Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • स्थापना दिवसमा प्रेस युनियन बाँकेले गर्यो रक्तदान र पात्रो विमोचन-(फोटो फिचर)
स्थापना दिवसमा प्रेस युनियन बाँकेले गर्यो रक्तदान र पात्रो विमोचन-(फोटो फिचर) युनियनको कार्यक्रममा २७ जनाले गरे रक्तदान
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, जेठ १३, २०८०
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख प्रशान्त विष्ट ।

नेपालगन्ज : लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनले शनिबार आफ्नो ३२ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा युनियन बाँके शाखाले नेपालगन्जमा रक्तदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जमा आयोजित उक्त कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख(मेयर) प्रशान्त विष्टले उद्घाटन गरेका थिए । सोही कार्यक्रममा युनियन बाँकेले प्रकाशन गरेको २०८० सालको भित्तपात्रो पनि विमोचन गरियो ।

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख विष्ट, युनियनका अग्रज एवम नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियन लुुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी र महासचिव नविन गिरी, पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष झलक गैरे लगायतले पात्रो विमोचन गरे ।

Press Union Blood Donation Photo 31685193600.jpg

युनियन बाँकेले गतवर्ष पनि पहिलो पटक भित्तेपात्रो प्रकाशनमा ल्याएर स्थापना दिवसकै दिन विमोचन गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले रक्तदान जस्तो पवित्र मानवीय काम गरेकोमा युनियन बाँकेको प्रशंसा गरेका थिए । ‘अहिले रगतको अभाव भइरहेको कुरा सुनिन्छ, यस्तो बेलामा प्रेस युनियनले रक्तदान गरेर राम्रो काम गरेको छ,’ उनले भने ।

युनियन बाँकेका अध्यक्ष ओलीले युनियनको ३२ औं स्थापना दिवसको अवसरमा रक्तदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम राखिएको बताए । ‘रक्तदान गर्दा धेरै मानिसको ज्यान बच्ने भएकाले यो कार्यक्रम हाम्रो प्राथमिकतामा परेको हो, गतवर्ष पनि हामीले यस्तै खालको कार्यक्रम रक्तसञ्चार केन्द्रमा गरेका थियौं,’ उनले भने । रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको जानकारी पाएपछि रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष ओलीले प्रष्ट्याए । 

कार्यक्रममा युनियन बाँकेका अध्यक्ष ओली, सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक चन्द, काँग्रेस बाँकेका कार्यसमिति सदस्य अमृतकुमार आचार्य, युनियनका उपाध्यक्ष समिरमान श्रेष्ठ, कार्यसमिति सदस्य कमल खत्री, पत्रकारहरु बिक्रम बुढाक्षेत्री, मार्सलराज सन्ज्याल, अच्युत गौतम, सशस्त्र प्रहरीका सिनियर तथा जुनियर अधिकृत र जवानहरु, अन्य सञ्चारकर्मी, सर्बसाधारण गरी कुल २७ जनाले रक्तदान गरेका छन् ।

Press Union Blood Donation Photo 91685193604.jpg

रेडक्रस रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले रगतको अभाव भइरहेको अवस्थामा प्रेस युनियनको रक्तदानले केही राहत मिलेको बताए । ‘अचेल रक्तदान सम्बन्धी कार्यक्रमहरु त्यति भइरहेका छैनन्, अस्पतालमा बिरामीको चाप धेरै छ, यसले गर्दा रगतको अभाव भइरहेको छ, यस्तो अवस्थामा युनियनले गरेको रक्तदानले बिरामीलाई राहत मिलेको छ,’ उनले भने ।

रगत अभाव हुन नदिन रक्तदान सम्बन्धी कार्यक्रमहरु गरिरहनुपर्ने बताए । युनियन बाँकेका सचिव विजय मल्लले सञ्चालन गरेको उक्त कार्यक्रममा युनियन बाँकेका कार्यसमिति पदाधिकारी, प्रेस चौतारीका जिल्ला अध्यक्ष दुर्गा रोकाय, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, सचिव कमल डाँगी, महासंघका कार्यसमिति सदस्यहरु, लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको पनि उपस्थिती रहेको थियो । 

Press Union Blood Donation Photo 41685193602.jpg

Press Union Blood Donation Photo 51685193602.jpg

Press Union Blood Donation Photo 71685193603.jpg

Press Union Blood Donation Photo 61685193603.jpg

Press Union Blood Donation Photo 81685193604.jpg

Press Union Blood Donation Photo 141685193613.jpg

Press Union Blood Donation Photo 111685193610.jpg

Press Union Blood Donation Photo 131685193613.jpg

Press Union Blood Donation Photo 101685193610.jpg

Press Union Blood Donation Photo 121685193611.jpg

Press Union Blood Donation Photo 161685194631.jpg

सम्बन्धित समाचार पढ्नुस् 

प्रेस युनियनको आज स्थापना दिवस, बाँकेमा बृहत रक्तदान

रगत अभाव : प्रेस युनियन बाँकेले गर्दै रक्तदान

बिरामीको चाप बढ्यो, नेपालगन्जमा रगतको 'हाहाकार' मच्चियो


प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु बुधबार, वैशाख १६, २०८३
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर  बुधबार, वैशाख ९, २०८३
‘कानुनी प्रक्रिया पुरा गरेरै गुणस्तरीय सेवा’ : सेन्ट्रल सिटी हस्पिटल
‘कानुनी प्रक्रिया पुरा गरेरै गुणस्तरीय सेवा’ : सेन्ट्रल सिटी हस्पिटल आइतबार, चैत २२, २०८२
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया शुक्रबार, फागुन २९, २०८२
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच शनिबार, माघ १०, २०८२
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार, माघ ९, २०८२
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम बिहीबार, माघ ८, २०८२
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम  
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम   बिहीबार, माघ ८, २०८२
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता सोमबार, पुस २८, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्