Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • अन्ततः पत्ता लाग्यो ओलीको कुलदेवता 'चित्रालेखी' को उद्गमस्थल 
अन्ततः पत्ता लाग्यो ओलीको कुलदेवता 'चित्रालेखी' को उद्गमस्थल 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, कात्तिक १४, २०८०

नेपालगन्ज : ओलीका कुलदेवता 'चित्रालेखी' को उद्गमस्थल अन्ततः कर्णाली प्रदेशको रुकुममा पत्ता लागेको छ । रुकुम पश्चिम, आठविसकोट नगरपालिका वडा नम्बर ४ को गोतामकोट अन्तरगत पर्ने 'चित्रीपाटन' मा हालै उद्गमस्थल पत्ता लागेको हो । 

धामी र पुजारीसहित पुगेका ओली वंश समन्वय समाजको टोलीले यही कात्तिक १० गते बिहान ठाउँ पत्ता लगाएको समाजका कर्णाली प्रदेश अध्यक्ष गंगाराम ओलीले जानकारी दिए ।  चित्रालेखी कुलदेवताको उद्गम स्थल कुन ठाउँ भन्ने खोज अनुसन्धान भइरहेका बेला आधार प्रमाणित गर्न धामी र पुजारीसहितको टोली चित्रीपाटन पुगी कुलदेवता आफैले अनुसन्धान गरेर चिन्ह राख्न धजा र त्रिशुुल गाडिएको उनले बताए ।

‘चित्रालेखी कुलदेवताको उद्गम स्थल चित्रीपाटनमा कुन ठाउँ भन्ने खोज अनुसन्धानका क्रममा आधार प्रमाणित गर्न आवश्यक भएकोले त्यहाँ पुगेर धजा बाँधेर त्रिशुल गाड्ने काम यही कात्तिक १० गते बिहान १०ः१० बजे सम्पन्न गरेका छौं,’ अध्यक्ष गंगारामले भने । 

Chitri Patan1698727569.jpeg

सो कार्यका लागि ओली वंश समन्वय समाज कर्णाली प्रदेशका अध्यक्ष गंगारामसहित केन्द्रीय सदस्य टेकबहादुर ओली, कुल पुजारी धनीराम ओली, कुल धामी ऐभान ओली, सहयोगीहरु बमबहादुर ओली, शेरबहादुर ओली, लखन बोहरा, खड्कबहादुर केसी, विकरोजन मल्ल, नरेश भण्डारी, शक्ति खत्री, टेकराज बुढा, शितल बिष्ट र विशाल थापा पुगेका थिए । 

चित्रालेखीको उद्गमस्थल पत्ता लागेपछि आगामी दिनमा त्यहाँसम्म सहज रुपमा पुग्ने बाटो, मन्दिर तथा थान निर्माण गर्ने बाटो खुलेको समाजका कर्णाली प्रदेश अध्यक्ष गंगारामले बताए । ‘यो त्रिशक्ती देवताको स्थान पनि भएकाले यहाँ पुगेर भाकल गर्ने, पुजा गर्ने हिसाबले चर्चित हुनेछ, चित्रालेखीसँग भाकल गरेपछि अवश्य पनि मनले चिताएको पुरा हुनेछ, यसलाई पर्यटनसँग जोडेर पनि लैजान सकिन्छ,’ उनले भने ।

समाजले आफ्नो वंशावली तयार गरिरहेका बेला उद्गमस्थल पत्ता लागेपछि सहज भएको समाजका अगुवा बताउँछन् ।  ‘यही बेलामा हाम्रो वंशावली तयार हुँदैछ, वंशावली तयार हुदै गर्दा चित्रालेखी कुलदेवताको उद्गमस्थल पत्ता लागेको हुँदा अब वंशावलीमा पनि यो कुरालाई खुलाउन पक्कै पनि सहज हुनेछ,’ केन्द्रीय सदस्य टेकबहादुरले भने । 

चित्रीपाटनसम्म कसरी जाने ?
कोहलपुरबाट सुर्खेतको छिन्चु हुँदै सल्यानको सल्लीबजार, सल्लीबजार हुदै जाजरकोट सदरमुकाम खलंगा, खलंगा बजार हुँदै जाजरकोटको रिम्ना, रिम्नाबाट चिसापानी हुँदै राडी बजार, राडी बजारबाट तल्लु बगर हुँदै छहरे बगर, छहरे बगरबाट गोतामकोट हुँदै नयाँ डाँडासम्म मोटसाईकल वा चारपांग्रे सवारी साधनमार्फत पुग्न सकिन्छ । त्यसपछि नयाँ डाँडाबाट करिव ७ देखी ९ घण्टाजति पैदल हिडेर चित्रीपाटन पुग्न सकिन्छ । 

आठविसकोटको राडीबजार :

Radi Bazar1698727780.jpg

आठविसकोटको गोतामकोट :

Gotamkot1698727855.jpg


प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप समाज
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्