Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • पाठेघरको मुखको क्यान्सर विरुद्ध बैजनाथमा 'एचपिभी खोप अभियान' सुरु 
पाठेघरको मुखको क्यान्सर विरुद्ध बैजनाथमा 'एचपिभी खोप अभियान' सुरु 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, माघ ३०, २०८१

बाँके (बैजनाथ) : पाठेघरको मुखको क्यान्सर विरुद्ध बैजनाथ गाउँपालिकामा बुधबारदेखी एचपिभी खोप अभियान सुरु गरिएको छ । प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बुधबार विभिन्न खोप केन्द्रमा पुगेर अभियानको शुभारम्भ गरेका हुन् । अभियान शुभारम्भ गर्दै उनले लक्षित उमेर समुहका कोही पनि किशोरीहरु खोप लगाउनबाट छुट्न नहुनेमा जोड दिए ।

बैजनाथ स्थानीय सरकारले लक्षित उमेर समुहका शत प्रतिशत किशोरीलाई खोप लगाउन आवश्यक गृहकार्य गरेको अध्यक्ष शाहीले बताए । आफुले एचपिभी खोपका विषयमा नियमित रुपमा चासो राखेर गाउँपालिकाको स्वास्थ्य शाखालाई आवश्यक निर्देशन दिइरहेको उनको भनाई छ । सरकारको राष्ट्रिय अभियान अन्तरगत यही माघ २२ गतेदेखी देशभर खोप लगाउन सुरु गरिएको हो । जिल्लामा दुई चरणमा सञ्चालन गरिएको खोप कार्यक्रम अन्तरगत बैजनाथ सहित केही स्थानीय तहमा भने बुधबारबाट खोप अभियान सुरु गरिएको छ ।

माघ २२ गतेदेखी फागुन १ गतेसम्म नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा सञ्चालन गरिएकोमा बुधबारदेखी बैजनाथसहित राप्ती सोनारी, डुडुवा र नरैनापुरमा सुरु गरिएको छ ।  आगामी फागुन ८ गतेसम्म चल्ने अभियान अन्तरगत बैजनाथका सामुदायिक र संस्थागत बिद्यालयको कक्षा ६ देखी १० सम्म अध्ययनरत ३ हजार ९ सय ३३ जना र १० देखी १४ वर्ष उमेर समुह (बिद्यालय बाहिर) का ३५ जना किशोरीलाई उक्त खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले जानकारी दिए ।

बैजनाथका ४७ वटा सामुदायिक र संस्थागत बिद्यालयमा खोप कार्यक्रम सञ्चालन गरिदैछ । खोप अभियान सञ्चालन गर्नुअघि स्वास्थ्य शाखाले बैजनाथका ८ वटै वडाका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी लगायतसँग छलफल तथा अन्तरक्रिया गरेको थियो । 


प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २२:१९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बाँकेका अधिकांस पत्रकारको आँखामा 'दूरदृष्टि' समस्या 
बाँकेका अधिकांस पत्रकारको आँखामा 'दूरदृष्टि' समस्या  सोमबार, असार २, २०८२
जन्मदिनमा नेविसंघ नेता ‘आर.एस’ रावलको रचनात्मक कार्यक्रम 
जन्मदिनमा नेविसंघ नेता ‘आर.एस’ रावलको रचनात्मक कार्यक्रम  बिहीबार, जेठ २९, २०८२
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा  बिहीबार, जेठ १५, २०८२
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम  बुधबार, जेठ १४, २०८२
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर)
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर) शनिबार, जेठ ३, २०८२
‘सरकार र नागरिकको योगदानबाट बीमालाई विकसित गर्न सकिन्छ’ : स्वास्थ्यमन्त्री पौडेल
‘सरकार र नागरिकको योगदानबाट बीमालाई विकसित गर्न सकिन्छ’ : स्वास्थ्यमन्त्री पौडेल आइतबार, वैशाख २१, २०८२
बाँकेको बैजनाथलाई पुर्णखोप सुनिश्चितता घोषणा 
बाँकेको बैजनाथलाई पुर्णखोप सुनिश्चितता घोषणा  बुधबार, वैशाख १७, २०८२
‘भेरी अस्पतालमै सम्भव छ मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपन’
‘भेरी अस्पतालमै सम्भव छ मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपन’ मंगलबार, वैशाख ९, २०८२
भेरी अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपन  
भेरी अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपन   मंगलबार, वैशाख ९, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Narainapur Gaupalika ko Jari Sandesh Narainapur Gaupalika ko Jari Sandesh
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्