Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कुसुम विद्युतको निर्वाचनमा यस्ता छन्, प्रजातान्त्रिक प्रगतिशील समुहको एजेण्डा 
कुसुम विद्युतको निर्वाचनमा यस्ता छन्, प्रजातान्त्रिक प्रगतिशील समुहको एजेण्डा 
अर्जुन ओली
अर्जुन ओली बुधबार, साउन ३१, २०८०

बाँके(कुसुम) : कुसुम ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको निर्वाचनको मैदानमा उत्रिएको प्रजातान्त्रिक/प्रगतिशील समुहले लोकप्रिय एजेण्डा ल्याएको छ । यही साउन ३२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुदैछ ।

प्रजातान्त्रिक/प्रगतिशील समुहको तर्फबाट अध्यक्ष पदमा तेजबहादुर सुवेदी मैदानमा छन् । यस्तै उपाध्यक्षमा गेहेन्द्रकुमार खड्का र सचिवमा मनोजकुमार बैश्य प्रतिस्पर्धा गरिरहेका छन् । यसैगरी लेखा समिति संयोजकमा टिकाराम बस्नेत, सदस्यमा केशवबहादुर खड्का, मिनकुमार देवकोटा र अम्मरराज ओली उम्मेदवार बनेर मतदातासँग भोट भागिरहेका छन् ।

कुसुम ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको निर्वाचन सरगर्मी निकै बढेको छ । यतिबेला कुसुमेली नागरिकहरु बिद्युतको सक्षम नेतृत्व छान्ने कसरतमा छन् । ग्रामिण विद्युत सहकारी संस्थालाई हाँक्न सक्ने अनुभवी नेतृत्व छान्न कुसुमेली नागरिकहरु एकमत देखिन्छन् । निर्वाचनका लागि दुई वटा प्यानल खडा भएका छन् । अर्को प्यानलको नेतृत्व देवबहादुर केसीले गरेका छन् । कोषाध्यक्ष पदमा भने धु्रब घर्तीमगर निर्विरोध भइसकेका छन् । 

यस्ता छन्, प्रजातान्त्रिक/प्रगतिशील समुहको संकल्प 
सुवेदी नेतृत्वको समुहले कुसुम ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको विधान र नियमावली बमोजिम वार्षिक रुपमा साधारण सभा र सार्वजनिक सुनुवाई गर्ने संकल्प गरेको छ । कुसुम ग्रामिण विद्युत सहकारी संस्थाको अधुरो कार्यालय भवनको निर्माण कार्य यथाशिघ्र सम्पन्न गर्ने उक्त समुहको प्रतिवद्धता छ ।

किसानहरुको लागि कृषि मिटर वितरण गर्न आवश्यक पहल गर्ने,  घरेलु तथा साना उद्योग व्यवसाय सञ्चालनका लागि सुविधायुक्त विद्युत मिटर वितरण गर्ने, अति गरिब उपभोक्ताहरुको पहिचान गरी विद्युत शुल्कमा छुटको व्यवस्था गरिने,  शेयर सदस्यताको प्रमाणपत्र ६ महिना भित्र उपलब्ध गराइने प्रजातान्त्रिक/प्रगतिशील समुहले चुनावी एजेण्डा तय गरेको छ । 

यसैगरी बिद्युत लाईन बिस्तार हुन बाँकी ठाउँमा लाईन बिस्तार गरिने, बिद्युत संस्थाले तिर्दै आएको जग्गा बहाल कर मिनाहा गर्न पहल गरिने, अतिगरिब, एकल महिला, अपांगता भएका तथा असक्तलाई निःशुल्क बिद्युत मिटर वितरण गरिने, ग्राहकहरुलाई बिद्युतबाट हुन सक्ने सम्भावित दुर्घटना जोखिम बिमा बनाउन पहल गरिने, विधान अनुसार थप शेयर सदस्यता वितरण गर्ने प्रक्रिया प्रारम्भ गरिने उक्त समुहले मतदातामाझ संकल्प गरेको छ ।   

यो पनि पढ्नुस् :

कुसुम ग्रामिण विद्युत सहकारी संस्थाको निर्वाचन सरगर्मी बढ्यो


प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्