Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • एक्सिलेण्ट पेपर रिसाईकल कन्सर्न प्रा.लि.ले गर्यो चौथो विशेष भेला 
एक्सिलेण्ट पेपर रिसाईकल कन्सर्न प्रा.लि.ले गर्यो चौथो विशेष भेला 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, पुस ८, २०८०

बाँके (राप्ती सोनारी) : एक्सिलेण्ट पेपर रिसाईकल कन्सर्न प्रा.लि.ले आइतबार चौथो विशेष भेला तथा शेयर सदस्यता वितरण कार्यक्रम गरेको छ । ‘आफै श्रमिक, आफै मालिक-उत्पादन हाम्रै नेपालको’ भन्ने नाराका साथ कम्पनीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ महेन्द्रपुर गाउँमा उद्योग स्थापना गर्ने तयारी गरिरहेको छ । 

कम्पनीका प्रमुख ज्योतिलाल भण्डारीको सभापतित्व एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा शेयर सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । यो नेपालमै पूर्ण रुपमा पाइने कच्चा पदार्थबाट बन्ने देशकै गौरवको परियोजना भएको कम्पनीले जनाएको छ ।

खेर गएका पेपर, प्याकेजिङ उद्योगबाट र छापाखानाबाट निस्कने पेपरका झुरा, पुराना पत्रपत्रिका, पुराना किताव, पुराना कापी, पुराना कपडा, प्लाष्टिकका झोला, धानको भुस तथा काम नलाग्ने फाईवरयुक्त वस्तुहरुलाई पल्प तथा पेपर मेसिनबाट रिसाईकल्ड पेपर उत्पादन गरिने कम्पनीले जनाएको छ । 

सो भेलालाई सम्बोधन गर्दैै प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष पौडेलले स्थापना हुने उद्योगलाई काम गर्ने वातावरण आफुले बनाईदिने बताए । उद्योगले सरकारको नीति नियममा रहेर काम गर्नेमा विश्वास ब्यक्त गरे । 

यस्तै कम्पनीका प्रमुख भण्डारीले उद्योग सञ्चालन भएपछि नेपालीलाई आत्मनिर्भर बनाउने बताए । आफै मालिक र आफै मजदुर भएर उद्योग सञ्चालन गर्ने अवधारणा ल्याइएको उनले सुनाए । २०७६ सालमा दर्ता भएपनि कम्पनीलाई विस्तार गरेर बृहत रुपमा काम गर्नका लागि उद्योग स्थापना गर्न लागिएको बताए । ३० टन कागज उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

उद्योगले दैनिक रुपमा उद्योगले करिव १ हजार जनालाइ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्ने अपेक्षा गरिएको छ । कम्पनीको २६ करोड अधिकृत पुँजी रहेको बताइएको छ । कम्पनीले हालसम्म १६ विघा जमिन खरिद गरिसकेको छ । बैंकिङ प्रक्रिया सबै मिलेमा अबको ६ महिना भित्रमा पुर्वाधार निर्माणको काम सम्पन्न गरेर उत्पादन कार्य सुरु गर्ने कम्पनीले लक्ष्य लिएको छ । 

सो क्रममा कम्पनीका तर्फबाट राजन चौधरी, शेयर सदस्य भिमबहादुर रानाक्षेत्री, नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय सदस्य झलक गैरे लगायतले पनि आफ्नो धारणा राखेका थिए । 

Paper Photos 31703434135.jpeg

Paper Photos 21703434134.jpeg

Paper Photos 41703434134.jpeg


प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्