Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • पुर्व-पश्चिम राजमार्गमा बाघको त्रास, साना सवारीको जोखिमपूर्ण यात्रा- (भिडियो सहित)
पुर्व-पश्चिम राजमार्गमा बाघको त्रास, साना सवारीको जोखिमपूर्ण यात्रा- (भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, असोज २८, २०७८

नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्ज अन्र्तगत पर्ने पुर्व-पश्चिम राजमार्गमा साना सवारी साधनले यात्रा गर्दा अचेल विशेष सवधानी अपनाउने गरिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभर क्षेत्रमा पाटेबाघ पटक-पटक देखा पर्न थालेपछि पुर्व-पश्चिम राजमार्गमा साना सवारी साधन आवत जावत गर्न जोखिम बढेको हो ।

निकुञ्जको शिवखोलादेखी प्रगतिनगर चेकपोष्टसम्म रातको समयमा साना सवारी साधन चलाउन निषेध गरिएको छ । दिउँसोको समयमा पनि धेरै समुहमा मात्र साना सवारी साधनलाई गुड्न दिइन्छ । ‘साना सवारी साधनलाई रातको समयमा नहिड्न अनुरोध गरिरहेका छौं, दिउँसोको समयमा चाही समुह बनाएर वा ठुला साधनको आड लिएर हिड्न भनेका छौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह भन्छन् ।

एक महिनाअघि गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने एक भारतीय नागरिकलाई बाघले खाएको थियो । बाघले गाभर र सौरीमा थुप्रै गाई, बाख्रा मारिरहेको स्थानीय बताउँछन् । पुर्बपश्चिम राजमार्गमा अचेल दिनहुँजसो साना सवारी साधन समुह बनाएर वा ठुला सवारी साधनको आडमा गुडिरहेका छन् ।

‘पुर्व-पश्चिम राजमार्गको ठाउँ-ठाउँमा सुरक्षा पोष्ट छन्, नेपाली सेनाले यात्रा गर्दाखेरी समुहमा मात्रै जान दिने गरेको छ,’ यात्रु भन्छन्  गु्रपमै भएपछि अलिकति सुरक्षित भइन्छ भनेर यात्रा गरिन्छ, तरपनि मनमा डर चाही हुँदो रहेछ ।’ 

यो पनि पढ्नुस् :

घर नजिकै बाघ कराउन थालेपछि रातभर जाग्राम

भिडियो हेर्नुस् :


प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  ०८:५७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बालेन शाह बने रास्वपा संसदीय दल नेता
बालेन शाह बने रास्वपा संसदीय दल नेता बिहीबार, चैत १२, २०८२
एकातिर बर्डफ्लुको त्रास, अर्कोतिर भित्रिदै भारतीय कुखुरा र चल्ला 
एकातिर बर्डफ्लुको त्रास, अर्कोतिर भित्रिदै भारतीय कुखुरा र चल्ला  बुधबार, चैत ११, २०८२
ओली, लेखक र खापुङ्गमाथि १० वर्षसम्म जेल सजायँको सिफारिस
ओली, लेखक र खापुङ्गमाथि १० वर्षसम्म जेल सजायँको सिफारिस बुधबार, चैत ११, २०८२
बाँकेमा एस.ई.ई. परीक्षा तयारी पूरा, सहभागी हुँदै ९ हजार ७८३ विद्यार्थी
बाँकेमा एस.ई.ई. परीक्षा तयारी पूरा, सहभागी हुँदै ९ हजार ७८३ विद्यार्थी सोमबार, चैत ९, २०८२
मानव अधिकार आयोगको प्रतिवेदनमा ओली, लेखक र सिग्देल दोषी ठहर
मानव अधिकार आयोगको प्रतिवेदनमा ओली, लेखक र सिग्देल दोषी ठहर शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा
कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष सोमबार, फागुन १८, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्