Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
खेल
  • Home
  • खेल
  • नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असार १, २०८१
  • बिनोद थारु

सन्दर्भ  : ICC T20 world cup.USA आज बिहानको दृश्यले नेपाल मात्र होईन बिश्व नै भावुक भए । खेलाडीको कुनै जात, धर्म, र देशको हुँदैन खेलाडी हरुको खेलको performance हुन्छ। ``Game is Game,, ‘सत्य’ युग भगवान् युग मानिएको समयमा रामायणमा रामले चलाउने धनुष होस् या महाभारतमा अर्जुनले उठाएको धनुष वा युद्धको समयमा प्रयोग भएका भाला तलवार´ बन्चरो होस् पछि मानव समाजमा विभिन्न क्रान्ति परक्रान्ति नै किन नहोस् एक प्रकारले हेर्ने हो भने परापूर्व देखिनै खेलकुदको माध्यम नै उपयोगी बन्दै खेलको विकास हुँदै आएको पाइन्छ ।

यद्यपि आधिकारिक रूपमा खेलको विकास भने बि.स. २०१५ साल तत्कालीन शिक्षा मन्त्री स्व.परशुनारायण चौधरीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद् गठन गरी सञ्चालनमा ल्याइयो पछि उक्त गठित परिषदलाई २०१७ साल फागुन १७ गते राष्ट्रिय खेलकुद परिषद गठित गरी सुरुवात गरियो ।

हरेक देशको संस्कृति र परम्परा विश्व सामु चिनाउन खेल एक :

महत्त्वपूर्ण माध्यम हो । आज विश्वका यस्ता धेरै देशहरू छन् । जहाँ खेल र खेलाडीका नामबाट परिचित छन् । आजको दृश्यले नेपाल बिश्वभारि नै चिनियो। खेलकुदको दुनियाँमा खेल कर्म हो । खेलाडी कर्ता हुन् । नतिजा विश्वास हो । कर्ताले गरेको मेहनत पूर्व कर्मबाट नै विश्वास प्राप्त हुन्छ र त्यही विश्वासमा खेलकुदको दुनियाँ अडिएको छ ।

खेलकुदले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय राजनीतिमा समेत प्रभाव पारेको पाइन्छ । अन्तर्राष्ट्रिय राजनीतिमा खेल सिद्धान्तको प्रयोग रुसदेखि प्रयोग हुँदै आए तापनि प्राचीन कालदेखि आधुनिक समयसम्म यसको प्रयोगलाई व्यवहारिक र उपयोगी मानिन्छ । आजको विश्वमा देखा परेको शक्ति सङ्घर्ष र राष्ट्रिय स्वार्थको कार्यान्वयन गर्न खेलकुद सिद्धान्तको आधार लिइन्छ ।

सोफामा बसेर Ac मा बसेर नेपाली जर्सी लगाएर खेलकुद र खेलाडीको खोक्रो बिश्लेषण गरेर हुँदैन महासय, जसरी सानो परिवार भित्र आफ्नो अस्तित्व सुरक्षा गर्न प्रत्येक सदस्य लागि पर्दछ , त्यसै गरी राष्ट्रभित्र राजनीतिक दलहरू ,सङ्गठन भित्र व्यक्तिहरू, अनि अन्तर्राष्ट्रिय जगतमा राष्ट्रहरू शक्तिको खेल मार्फत अन्तर्राष्ट्रिय पहिचान र अस्तित्व सुरक्षा गर्दछन् ।

त्यसैले एकतर्फ खेल सिद्धान्तको एक भागले Risk versus reward aspect लाई समेट्दा छ भने अर्को तर्फ यसले वास्तविक अवस्थालाई समेत चित्रण गर्दछ । त्यसैले विश्वमा यस्ता धेरै देशहरू छन् जसले खेललाई आफ्नो शक्ति केन्द्र मान्दछ तर नेपालमा आहिले यो बिकास भएको छैन ।

किनभने नेपालको सन्दर्भमा भने अलिक फरक छ आफु लाई बढी आदर्शबादीको परिचय दिने।खेलकुदले देशको पहिचान, व्यक्तिको प्रतिष्ठा लाई उच्च बनाउँदछ । खेल र खेलाडी राष्ट्रको गहना हुन् । भनिएता पनि सामाजिक जीवनमा भने खेलकुद फुर्सदको समयमा खेल्ने र कोहिकहि केही गर्न नसक्नेका लागि मात्र खेलकुद हो भन्ने भ्रम ताजै छ ।

आफू भन्दा ठुलोको आशीर्वाद दिँदा सधैँ डाक्टर , इन्जिनियर बन्नु ठुलो मान्छे बन्नु जस्ता दिइन्छ । तर राम्रो खेलाडी बन्नु भन्ने आशीर्वाद दिने गरेको पाइँदैन । भन्न खोजेको अझै नेपाली समाजमा खेलकुद रोजाइको विषय बन्न नसक्नु हो । यसको कारण देशको राजनैतिक पक्ष , सामाजिक पक्ष अनि जनमानसको सङ्कीर्ण सोच नै प्रमुख हो ।

आज बिहानको प्रतिफल पनि यहि हो। कारण पनि यहि हो। राज्य प्रत्येक खेलाडीको घरमा जाओस् खेलाडी हरुको अवस्था के छ? परिवारिक समस्या के छ? जिवन स्तर कस्तो छ? आफ्नो प्रतिभा लाई कसरी maintain गरेको छ? पहिला बुझोस अनि मात्र खेलाडी हरुको बारेमा टिका टिप्पणी गर्न सुहाउँछ।

विगतको तुलनामा खेल क्षेत्रमा केही सुधार भएता पनि खेलाडीको जीवनस्तर भने खासै परिवर्तन आउन सकेको छैन । खेलाडीले आफ्नो जिउ ज्यान लगाएर खेल खेल्छन् । आफ्नो जीवन नै खेलकुदमा समर्पण गर्ने गरेका छन् । तर राज्यको तर्फ बाट खेलाडीको मनोबल बढाउने खेलाडीको ऊर्जा कायम राख्न प्रोत्साहन गर्ने र जीवनस्तर सुधारका निम्ति कुनै पनि नीति कार्यक्रम ल्याउन सकी रहेको छैन । जीवनभर राष्ट्रको नाममा खेल्ने खेलाडी बिरामी हुँदा उपचार गर्न सक्ने अवस्था हुँदैन उपचार नै नपाएर मर्ने गरेका हामीले देखेका छौ ।

‘स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ‘ भन्ने खेलकुदको मूल नारा रहेको छ । यो नारा सच्चिन जरुरी छ । स्वास्थ्य र राष्ट्रका लागि मात्र हाेइन्, अब खेलकुद राेजगारीकाे क्षेत्र पनि बन्नुपर्छ । अहिले स्वास्थ्यका लागि खेलकुद पनि बनेको छ । राष्ट्रका लागि पनि खेलकुद बनेको छ । तर खेलाडीको लागि चाहिँ खेलकुद बन्न सकेको छैन । अन्त्यमा सम्पुर्ण खेलाडी हरु लाई शुभकामना छ। जय नेपाल ।


प्रकाशित मिति: शनिबार, असार १, २०८१  २२:५७
प्रतिक्रिया दिनुहोस्
थप खेल
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ' बुधबार, पुस ९, २०८२
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन  बुधबार, मंसिर २४, २०८२
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्