Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • नौवस्ता औद्योगिक क्षेत्रको जग्गा सिमांकन सहमतीबाटै गरिने 
नौवस्ता औद्योगिक क्षेत्रको जग्गा सिमांकन सहमतीबाटै गरिने 
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, चैत ७, २०८१

नेपालगन्ज : नौवस्ता औद्योगिक क्षेत्रको जग्गा सिमांकन सहमतीबाटै गरिने भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा लुम्बिनी प्रदेश स्तरीय ‘नौवस्ता औद्योगिक क्षेत्र’ निर्माण गरिदैछ । जग्गा सिमांकन गर्न खोज्दा यसअघि विवाद भएको थियो । औद्योगिक क्षेत्रको जग्गा सिमांकनमा विवाद उत्पन्न भएपछि बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वदलिय तथा सर्वपक्षिय बैठक गरिएको थियो ।

उक्त बैठकले स्थानीयसँग संवाद गरेर काम अगाडी बढाउने निस्कर्ष निकालेको हो । बैठकले आगामी सोमबारदेखी सिमांकन स्वरुप मानव बस्ती र औद्योगिक क्षेत्रको जग्ग्गाको बीचबाट बाटो खोल्ने काम अगाडी बढाउने निर्णय गरेको औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले जानकारी दिए । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले नौवस्ता औद्योगिक क्षेत्र बनाउन स्थानीय सरकारलाई पनि हुटहुटी रहेको बताए ।

Prakash-Shahi-1742491754.jpg
‘यो लुम्बिनी प्रदेशकै गौरवको योजना हो, सबैभन्दा नजिकको सरकार हामी हौंं,’ उनले भने ‘जनताहरु २०२८ सालदेखी त्यहाँ बस्दै आएका छन्, बस्ती ब्यवस्थापनसँगै औद्योगिक क्षेत्र बन्नुपर्छ ।’ औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडबाट नेपाल सरकारको नाममा ल्याएर जनतालाई जमिन बाँड्ने प्रक्रिया अगाडी बढाईदिन आफुहरु पटक-पटक काठमाडौं डेलिगेशन गएको अध्यक्ष शाहीले स्मरण गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले औद्योगिक क्षेत्रको काम अगाडी बढाउन स्थानीय प्रशासनले आवश्यक सुरक्षा दिने बताए । ‘हामी सुरक्षा दिन्छौं, तपाईहरुले साथ दिनुस्,’ प्रजिअ जोशीले भने ‘पहिल्यै सहमती भईसकेको कुरामा अब हामी धेरै अड्किनु हुदैन ।’ काम सुरु गर्नुअघि बैजनाथ गाउँपालिकाको समन्वयमा निर्माणाधिन औद्योगिक क्षेत्र आसपासका अगुवा स्थानीयसँग छलफल गरिनेछ ।

Padam-Oli_GM-(-Meeting-)-1742491752.jpg
सर्बदलिय तथा सर्वपक्षिय बैठकमा उपस्थित भएका राजनीतिक दलका प्रतिनिधि, प्रदेश सांसद, उद्योगी, ब्यवसायी लगायतले नौवस्ता औद्योगिक क्षेत्रको काम अगाडी बढाउन ढिलाई गर्न नहुने र निर्माणको काम अगाडी बढाउनमा आफुहरुको साथ तथा सहयोग रहने प्रतिवद्धता जनाए ।

सो क्रममा लुम्बिनी प्रदेशका सांसदहरु बादशाह कुर्मी, माया पुन, रत्न खत्री, भण्डारीलाल यादव, दुर्गाप्रसाद चौधरी र  मिना श्रेष्ठ, भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनाल नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष चिरञ्जिवी ओली, संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतले पनि आफ्नो धारणा राखेका थिए । 

 


प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  २३:१५
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता 
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता  बुधबार, साउन १४, २०८२
नेप्से परिसूचक ३० अंकले बढ्यो
नेप्से परिसूचक ३० अंकले बढ्यो मंगलबार, साउन १३, २०८२
रानी, जमरा र कुलरिया आयोजनाको थप सिंचाई र जलविद्युुत उद्घाटन 
रानी, जमरा र कुलरिया आयोजनाको थप सिंचाई र जलविद्युुत उद्घाटन  मंगलबार, साउन १३, २०८२
उद्योगी, ब्यवसाय र सञ्चारकर्मीबीच सहकार्यको प्रतिवद्धता
उद्योगी, ब्यवसाय र सञ्चारकर्मीबीच सहकार्यको प्रतिवद्धता शुक्रबार, साउन ९, २०८२
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ?
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ? सोमबार, साउन ५, २०८२
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत  खर्च 
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत खर्च  आइतबार, साउन ४, २०८२
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण 
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण  बुधबार, असार ३२, २०८२
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री 
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री  बुधबार, असार ३२, २०८२
बैजनाथको ८२ करोड २१ लाख बराबरको बजेट सर्वसम्मत पारित
बैजनाथको ८२ करोड २१ लाख बराबरको बजेट सर्वसम्मत पारित आइतबार, असार २९, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

सम्पादक

शारदा खड्का

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्