Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • सबैका 'प्रिय' मख्खन
सबैका 'प्रिय' मख्खन उद्योग वाणिज्य संघमा आर्थिक सुशासन कायम गराउन चाहन्छन् धामी
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, भदौ १, २०८०

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघलाई व्यवस्थित र पारदर्शी बनाउने एजेण्डा सहित यतिबेला निर्वाचनमा होमिएका छन्, मख्खन धामी । नेपालगन्ज रंगशालामा शनिबार हुन लागेको निर्वाचनमा उनी कोषाध्यक्षको उम्मेदवार हुन् ।

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको तर्फबाट उम्मेदवार रहेका उनी लोकप्रिय उम्मेदवारको सूचीमा पर्छन् । युवा जोश जाँगर र उत्साहका साथ निर्वाचनमा होमिएका धामी युवा व्यवसायीका लागि रोल मोडेल हुन् । उनले व्यवसायिक क्षेत्रमा छोटो अवधिमा निकैं सफलता हासिल गरेका छन्, जुन सहज रुपमा सबैले पाउन सक्दैनन् ।

व्यवसायी मख्खनले उद्योगी, व्यवसायीका हरेक समस्या र दुःखमा साथ दिन्छन् । प्रष्ट बोल्ने स्वभावका धामीले राजनीति हुँदै व्यवसायिक क्षेत्रमा सफलता हासिल गर्दै आएका छन् । उनी २० वर्षदेखि व्यवसायीक क्षेत्रमा छन् ।

व्यवसायका क्षेत्रमा कति व्यवसायीलाई बेकिङ सम्बन्धि ज्ञान छैन, भन्सारमा हुने समस्याको ज्ञान छैन त्यो चेतनादिन संघले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने धामीको तर्क छ । बिद्यार्थीकालदेखि उनले राजनीति सुरु गरेका हुन् । कोषाध्यक्षको जिम्मेवारीमा पुगेपछि नेपालगन्ज उद्योग वाणिज्य संघमा आर्थिक सुशासन कायम गराउन चाहन्छन्, उनी । 

धामी सफल व्यवसायीका रुपमा स्थापित भइसकेका छन् । व्यवसायसँगै सामाजिक क्षेत्रमा उनको सक्रियता रहेको छ । सामाजिक सेवाभावले प्रेरित हुँदैं धामीले विभिन्न संघ, संस्थामा आबद्ध भएर ज्ञान हासिल गर्दै व्यवसायिक क्षेत्रमा सक्रिय छन् । उनले विगत २० वर्षदेखि मध्य र सुदुरपश्चिममा खाद्यान्नको थोक बिक्रेता भएर काम गरिरहेका छन् ।

उनी युवालाई सकारात्मक उर्जा दिन चाहन्छन्, युवाले नेपालमै केही गर्नपर्छ भन्ने सन्देश प्रवाह गरिरहेका छन् । उनी भन्छन, ‘प्रत्येक युवा काम गर्नलाई सक्षम छन् । परिश्रम गरेपछि नेपालमै जताततै पैसा छ । तर अहिलेका युवाको रोजाईंमा विदेश परेकाले नेपालमा केही पनि छैन भन्ने मनोवृत्तीको म परिवर्तन गर्न चाहान्छु ।’

अहिलेका युवाहरुमा केही गरेर देखाउनुपर्छ भन्ने जोश र जाँगर हुनुपर्छ भन्ने उनको बुझाई छ । उनी भन्छन्, ‘व्यवसायमा सफल हुनलाई गलनशिता र ईमान्दारिता हुनुपर्छ । पैसा नै ठूलो कुरा हाईन श्रम र ईमान्दारिता ठूलो कुरा हो ।

कसैले म केही गर्छु भन्ने लक्ष्य राख्छ भने त्यसले सफलता हासिल गर्न सक्छ ।’ अहिले व्यवसायका माझ लोकप्रिय उम्मेदवार बनेका धामी भन्छन्, ‘संसारको सबैभन्दा सुन्दर देश नेपाल हो । परिश्रम गरे जताततै पैसा पाउन सकिन्छ, काम सानो र ठूलो हुँदैन । जस्तो पनि व्यवसाय गरे पनि मिहिनेत र इमानदारिताका साथ काम गरे सफल हुन सकिन्छ ।’

धामी निकिता इन्टरप्राइजेज प्रालि, निकिता फुड प्याकेजिङ उद्योगको प्रबन्ध निर्देशक, खाद्यन्नको थोक विक्रेता, चामल चिनीको बिक्रेता हुन् । व्यवसाय संगै उनी नेपालगन्ज वितरक संघको महासचिव,नेपालगन्ज खाद्य तथा किराना संघको कार्यसमिति सदस्य,लायन्स क्लब अफ नेपालगन्जको अध्यक्ष र सामुदायिक प्रहरी सेवा केन्द्र बाँके कार्यसमिति सदस्य लगायत विभिन्न क्षेत्रमा आबद्ध निरन्तर मानविय सेवामा लागिरहेका छन् ।

धामीसहित साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका तर्फबाट अध्यक्षमा ललितकुमार रौनियार, उपाध्यक्ष (बाणिज्य) मा विष्णु प्रसाद श्रेष्ठ, उपाध्यक्ष (उद्योग) मा मोहम्मद सफिक बेहना, उपाध्यक्ष (महिला) मा करिष्मा योगी, महासचिवमा टंकप्रसाद शर्मा, उपमहासचिवमा टेकबहादुर खड्का प्रतिस्पर्धामा छन् । 

यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, अतुलकुमार गुप्ता, बिवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल,  कैफुल वरा जोलाहा, सुनिल भण्डारी, बलबहादुर बिष्ट (बबी), प्रदीकुमार गुप्ता सदस्य (एशोसिएट), पुरुषोतम अग्रवाल सदस्य (एशोसिएट), हिमनाथ पौडेल सदस्य, सम्बद्ध (वस्तुगततर्फ) र विनय श्रेष्ठ सदस्य, सम्बद्ध (वस्तुगततर्फ) ले प्रतिस्पर्धा गरिरहेका छन् ।


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  २१:५९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बजेट अधिवेशन : नयाँ संसद् भवनको मुख्य सभाकक्षमा बसाईदै
बजेट अधिवेशन : नयाँ संसद् भवनको मुख्य सभाकक्षमा बसाईदै सोमबार, जेठ ११, २०८३
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन   शुक्रबार, जेठ ८, २०८३
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत शुक्रबार, जेठ ८, २०८३
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु शुक्रबार, जेठ ८, २०८३
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि बुधबार, जेठ ६, २०८३
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर आइतबार, जेठ ३, २०८३
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल शनिबार, वैशाख १२, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्