Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • नेपालगन्ज उद्योग वाणिज्य संघले तोक्यो २६ समितिको संयोजक 
नेपालगन्ज उद्योग वाणिज्य संघले तोक्यो २६ समितिको संयोजक 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असोज १२, २०८०

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले २६ वटा विषयगत समिति संयोजकको जिम्मेवारी दिएको छ । संघको कार्य समिति बैठकले हरेक पदाधिकारी र सदस्यहरुलाई विभिन्न समितिको संयोजककोे जिम्मेवारी दिएको प्रवक्ता डम्बरबहादुर चन्दले जानकारी दिए ।   

बैठकले अध्यक्ष टंकबहादुर धामीलाई राजश्व तथा प्रहरी प्रशासन, प्रथम उपाध्यक्ष चिरन्जीवी ओलीलाई उद्योग, उपाध्यक्ष (वाणिज्य) हरिलाल न्यौपानेलाई वाणिज्य व्यवसाय, उपाध्यक्ष (महिला) मन्दिरा पाण्डेलाई स्थानीय तह, महासचिवलाई सचिवालय, उपमहासचिव टेकबहादुर खड्कालाई कृषि, पर्यटन र कोषाध्यक्ष मख्खनबहादुर धामीलाई आर्थिक, प्रवक्ता डम्बरबहादुर चन्दलाई प्रचार–प्रसार तथा प्रकाशन÷बजार अनुगमन, बरिष्ठ सदस्य अब्दुल जलील मन्सुरीले सीमा बजार व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी पाएका छन् ।  

यस्तै सदस्यहरु विष्णु श्रेष्ठ सदस्यता अभिबृद्धि, बजार, शिवप्रसाद दाहाल व्यवसायिक तालिम तथा तथ्याङ्क संकलन, इन्दिराकुमारी शाही महिला उद्यमी विकास, तोपबहादुर थापा वन तथा जडीबुटी, सुदन केसी शिक्षा तथा सूचना प्रविधि, युवराज ढकाल हेल्प डेस्क, टीकामणि उपाध्याय दैवी प्रकोप तथा कल्याणकारी, बुद्धिबहादुर बि.के. योजना तर्जुमा तथा कार्यक्रम, सन्तोषकुमार पौडेल स्वास्थ्य खेलकुद तथा वातावरण संरक्षण, कमलकुमार कार्की रोजगारदाता परिषद, युवा स्वरोजगार तथा साना व्यवसाय,  प्रदीपकुमार गुप्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय समन्वय तथा भ्रमण व्यवस्थापन समितिको संयोजक भएका छन् । 

यसैगरी किशन गुरुङ वस्तुगत व्यवसाय, हिमनाथ पौडेल हाट बजार, उमा ग्राण्डन स्वागत सत्कार, सोनाली गुप्ता हस्तकला तथा घरेलु उद्योग, लगानी प्रवद्र्धन, नन्दराम जैसी व्यवसायिक मेलमिलाप र राजीव तलंगा निर्यात प्रवद्र्धन व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी पाएका छन् । 

संघको बैठक बस्नुअघि अध्यक्ष धामीले मनोनित गरिएका वरिष्ठ सदस्य अब्दुल जलील मन्सुरी, राजीव तलंगा, नन्दराम जैसी, उमा ग्राण्डन र सोनाली गुप्तालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । बैठकले संघको प्रेस सल्लाहकारमा अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनाललाई मनोनयन गरेको प्रवक्ता चन्दले जानकारी दिए ।  


प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २२:१२
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान 
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान  बिहीबार, साउन २२, २०८२
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता 
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता  बुधबार, साउन १४, २०८२
नेप्से परिसूचक ३० अंकले बढ्यो
नेप्से परिसूचक ३० अंकले बढ्यो मंगलबार, साउन १३, २०८२
रानी, जमरा र कुलरिया आयोजनाको थप सिंचाई र जलविद्युुत उद्घाटन 
रानी, जमरा र कुलरिया आयोजनाको थप सिंचाई र जलविद्युुत उद्घाटन  मंगलबार, साउन १३, २०८२
उद्योगी, ब्यवसाय र सञ्चारकर्मीबीच सहकार्यको प्रतिवद्धता
उद्योगी, ब्यवसाय र सञ्चारकर्मीबीच सहकार्यको प्रतिवद्धता शुक्रबार, साउन ९, २०८२
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ?
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ? सोमबार, साउन ५, २०८२
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत  खर्च 
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत खर्च  आइतबार, साउन ४, २०८२
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण 
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण  बुधबार, असार ३२, २०८२
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री 
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री  बुधबार, असार ३२, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन
किसानलाई सहज रुपमा मल उपलब्ध गराउन महासंघको पहल
किसानलाई सहज रुपमा मल उपलब्ध गराउन महासंघको पहल
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्