Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • ज्योेतिले दर्शक तताइन्, भोलि पल शाह आउँदै
ज्योेतिले दर्शक तताइन्, भोलि पल शाह आउँदै
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, माघ १२, २०८१

नेपालगन्ज : नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ मा गायिका ज्योति मगरले दमदार प्रस्तुती दिइन् । नेपालगन्जको कारकाँदोस्थित सडक विभाग परिसरमा जारी महोत्सवको तेस्रो दिन शनिबार हजारौं दर्शकमाझ गायिका मगरले दर्जन बढी गीत गाएकी थिइन् । उही मूलाका सिन्की..., कालो गए गोरो आउँछ..., चानचुने त...लगायतका गीत गाउँदा दर्शक दीर्घाले निकै हुटिङ गरेका थिए । गीत गाउँदा गाउँदै उनले महिला अधिकारको पनि वकालत गरिन् ।

महिला र पुुरुषको समान इज्जत भएको भन्दै पुरुषले धोखा दिँदा आत्महत्या गर्ने वा रुन नहुने बताइन् । उनले विवाहित महिलालाई घरमा राम्री भए पुरुषले अन्त आँखा नलगाउने तर्क गरिन् । उनले भनिन, ‘घरमा बुढालाई पनि भाँडा माझ्न लगाउनुस् । आफू चिटिक्क परेर बस्नुस् । पर्फूम घसेर बस्नुुस् । महिला व्युटिफूल भए पुरुषले अरु महिलालाई आँखा लगाउँदैनन् ।’

ेति मगरपछि प्रस्तुती दिएका गजल गायक थानेश्वर गौतमले ज्योतिको प्रशंशा गर्दै भनेका थिए, ‘स्टेज क्वीन ज्योतिजीले दर्शकलाई तताएर जानु भयो ।’ गायक गौतमको पनि दमदार प्रस्तुती थियो । खान्न भाउजु मस्यौरा...,बेचेर सपना...,छुट्नलाई त रैछ क्यारे ...लगायतका गजल गाएका थिए । उनी स्टेजबाट तल ओर्लेर दर्शकदिर्घा र आयोजकलाई नचाएका थिए ।

हास्यव्यङ्ग्य कलाकार दमन रुपाखेतीले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, प्रचण्डलगायतको क्यारिकेचर गरेर हस्साएका थिए ।
महोत्सव प्रचार समितिका संयोजक डम्बरबहादुर चन्दका अनुसार शनिबार निकै नै उत्साहजनक उपस्थिति रहेको बताए । उनले अब हरेक दिन दर्शक संख्या बढ्ने दाबी गरे ।

उनी भन्छन्, ‘हामीले रेडकार्पेट विछ्याएर स्वागत गरेका छौं । प्यागौडा शैलीका स्टल पनि निकै आकर्षक र व्यवस्थित छन् । सूचना प्रविधिका ३० वटा र थारु गाउँका १० वटा स्टल छन् । चर्चित कफिसप र रेष्टुरेन्टले पनि महोत्सवमा रौनकता थपेका छन् । साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको चौथो दिन आइतबार नायक पल शाह, लोकगायिका शान्तिश्री परियार र थारु/आधुनिक गायिका अन्नु चौधरीको प्रस्तुती हुनेछ ।


प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
‘महिला उद्यमीलाई अगाडी बढाउन नीतिगत काम गरिरहेका छौं' : अध्यक्ष ज्ञवाली  
‘महिला उद्यमीलाई अगाडी बढाउन नीतिगत काम गरिरहेका छौं' : अध्यक्ष ज्ञवाली   बुधबार, साउन २८, २०८२
महिला उद्यमी महासंघको लुम्बिनी प्रदेश स्तरिय समिति बिस्तार 
महिला उद्यमी महासंघको लुम्बिनी प्रदेश स्तरिय समिति बिस्तार  बुधबार, साउन २८, २०८२
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह बुधबार, साउन २८, २०८२
महिला उद्यमी संघ कोहलपुरमा अञ्जना पाण्डे
महिला उद्यमी संघ कोहलपुरमा अञ्जना पाण्डे बुधबार, साउन २८, २०८२
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद मंगलबार, साउन २७, २०८२
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग आइतबार, साउन २५, २०८२
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान 
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान  बिहीबार, साउन २२, २०८२
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता 
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता  बुधबार, साउन १४, २०८२
नेप्से परिसूचक ३० अंकले बढ्यो
नेप्से परिसूचक ३० अंकले बढ्यो मंगलबार, साउन १३, २०८२
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
अपांगता व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्