Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • प्रादेशिक महोत्सवमा एकैपटक हजार जना खेल्न सक्ने बाल उद्यान 
प्रादेशिक महोत्सवमा एकैपटक हजार जना खेल्न सक्ने बाल उद्यान 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, माघ १८, २०८१

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को बाल उद्यानमा एकै पटकमा एक हजार जनाले खेल्न सक्ने दर्जन बढी मनोरञ्जनात्मक खेल छन् । नारायणी फेयर एण्ड एक्जिविसन नेपाल चितवनले ठेक्कामा लिएको बाल उद्यान तथा रमाइलो मेलाका सञ्चालक विद्यार्र्थी शाहका अनुसार एकै पटक एक सय जना खेल्न मिल्ने नाउडा (ठूलो डुंगा) छ ।

५० जनाले एक साथ खेल्न मिल्ने अर्को सानो डुंगा पनि छ । १० जनाले खेल्ने सानो नाउ पनि छ ।  एकै पटकमा ४० जनाले खेल्न सक्ने ठूलो झुला (पिङ) त दुई दुुई वटा छन् । एउटा मिनी रेल, दुई वटा मिक्की माउस, ब्रेक डान्स, ३ वटा जम्पिङ, ६-६ जना बच्चाले खेल्न मिल्ने नानो कार र धुम बाइक पनि महोत्सवमा राखिएको छ । २४ जना क्षमताको चेरो प्लेन, २० जना क्षमताको मिनी रेल पनि रमाइलो मेलाको आकर्षण हो । सञ्चालक शाह भन्छन्, ‘यी सबै खेल एकसाथ खेलाउँदा पनि हामीसँग एकैपटकमा एक हजार जनालाई एकसाथ खेलाउन सक्ने क्षमता छ । विदाका दिनमा रमाइलो मेलामा अलि बढी भीँड लाग्ने गरेको छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघको प्रादेशिक महोत्सवको बाल उद्यान तथा विविध मनोरञ्जन उप–समितिका संयोजक शिवप्रसाद दाहाल महोत्सवको अर्को आकर्षण बाल उद्यान तथा रमाइलो मेला भएको बताउँछन् । ‘धेरै जनाको रोजाइ नाउडा (ठूलो डुंगा) र अग्लो पिङ हुने गरेको छ । बालबालिकाहरु जम्पिङमा बढी रमाइरहेको देख्छु’, संयोजक दाहाल भन्छन्, ‘कोही स्टलका सामान किन्न आउँछन् । कोही सांगितिक कार्यक्रममा रमाउँछन् । कसैले रमाइलो मेलाबाट मनोरञ्जन लिइरहेका छन् ।’ 

महोत्सवको प्रचार समितिका संयोजक डम्बर बहादुर चन्द महोत्सवमा दिनदिनै दर्शकको आकर्र्षण बढिरहेको बताउँछन् । उनी बाँकेवासीलाई आव्हान गर्छन्, ‘लामो समयको अन्तरालमा नेपालगन्जमा प्रादेशिक महोत्सव सञ्चालन भइरहेकाले सबैलाई एक पटक भए पनि मेलामा अवलोकनका लागि आग्रह गर्दछु ।’ प्रचार संयोजक चन्दका अनुुसार महोत्सवमा झन्डै ३०० वटा स्टल राखिएका छन् ।


प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २२:१७
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव मंगलबार, चैत २४, २०८२
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती सोमबार, चैत २३, २०८२
'वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन गर्न चुनौती' : मन्त्री साह
'वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन गर्न चुनौती' : मन्त्री साह बुधबार, चैत १८, २०८२
१९ अंक बढ्यो नेप्से, खुम्चियो कारोबार
१९ अंक बढ्यो नेप्से, खुम्चियो कारोबार मंगलबार, चैत १७, २०८२
वाटरपार्कमा गरिदै ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ 
वाटरपार्कमा गरिदै ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’  मंगलबार, चैत १७, २०८२
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा सोमबार, चैत १६, २०८२
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा' शुक्रबार, चैत ६, २०८२
राप्ती सोनारीका व्यापार व्यवसाय अनुगमन
राप्ती सोनारीका व्यापार व्यवसाय अनुगमन आइतबार, चैत १, २०८२
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्