Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • ७६ करोड २८ लाख बजेट सर्बसम्मत पारित गर्दै बैजनाथको सभा सकियो
७६ करोड २८ लाख बजेट सर्बसम्मत पारित गर्दै बैजनाथको सभा सकियो समृद्द बैजनाथ स्मारिका बिमोचन, उत्कृष्ट कर्मचारी र बिद्यालय पुरस्कृत
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, असार २६, २०८०

बाँके(बैजनाथ) : बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरिएको ७६ करोड २८ लाख ४३ हजार रुपैयाँ बराबरको बजेट सर्बसम्मत रुपमा पारित गरेको छ ।

गाउँपालिका कार्यालय रामपुरमा मंगलबार सम्पन्न गाउँसभाले सर्बसम्मत रूपमा उक्त बजेट पारित गरेको हो । गाउँपालिकाको १३ औँ गाउँसभा यही असार ९ गते सुरु भएको थियो । गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष निर्मला रोकायले उक्त बजेट प्रस्तुत गरेकी थिइन ।सभामा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम असार ९ गते नै सर्बसम्मत रूपमा पारित गरिएको थियो ।

गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष शाहीले यस वर्ष बजेट घटेर आएपनि महत्त्वपूर्ण योजना र कार्यक्रममा स्थानीय सरकारले बजेट बिनियोजन गरेको बताए । उनले ६ करोड दायित्व बजेटलाई घटाएर १ करोडमा झारिएको उल्लेख गर्दै भने, 'घाटा बजेटलाई हामीले हटाएका छौँ, घाटा बजेट ल्याउँदै गर्दा स्थानीय सरकारका कार्य सम्पादन मुल्यांकनमा असर पर्ने भएको हुँदा दिगो विकासको लक्ष्यलाई समेट्न दायित्व बजेट घटाएका हौं ।'

गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा झन्डै ८२ प्रतिशत पुँजीगत बजेट खर्च गर्न सफल भएको अध्यक्ष शाहीले जानकारी दिए । उपाध्यक्ष रोकायले बजेटले समग्र रुपमा बैजनाथको विकासलाई समेट्ने प्रयास गरेको बताइन ।

गाउँपालिकाभित्र देखा परेका खानेपानी समस्यालाई क्रमिक रूपमा सुधार गर्दै लैजाने उनको विश्वास छ । सो क्रममा  सभाका सदस्य एवम वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर शाही, सभाका सदस्यहरु भुमीसरा राना,  कर्णसिंह कठायत र धिरेनसिंह ठकुरीले पनि बजेटका बारेमा आ-आफ्नो धारणा राखेका थिए । सभाले स्वास्थ्य शाखा अन्तरगत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत करार सेवाका कर्मचारीलाई बिदाई गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

उक्त  सभामा अध्यक्ष शाही, उपाध्यक्ष रोकाय, सभाका सदस्य एवम  ८ वटै वडाका वडाअध्यक्ष तथा वडासदस्य, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, लेखा अधिकृत पुर्णप्रसाद जैसी, आन्तरिक लेखा परिक्षक उपेन्द्र प्रसाद ढुंगाना, योजना शाखा प्रमुख डोटी नेपाली, प्रशासन शाखा प्रमुख तप्तराज आचार्य, शिक्षा शाखा प्रमुख विश्वराज ढकाल, पशु विकास शाखा  प्रमुख खड्गबहादुर सिंह, स्वास्थ्य शाखा प्रमुख लक्ष्मणबहादुर शाही, प्राविधिक शाखा प्रमुख धर्मेन्द्र आचार्य लगायत अन्य कर्मचारी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

सभा पश्चात गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० भित्र संचालित विकास निर्माण, योजना तथा कार्यक्रमलाई समेटेर प्रकाशित गरिएको 'समृद्द बैजनाथ' स्मारिका विमोचन गरियो । गाउँपालिका अध्यक्ष शाही, उपाध्यक्ष रोकाय र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले संयुक्त रुपमा विमोचन गरेका थिए ।

Samrida Baijanath1689094748.jpg

यसैगरी गाउँपालिका उत्कृष्ट काम गरे वापत पशु विकास शाखा प्रमुख खड्गबहादुर सिंह, कानुन शाखा प्रमुख शिला पाठक, टिटिहिरिया स्वास्थ्य चौकीमा कार्यरत प्रेमकुमारी थारु र स्वास्थ्य चौकी चिसापानीमा कार्यरत रामदास थारुलाई जनही नगद २० हजार र कदरपत्र प्रदान गरेर पुरस्कृत गरियो ।

त्यस्तै सुर्योदय माध्यामिक बिद्यालयलाई उत्कृष्ट बिद्यालयका रूपमा नगद १ लाख रुपैयाँ र कदर पत्र प्रदान गरिएको थियो ।       

Samnan1689094679.jpg

 


प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २२:३३
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता 
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता  बुधबार, साउन १४, २०८२
नेप्से परिसूचक ३० अंकले बढ्यो
नेप्से परिसूचक ३० अंकले बढ्यो मंगलबार, साउन १३, २०८२
रानी, जमरा र कुलरिया आयोजनाको थप सिंचाई र जलविद्युुत उद्घाटन 
रानी, जमरा र कुलरिया आयोजनाको थप सिंचाई र जलविद्युुत उद्घाटन  मंगलबार, साउन १३, २०८२
उद्योगी, ब्यवसाय र सञ्चारकर्मीबीच सहकार्यको प्रतिवद्धता
उद्योगी, ब्यवसाय र सञ्चारकर्मीबीच सहकार्यको प्रतिवद्धता शुक्रबार, साउन ९, २०८२
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ?
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ? सोमबार, साउन ५, २०८२
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत  खर्च 
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत खर्च  आइतबार, साउन ४, २०८२
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण 
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण  बुधबार, असार ३२, २०८२
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री 
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री  बुधबार, असार ३२, २०८२
बैजनाथको ८२ करोड २१ लाख बराबरको बजेट सर्वसम्मत पारित
बैजनाथको ८२ करोड २१ लाख बराबरको बजेट सर्वसम्मत पारित आइतबार, असार २९, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

सम्पादक

शारदा खड्का

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्