Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • रारा तालको किनारमा दुई दिने 'समिट'-(फोटो फिचर)
रारा तालको किनारमा दुई दिने 'समिट'-(फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असार १, २०८०

नेपालगन्ज : प्रसिद्ध रारा तालको किनारमा दुई दिने रारा समिट गरिएको छ । रारा तालको पर्यटन प्रबद्र्धन, जलवायु परवर्तनको असर र प्रभाव, उच्च भेगमा खाद्य असुरक्षा, मुगु तथा कर्णाली प्रदेशमा आर्थिक एवं अन्य विविध संभावना, अवसर र चुनैतीबारे समिटमा अलग अलग शत्रमा छलफल र अन्तरक्रिया गरिएको हो । 

अन्तरालको आयोजना तथा मुगुस्थित छाँयानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, मुगुम कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाको सहयोगमा आयोजित रारा समिटमा विभिन्न विषयका विज्ञहरुले स्थानीय सरोकारवालासँग अन्तरक्रिया गरेका थिए ।  

भूगोलको हिसाबले देशकै ठूलो कर्णाली प्रदेश विकास र अवसरका हिसाबले किन सधै पछाडी परेको छ, भन्नेबारे समिटमा गहन विष्लेषण गरिएको थियो ।

RaRa Samit Photo 11686936196.JPG

रारा समिटका दशभन्दा बढी शत्रमा कर्णाली प्रदेशको समग्र विकासको लागि आवश्यक राष्ट्रिय, क्षेत्रिय, स्थानिय रणनीति बनाउँदै खाका कोर्ने प्रयास गरिएको थियो । समिटबाट प्राप्त सुझाव, विचार एवं आवश्यकतालाई प्रतिवेदनको रुपमा कर्णाली प्रदेश योजना आयोग र राष्ट्रिय योजना आयोगलाई हस्तान्तरण गरिनेछ । 

कार्यक्रमको उद्घाटन शत्रका प्रमुख अतिथी एवम् मुगु जिल्लाबाट प्रतिनिधिसभाका सांसद ऐन बहादुर शाहीले रारा तालको समग्र विकासका लागि रारा गुरुयोजना तयार पार्ने प्रक्रिया सुरु भएको जानकारी दिए । राराको पर्यावरण जोगाउँदै स्थानिय जनताको जीवनस्तर माथि उकास्न आवश्यक न्युनतम पूर्वाधार र विकास निर्माणको लागि तीनै तहका सरकारले एक रुपताका साथ काम गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन कार्की, छाँयानाथ रारा नगरपालिका प्रमुख विष्णु कुमार भाम, सोरु गाउँपालिका अध्यक्ष धर्मराज शाही, खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाही तथा मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले मुगु जिल्लाको आवश्यकता तथा स्थानीय निकायका भावी योजनामाथि प्रकाश पारेका थिए । 

RaRa Samit Photo 41686936196.JPG

आयोजक अन्तराल मिडियाका कार्यकारी अध्यक्ष जयनारायण शाहले रारा तालको पर्यावरण जोगाउँदै यस क्षेत्रलाई विश्वकै अद्भूत गन्तव्यको रुपमा विकास गर्न आयोजना गरिएको रारा समिटबाट प्राप्त सुझाव सम्बन्धित निकायसम्म पुर्याउँदै आगामी दिनमा कार्यक्रमको दायरालाई अझ फराकिलो पार्ने बताए ।  

कार्यक्रमकै दौरान विश्व प्रसिद्ध धाविका मिरा राईले स्थानीय ५० भन्दा बढी बालबालिकालाई अल्ट्रा दौड सम्बन्धि दुई दिने विशेष प्रशिक्षण दिइन् । यसैगरि रारा समिटमा दुई दिने योग तथा ध्यान शिविर पनि सञ्चालन गरिएको थियो । योग साधक एवं प्रशिक्षक काव्य लम्सालले स्थानीयलाई स्वस्थ शरिर र सफल जीवनका लागि योग साधना तथा ध्यानको महत्व बुझाउँदै योगाभ्यास गराएका थिए । 

RaRa Samit Photo 61686936275.jpg

वरिष्ठ वास्तु विज्ञ तथा ज्योतिषी सुरेश चन्द्र रिजाल, साहित्यकार तथा वरिष्ठ सञ्चारकर्मी डा. नवराल लम्साल, नेपालका पुराना फोटोहरुका संकलक सुनिल उलक लगायतले कर्णाली सभ्यता तथा यस भेगको भाषा साहित्यको ऐतिहासिक महत्वबारे प्रकाश पारे । 

रारा क्षेत्रमा गीत संगित, कला तथा चलचित्रको महत्व तथा संभावना बारेमा गायिका स्वस्तिका शाही, चलचित्र निर्माता चक्रबहादुर चन्द, वृत्तचित्र निर्देशक देवकी बिष्टका साथमा रारा समिटमा छलफल गरिएको थियो । यस्तै मुगु जिल्लामा खेलकुदको विकास र व्यवसायिक खेलाडी उत्पादनको लागि नीतिगत तथा संरचनागत आवश्यकता माथि सोरु गाउँपालिका उपाध्यक्ष केशरबहादुर शाही, धाविका मिरा राई लगायतका सरोकारवालाले छलफल गरेका थिए । 

RaRa Samit Photo 31686936201.jpg

RaRa Samit Photo 51686936276.JPG


प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २३:०४
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्