Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघको सचिवालय उद्घाटन 
प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघको सचिवालय उद्घाटन 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, साउन ९, २०८०

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न भदौं २ गते हुन लागेको निर्वाचनलाई लक्षित गरेर प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघले सचिवालय सञ्चालनमा ल्याएको छ । उक्त सचिवालयको प्रमुख अतिथी एवम् नेपाल उद्योग वाणिज्य महासंघका पुर्वकेन्द्रीय सदस्य अच्युत प्रसाईले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योग वाणिज्य संघलाई हाँक्न ब्यवसायी ललितकुमार रौनियारको टिम मात्र सक्षम रहेको बताए । रौनियार सहित प्रतिस्पर्धामा उत्रिएका सबैलाई उनले अग्रिम बधाई तथा शुभकामना ब्यक्त गरे । 

सो क्रममा अध्यक्ष पदका प्रत्यासी रौनियारले समग्र उद्योगी, ब्यवसायीका मुद्दा, समस्या र सवाललाई बोकेर आफुहरु चुनावी मैदानमा उत्रिएको बताए । आफुहरु निर्वाचित भएपछि उद्योगी, ब्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे । 

Prajatantrik Udhyogi Bebasayi Sangh Sachibalaya Photo 21690288412.jpg

प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघका अध्यक्ष संजय थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी लगायतले बोलेका थिए । उक्त कार्यक्रममा प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघका उपाध्यक्ष ध्रुब दाहालले स्वागत गरेका थिए । 

सो क्रममा लुम्बिनी प्रदेशका निर्वतमान वनमन्त्री सुरेन्द्रबहादुर हमाल, निर्वतमान प्रदेश सांसद मोहम्मद याकुव अन्सारी, नेपाली काँगे्रस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा चौधरी, काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, उद्योगी, ब्यवसायीको सहभागिता रहेको थियो । 

Prajatantrik Udhyogi Bebasayi Sangh Sachibalaya Photo 31690288413.jpg

Prajatantrik Udhyogi Bebasayi Sangh Sachibalaya Photo 51690288417.jpg

Prajatantrik Udhyogi Bebasayi Sangh Sachibalaya Photo 41690288413.jpg


प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १८:२१
#नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बजेट अधिवेशन : नयाँ संसद् भवनको मुख्य सभाकक्षमा बसाईदै
बजेट अधिवेशन : नयाँ संसद् भवनको मुख्य सभाकक्षमा बसाईदै सोमबार, जेठ ११, २०८३
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन   शुक्रबार, जेठ ८, २०८३
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत शुक्रबार, जेठ ८, २०८३
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु शुक्रबार, जेठ ८, २०८३
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि बुधबार, जेठ ६, २०८३
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर आइतबार, जेठ ३, २०८३
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल शनिबार, वैशाख १२, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्