Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
शनिबार, मंसिर १६, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
अर्थ
  • Home
  • अर्थ
  • राष्ट्र बैंक नेपालगन्जबाट साटियो १८ करोड ९६ लाख नयाँ नोट 
राष्ट्र बैंक नेपालगन्जबाट साटियो १८ करोड ९६ लाख नयाँ नोट 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, कात्तिक ४, २०८०

नेपालगन्ज : दसैका लागि  १८ करोड ९६ लाख नयाँ नोट सर्बसाधारण नागरिकले नेपाल राष्ट्र बैंकको नेपालगन्जस्थित प्रादेशिक कार्यालयबाट साटेका छन् । गत असोज २९ गतेदेखी कात्तिक ३ गतेसम्म बैंकले नयाँ नोट साट्ने ब्यवस्था मिलाएको थियो । 

राष्ट्र बैंक नेपालगन्जका प्रमुख (निर्देशक) गिरिजाप्रसाद कोइरालाले दसैका लागि सर्बसाधारण नागरिकले १८ करोड ९६ लाख रुपैयाँ साटेर लगेको जानकारी दिए । बैंकले विगतभन्दा यसपटक फरक तरिकाले नोट साट्ने ब्यवस्था मिलाएको थियो । सर्बसाधारणको सहजताका लागि बैंकले यसपटक क्युआर कोडमार्फत पनि नयाँ नोट साट्ने ब्यवस्था मिलाएको हो । 

सर्बसाधारणले क्युआर कोडमार्फत मात्रै ५ करोड ६ लाख नयाँ नोट साटेर लगेको निर्देशक कोइरालाले बताए । राष्ट्र बैंकले सर्बसाधारणलाई एक सय, पचास, बीस, दश र पाँच रुपैयाँका नोट गरी कुल १८ हजार ५ सय रुपैयाँ बराबर (एक सेट) नोट उपलब्ध गराएको छ ।  

राष्ट्र बैंक नेपालगन्जबाट मात्रै यसपटक करिव १० हजार जना सर्बसाधारण नागरिकले सेवा लिएको बताइएको छ । यसमध्ये क्युआर कोडमार्फत २ हजार २ सय ९३ जनाले सेवा लिएका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
नरैनापुरका वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता 
नरैनापुरका वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता  बिहीबार, मंसिर १४, २०८०
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य 
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य  बिहीबार, मंसिर १४, २०८०
नेपालगन्ज उद्योग वाणिज्य संघ : महासचिव पदको मतगणना पुनः गरिने 
नेपालगन्ज उद्योग वाणिज्य संघ : महासचिव पदको मतगणना पुनः गरिने  बिहीबार, मंसिर १४, २०८०
बैजनाथमा किसानमुखी कार्यक्रम, अनुदानमा च्याउको बीउ वितरण 
बैजनाथमा किसानमुखी कार्यक्रम, अनुदानमा च्याउको बीउ वितरण  बिहीबार, मंसिर १४, २०८०
ड्रोन उडाएर नौवस्ता औद्योगिक क्षेत्रको नक्सा सर्वे शुभारम्भ 
ड्रोन उडाएर नौवस्ता औद्योगिक क्षेत्रको नक्सा सर्वे शुभारम्भ  मंगलबार, मंसिर १२, २०८०
नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन र बस्ती ब्यवस्थापन गर्न प्रक्रिया सुरु 
नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन र बस्ती ब्यवस्थापन गर्न प्रक्रिया सुरु  सोमबार, मंसिर ११, २०८०
‘मुर्रा’ राँगा तीन वटै पशु प्रजनन कार्यालय पुर्याइयो
‘मुर्रा’ राँगा तीन वटै पशु प्रजनन कार्यालय पुर्याइयो शुक्रबार, मंसिर ८, २०८०
बर्दिया डिष्ट्रिलरीलाई 'उत्कृष्ट करदाता सम्मान' 
बर्दिया डिष्ट्रिलरीलाई 'उत्कृष्ट करदाता सम्मान'  शुक्रबार, मंसिर ८, २०८०
बाँकेको पशु प्रजनन कार्यालय गौघाटमा तीन वटा ‘मुर्रा’ राँगा पठाइयो
बाँकेको पशु प्रजनन कार्यालय गौघाटमा तीन वटा ‘मुर्रा’ राँगा पठाइयो बिहीबार, मंसिर ७, २०८०
लोकप्रिय
  • Week
  • Month
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक
पार्कीलाई नेपालगन्ज म्याराथन उपाधि, सन्तोषीले गरिन् ह्याट्रिक
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
काँग्रेस नेतृ डा. आरजु नेपालगन्ज आउँदै, विभिन्न कार्यक्रममा ब्यस्त हुने
काँग्रेस नेतृ डा. आरजु नेपालगन्ज आउँदै, विभिन्न कार्यक्रममा ब्यस्त हुने
३० हजार घुस रकमसहित सई पक्राउ 
३० हजार घुस रकमसहित सई पक्राउ 
भेरी अस्पतालमा ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु 
भेरी अस्पतालमा ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु 
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणबारे न्यायाधीशको राय बाझियो 
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणबारे न्यायाधीशको राय बाझियो 
रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश
रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश
लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्