Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • नेपालगन्जमा खुल्यो ‘रेडचिल्ली’ फ्लोरा रेष्टुरेन्ट
नेपालगन्जमा खुल्यो ‘रेडचिल्ली’ फ्लोरा रेष्टुरेन्ट
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, असार ११, २०८०

नेपालगन्ज  ः नेपालगन्जमा रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । रेष्टुरेन्ट क्षेत्रमा नौलोपन थप्ने प्रयास गर्दै सञ्चालनमा आएको हो । नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

दुई जना युवाको लगानीमा नेपालगन्जको मुख्य ठाउँमा नयाँ रेष्टुरेन्ट खुल्नु खुसीको कुरा भएको उनले बताए । उद्घाटन कार्यक्रमका विशेष अतिथी जयमंगलम सिमेन्ट प्रालिका अध्यक्ष संजय अग्रवालले युवाहरुले नयाँ उत्साहका साथ व्यवसायमा लगानी गर्नु भनेको नेपाली अर्थतन्त्रको लागि सकारात्मक कुरा भएको बताए ।

नेपालगन्ज उपमहानगरपालिका धम्बोझी स्थित कालपृष्ठ दैनिकको प्रधान कार्यालय भएको भवनको तेस्रो तल्लामा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । रेष्टुरेन्टको सजावट निकै आर्कषक देखिन्छ । युवा व्यवसायी प्रविण सोडारी र दिनेश तिरुवाले संयुक्त रुपमा लगानी गरेर रेष्टुरेन्ट सञ्चालन गरेका हुन् ।

करिव ७० लाख रुपैयाँको लगानीमा रेष्टुरेन्ट खुलेको सञ्चालक सोडारीले बताए । रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एण्ड बारको मुख्य विशेषताको रुपमा लाईभ म्युजिक सँगै नेपाली, चाइनिज, इन्डियन परिकार पाईने सञ्चालक बताउँछन् ।


प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २१:४१
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता 
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता  बुधबार, साउन १४, २०८२
नेप्से परिसूचक ३० अंकले बढ्यो
नेप्से परिसूचक ३० अंकले बढ्यो मंगलबार, साउन १३, २०८२
रानी, जमरा र कुलरिया आयोजनाको थप सिंचाई र जलविद्युुत उद्घाटन 
रानी, जमरा र कुलरिया आयोजनाको थप सिंचाई र जलविद्युुत उद्घाटन  मंगलबार, साउन १३, २०८२
उद्योगी, ब्यवसाय र सञ्चारकर्मीबीच सहकार्यको प्रतिवद्धता
उद्योगी, ब्यवसाय र सञ्चारकर्मीबीच सहकार्यको प्रतिवद्धता शुक्रबार, साउन ९, २०८२
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ?
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ? सोमबार, साउन ५, २०८२
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत  खर्च 
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत खर्च  आइतबार, साउन ४, २०८२
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण 
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण  बुधबार, असार ३२, २०८२
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री 
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री  बुधबार, असार ३२, २०८२
बैजनाथको ८२ करोड २१ लाख बराबरको बजेट सर्वसम्मत पारित
बैजनाथको ८२ करोड २१ लाख बराबरको बजेट सर्वसम्मत पारित आइतबार, असार २९, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

सम्पादक

शारदा खड्का

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्