Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • विभिन्न माग राख्दै नाट्टा बाँकेले बुझायो मुख्यमन्त्री चौधरीलाई ज्ञापन पत्र 
विभिन्न माग राख्दै नाट्टा बाँकेले बुझायो मुख्यमन्त्री चौधरीलाई ज्ञापन पत्र  'नेपालगन्जको विकासका लागि आवश्यक पहल गर्नेछु' : मुख्यमन्त्री चौधरी
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, वैशाख २८, २०८०
ज्ञापन पत्र बुझाउँदै नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देल । तस्बिर : दूरसञ्चार

देउखुरी : विभिन्न माग राख्दै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापन पत्र बुझाएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ति उपत्यका (देउखुरी) मा नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले ११ बुँदे ज्ञापन पत्र बुझाएका हुन् । 

उक्त ज्ञापन पत्रमा द्वन्द्वकाल देखि हालसम्म ट्राभल एजेन्सीहरु, होटल तथा रिसोर्टहरु नविकरण नहुनसकेकाले न्युनतम शुल्क लिई एउटै मापदण्ड कायम गरी नवीकरण गरिनुपर्ने, नेपालगन्ज-दिल्ली हवाई उडान सञ्चालन सम्बन्धमा हाल भइरहेको कारबाहीलाई केन्द्रिय सरकारसँग समन्वय गरि आवश्यक पहल गरिनुपर्ने, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नेपालगन्जमा स्थापना भए पश्चात पनि बजेट अभावको कारण देखाई तहाँ कार्यरत कर्मचारीहरुलाई फिर्ता बोलाइएको र पुनः सञ्चालनको कुनै पहल नभएकोले त्यसतर्फ आवश्यक कारबाही गरिनुपर्नेमा माग गरिएको छ ।

यस्तै बैंक  ग्यारेन्टी, झन्झटिलो दर्ता तथा नवीकरण प्रक्रिया सहजता ल्याउनुपर्ने, ट्राभल एजेन्टको अनुमति पत्र नलिई हवाई टिकट जारी गर्ने, कार्यलय खोली कारोबार गर्ने गराउने कार्य तत्काल रोकिनुपर्ने, अनलाइन तथा वित्तीय संस्थाहरुको अबैध पर्यटकिय कारोबार बन्द गरिनुपर्ने, पर्यटन मन्त्रालयले बजेट विनियोजन गर्दा विभिन्न पर्यटन व्यवसायीका छाता संगठनहरुसँग परामर्श गरि बजेट तर्जुमा गर्ने परंपराको थालनी गर्नुपर्ने, प्रदेश अन्तर्गतका सीमा नाका, अध्यागमन, भन्सार पर्यटकमैत्री एवं नेपालगन्ज लगायत पर्यटकीय गन्तव्य भएका जिल्लामा पर्यटन प्रहरी गठन गरि परिचालन गर्नुपर्ने नाट्टा बाँकेको माग छ । 

यसैगरी पर्यटनलाई अन्य उद्योग सरह मान्यता दिई विद्युत महसुल तथा अन्य शुल्क मिनाहा गरिनुपर्ने, जमुनाहा नाकामा हाल बन्द अवस्थामा रहेको पर्यटक सूचना केन्द्रमा आवश्यक दरबन्दी कायम गरि पुनः सञ्चालन गर्नुपर्ने, भारतीय सिमामा भारतिय इमिग्रेशन चेकपोष्टबाट सडक मार्गद्धारा विदेशी पर्यटकहरुलाई आवत/जावत हाल सुनौली नाकाबाट मात्र दिईएको अवस्थामा नेपालगन्ज सीमा नाकाबाट पनि खुल्ला गर्न पहल गर्नुपर्ने, पर्यटन व्यवसायीहरुको अग्रणी संस्था नाट्टा र नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिदै आएका बुद्ध इन्टर नेश्नल ट्राभल मार्ट, नेपालगन्जमा हुदै आएको वेष्टर्न ट्राभल मार्ट र प्रशिद्ध शक्तीपिठ बागेश्वरीमा प्रारम्भ गरिएको महाआरतीको स्थायित्वका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गरि अभिभावकत्व ग्रहण गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

‘नेपालगन्ज देशकै ठूलो सहर मध्ये एक हो, पश्चिम नेपालको आर्थिक समृद्धिसँग जोडिएको नेपालगन्ज पर्यटकीय दृष्टिकोणले गेट-वे र हब दुबै हो, यहाँका पर्यटकिय प्रतिष्ठानहरुले सेवा प्रबाह गर्दै पर्यटकीय गतिविधिलाई चलायमान गराउदै आएका छन्, तर राज्यले पर्यटन ब्यबसायीहरुका गुनासा र समस्याहरु सुन्ने गरेको छैन,’ ज्ञापन पत्रमा भनिएको छ ‘तसर्थ, नयाँ सरकार नयाँ जिम्मेवारी लिएर आउनु भएको माननीय मुख्यमन्त्री ज्यु समक्ष  हामी पर्यटन व्यवसायीका तपशिल बमोजिमका विद्यमान समस्याहरु समाधानका निम्ति यो ज्ञापन पत्र बुझाएका छौं ।’

ज्ञापन पत्र बुझिसकेपछि मुख्यमन्त्री चौधरीले नेपालगन्जको विकासका लागि आफुले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । सो क्रममा नाट्टा बाँकेका महासचिव झविलाल शर्मा लगायतको उपस्थिती रहेको थियो । 

Gyapan Natta1683805141.jpg


प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्