Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • 'उद्योगी व्यापारीले सिमा क्षेत्रमा भोग्ने समस्या अन्त्य गर्न पहल गर्छौ' : साझा प्रजातान्त्रिक समुह
'उद्योगी व्यापारीले सिमा क्षेत्रमा भोग्ने समस्या अन्त्य गर्न पहल गर्छौ' : साझा प्रजातान्त्रिक समुह
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, साउन ३१, २०८०

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनका लागि मैदानमा उत्रिएको ‘साझा प्रजातान्त्रिक समुह’ उद्योगी, व्यवसायीका समस्या सुन्न घरदैलोमा पुगेको छ । नेपाल-भारत खुल्ला सिमाका कारण नेपालगन्जका उद्योगी, ब्यवसायी अत्यन्त मारमा छन् । 

यस्तै सिमा क्षेत्रबाट बिभिन्न मालसामान, जडिबुटी निकासी तथा पैठारी गर्न पनि उद्योगी, व्यवसायीलाई नीतिगत समस्या रहँदै आएको छ । यस विषयमा लामो समयदेखी उद्योगी, व्यवसायीले आवाज उठाएपनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन । 

सामान आयात–निर्यातमा भारत र नेपालको भन्सार कार्यालयले विभिन्न बहानामा अतिरिक्त शुल्क असुल्ने, अनावश्यक दुःख दिने गरेको उद्योगी, व्यवसायीले गुनासो गर्दै आएका छन् । संघको आगामी भदौं २ गते नेपालगन्जमा हुन लागेको निर्वाचनको संघारमा उद्योगी, व्यवसायीका यि सवाल चर्चामा आएका छन् ।

उक्त निर्वाचनका लागि साझा प्रजातान्त्रिक समूहबाट चुनावी मैदानमा उत्रिएका अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियार सहित उम्मेदवारको टोली उद्योगी, व्यवसायीको घरदैलोमा पुगेर सिमा क्षेत्रमा उत्पन्न समस्याबारे आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएको हो । 

Prajatantrik Election Prachar 21692156802.jpg

अध्यक्ष पदका उम्मेदवार रौनियारले आफुलाई यसपटक उद्योगी, ब्यवसायीका हकहितका निम्ति काम गर्ने अवसर दिन आग्रह गर्दै निर्वाचित भएपछि सिमाक्षेत्रका समस्या, उद्योगी व्यवसायीले भोग्नु परेका अन्य समस्या समाधान गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । 

उपाध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद श्रेष्ठले खुल्ला सिमानाका कारण नेपालगन्जका उद्योगी, व्यवसायीले भोग्नु परेका समस्यालाई आफुहरुले नजिकबाट हेरिरहेको र निर्वाचित भएपछि समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले नेपालगन्जका उद्योगी, व्यवसायीले लामो समयदेखी भोग्दै आएको समस्या समाधान गर्न आफुहरुले नेपाल र भारतका उच्च अधिकारीलाई दवाव सिर्जना गर्ने बताएका छन् । उनी नेपाल जडिबुटी व्यवसायी संघ नेपालगन्जका केन्द्रीय अध्यक्ष पनि हुन् ।

यसक्षेत्रका उद्योगी, व्यवसायीले विभिन्न मालसामान, जडिबुटी निकासी पैठारी गर्दा भोग्नु परेका समस्यालाई आफुहरुले नजिकबाट हेरेको बताउँदै समस्या समाधानका लागि जिम्मेवारी पदमा पुर्याउन अपिल गरेका छन् । 

यस्तै कोषाध्यक्ष पदका उम्मेदवार मख्खन धामीले नेपालगन्जका उद्योगी, व्यवसायीका समस्या सुन्दै टिपोट गरिएको बताए । ‘हामीले उहाँहरुका समस्यालाई एक एक गरेर टिपोट गरेका छौं, निर्वाचित भएपछि उद्योगी, व्यवसायीका सुझाव अनुसार काम गर्छौ र उत्पन्न समस्या समाधान गर्नतर्फ ध्यान दिन्छौं,’ धामीले भने । 

उम्मेदवारका प्रतिवद्धता सुनेपछि उद्योगी, व्यवसायीले आफुहरुले काम गर्ने नेतृत्वलाई जिताउने आश्वासन दिएका छन् । साझा प्रजातान्त्रिक समुहका उम्मेदवारहरु मतदातालाई आफ्ना एजेण्डा सुनाउँदै घर घरमा पुगिरहेका छन् । अधिकांस ठाउँमा उम्मेदवारलाई मतदाताले स्वागत गर्ने गरेका छन् । 

Sajha Banner1692156819.jpg


प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बजेट अधिवेशन : नयाँ संसद् भवनको मुख्य सभाकक्षमा बसाईदै
बजेट अधिवेशन : नयाँ संसद् भवनको मुख्य सभाकक्षमा बसाईदै सोमबार, जेठ ११, २०८३
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन   शुक्रबार, जेठ ८, २०८३
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत शुक्रबार, जेठ ८, २०८३
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु शुक्रबार, जेठ ८, २०८३
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि बुधबार, जेठ ६, २०८३
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर आइतबार, जेठ ३, २०८३
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल शनिबार, वैशाख १२, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्