Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • नेपालगन्जमा प्रादेशिक महोत्सवको भव्य उद्घाटन
नेपालगन्जमा प्रादेशिक महोत्सवको भव्य उद्घाटन ‘सडक विभागको जग्गा पुनः प्राप्तीमा पहल गर्छु’ : प्रचण्ड
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, माघ १०, २०८१

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा प्रादेशिक महोत्सव २०८१ सुरु भएको छ । उद्योेग, व्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन, व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रबद्र्धन भन्ने मूल नाराका साथ सुरु भएको प्रादेशिक महोत्सव-२०८१ को पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार नेपालगन्जमा डिजिटल प्रविधिको प्रयोगबाट उद्घाटन गरेका हुन् ।

नेपालमा बनेको हाइड्रोपावरको ट्रान्समिटर लाइन तान्न प्रयोग गर्ने ठूलो आकारको म्याष्ट्रिक ६०० मोडलको ड्रोनबाट नेपालको झण्डा फहराएर पुष्पवृष्टि गर्दै मोबाइल एपबाट पानसमा बत्ती बालेर प्रचण्डले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले देशमा राजनीति र आर्थिक रुपमा गतिशील बनाउनु पर्नेमा जोड दिएका थिए ।

उनले आफू प्रधानमन्त्री हुँदा नेपालगन्जमा प्रदर्शनीस्थल बनाउन सडक विभाग परिसरको १० विघा जग्गा नेपालगन्ज उद्योेग वाणिज्य संघलाई लिजमा दिएको स्मरण गर्दै आफू सत्ताबाट हटे लगत्तै सरकारले लिज फिर्ता लिएकामा चिन्ता गर्दै पुुनः जग्गा प्राप्तीका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

नेपालगन्ज क्षेत्रको विकासमा आफूले अभिभावकत्व लिदै आएको उल्लेख गर्दै यस क्षेत्रको आर्थिक विकासमा योगदान पुगोस भनेर नै नेपालगन्ज गुलरिया सडक लगायतका विभिन्न परियोजना अघि बढाउन आफूले पहल गरेको पनि स्मरण गरे । कार्यक्रममा प्रतिनिधिसभा सदस्यकिशोरसिंह राठौरले देशमा केही पनि पनि विकास नभएको र नेताहरुलाई गाली गर्ने गलत प्रवृत्ति रहेको बताए । उनले बहुदलीय व्यवस्था यता देशका कुनाकाप्चामा विकासको पुगेको दाबी गरे ।

अर्का प्रतिनिधिसभा सदस्य दीपा शर्माले भने संघीयतापछि नेपालगन्ज मारमा परेको बताइन् । उनले यस क्षेत्रको विकासका लागि आफूले हातेमालो गरेर अभिभावकत्व लिने प्रतिबद्धता जनाइन् । नेपाल उद्योग वाणिज्य महासंघ सदस्य अब्दुल वाहिद मन्सुरीले प्रमुख अतिथि प्रचण्डको ध्यानाकर्षण गराउँदै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि पहल गर्न आग्रह गरे ।

उनले भन्सार दर परिवर्तन गर्न र आयात गरिने खाद्यान्न दैनिक उपभोग्य बस्तुमा कर नलगाउन पनि सरकारकोे ध्यानाकर्षण गरेका थिए । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले संघीयताले मारमा परेको नेपालगन्ज क्षेत्रको विकासमा संघीय सरकारले पनि बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका देवेन्द्र पाण्डेले आर्थिक मन्दीका बेला आयोजना गरिने मेला महोत्सवबाट उद्योगी व्यवसायीलाई राहात मिल्ने बताएका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले महोत्सवको सफलताको कामना गर्दै मिडियाले कभरेज गर्न सबै सञ्चारमाध्यम र पत्रकारसँग आग्रह गरे । संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा महिला उपाध्यक्ष मन्दिरा पाण्डेको स्वागत मन्तव्य, महासचिव भीमबहादुर रानाभाट र परामर्शदाता ओविराज आचार्यले सञ्चालन गरेका थिए ।

महोत्सवको उद्घाटन हुनु अघि संघको त्रिभुवन चोकस्थित कार्यालय नजिकबाट सुरु भएर एक जोर हात्तीसहित, साँस्कृतिक, धार्मिक पहिचान, परम्परागत भेषभुषासहितको झाँकीबाट गरेर महोत्सव प्रदर्र्शनीस्थल सडक विभाग परिसरसम्म शोभा यात्रा गरिएको थियो । महोत्सवको पहिलो दिन जनवादी गायक जीवन शर्माले सिमली छाँयामा बसी..., झरनाको चिसो पानी..., मधेशी पहाडीजस्ता आधा दर्जन गीत गाएका थिए ।

अर्का गायक भगिरथ चलाउनेले पनि फलाम पिटे तरवार जस्ता गीतबाट मनोरञ्जन प्रदान गरेका थिए । महोत्सव प्रचार उप-समितिका संयोजक डम्बरबहादुर चन्दका अनुसार महोत्सवमा हरेक दिन ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यव्यङ्गसहितको बेजोड सांस्कृतिक प्रस्तुती हुनेछ । एकल नृत्य प्रतियोगिता सम्बन्धी अन्तरविद्यालय नृत्य तारा-२०८१ पनि हुँदैछ ।

आगामी २२ माघसम्म सञ्चालन हुने महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी, कृषि, पर्यटन, अटो मोबाइल्सल,सूचना तथा विज्ञान प्रविधि सम्बन्धी ३० वटासमेत गरी ३५० वटा स्टल रहेका छन् । महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह-आयोजक नेपाल उद्योग महासंघ लुम्बिनी प्रदेश रहेको छ । क्यान महासंघ बाँकेले सहकार्य गरेको छ । मुख्य प्रायोजक के.एल.दुगड ग्रुप रहेको छ ।

त्यसैगरी महोत्सवको प्रबद्र्धकमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र काठमाडौं, जिल्ला समन्वय समिति बाँके, नेपाल पर्यटन बोर्ड, बाँकेका ८ वटै स्थानीय तह (नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका) रहेका छन् । 
 


प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २२:४४
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्