावरका लागि किशोर सिंह राठौरले नैतिकता बेच्दैन’ : सह-महामन्त्री राठौंर  सोमबार, साउन १२, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्