Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • मुगु बस दुर्घटनाका घाइतेलाई जब नेपालगन्जमा ल्याइयो.....(भिडियो रिपोर्ट सहित)
मुगु बस दुर्घटनाका घाइतेलाई जब नेपालगन्जमा ल्याइयो.....(भिडियो रिपोर्ट सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, असोज २६, २०७८

नेपालगन्ज  : कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट मुगु जादै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ बजेर ४५ मिनेटमा मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाटपाने खोलामा दुर्घटनामा दुर्घटनाग्रस्त भयो । 
दुर्घटनामा परी धेरैजसो ब्यक्तिको घटनास्थलमै मृत्यु भइसकेको थियो ।

घटनास्थलमा घाइतेको उद्धार कार्य सुरु गरियो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमै मृत्यु भइसकेको थियो ।  बाँकी घाइतेलाई उपचारका लागि नेपालगन्ज ल्याउने तयारी गरियो । तर, भौगोलिक विकटताका कारण समयमा ल्याउन सकिएन । घाइतेलाई नेपालगन्ज ल्याउनका लागि घटनास्थलबाट मुगु विमानस्थलतर्फ लैजादै गर्दा बाटोमै चार जनाको मृत्यु भयो । 

त्यसपछि मुगुबाट १६ जना घाइतेलाई बोकेर समिट एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण भयो । उद्धारमा खटिएका विमानस्थल सुरक्षार्थ प्रहरीका अनुसार नेपालगन्ज आइपुगेका १६ जना मध्ये अधिकांसको अवस्था गम्भिर थियो । जहाजमा आएका घाइतेको अवस्था हेर्दा एकदमै दर्दनाक देखिन्थ्यो । 

उनीहरु औषधी उपचारको पर्खाइमा थिए । उद्धारकर्मीले उनीहरुलाई चाडो चाडो अस्पतालतिर पठाउने काम गरे । घाइतेलाई समिट एयरको जहाजबाट ओरालेर एम्बुलेन्समार्फत अस्पताल पुर्याइयो । तरपनि अस्पताल पुर्याएको केही घण्टामै नेपालगन्जमा थप चार जनाको मृत्यु भयो । 

यो पनि पढ्नुस् :

मुगु बस दुर्घटनाका २३ जना मृतकको सनाखत, मुगु जिल्ला पुरै शोकमग्न

'मुगुको बस दुर्घटनामा ३२ जनाको मृत्यु भइसक्यो' : डिआईजी ऐर

मुगुको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो, १२ जनाको नेपालगन्जमा उपचार गरिदै

भिडियो हेर्नुस् :


प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  २१:५६
प्रतिक्रिया दिनुहोस्
थप विशेष
नेपालगन्जमा ‘चिया’ अभियान सुरु गर्ने तयारी
नेपालगन्जमा ‘चिया’ अभियान सुरु गर्ने तयारी सोमबार, साउन ५, २०८२
कैलालीका वन अधिकृत ७ लाख घुससहित पक्राउ
कैलालीका वन अधिकृत ७ लाख घुससहित पक्राउ सोमबार, साउन ५, २०८२
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला  सोमबार, साउन ५, २०८२
धनगढीमा आगलागी हुँदा तीन पसलका ८ सटर जले
धनगढीमा आगलागी हुँदा तीन पसलका ८ सटर जले सोमबार, साउन ५, २०८२
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण शनिबार, साउन ३, २०८२
‘सौर्य एयरको जहाज दुर्घटनामा पाइलट र एयरलाइन्स कम्पनीको कमजोरी’
‘सौर्य एयरको जहाज दुर्घटनामा पाइलट र एयरलाइन्स कम्पनीको कमजोरी’ शनिबार, साउन ३, २०८२
आलमको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
आलमको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन शुक्रबार, साउन २, २०८२
राप्ती सोनारीमा सञ्चालित योजना कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा 
राप्ती सोनारीमा सञ्चालित योजना कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा  बिहीबार, साउन १, २०८२
अस्पतालको गम्भिर लापरबाही, सेफ्टी ट्यांकीमा खसेर बालिकाको मृत्यु
अस्पतालको गम्भिर लापरबाही, सेफ्टी ट्यांकीमा खसेर बालिकाको मृत्यु बुधबार, असार ३२, २०८२
लोकप्रीय
  • Week
  • Month
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: dursanchar.news@gmail.com
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursanchar.marketing@gmail.com
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज
    Dursanchar: News Portal
    फेसबुक पेज
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्