Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • ६८ औं सहकारी दिवस बाँकेमा सप्ताह ब्यापी कार्यक्रम गरेर मनाईने
६८ औं सहकारी दिवस बाँकेमा सप्ताह ब्यापी कार्यक्रम गरेर मनाईने
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, चैत ९, २०८१

नेपालगन्ज : ६८ औं सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बाँकेले सप्ताह ब्यापी कार्यक्रम गर्ने भएको छ । संघले शुक्रबार  नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै दिवसको अवसरमा गरिने सप्तह ब्यापी कार्यक्रम सार्वजनिक गरेको हो ।

यहि चैत २० गते मनाईने ६८ औं सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघको निर्देशन अनुसार चैत ९ गतेदेखि नै विविध कार्यक्रम गर्न लागिएको जिल्ला सहकारी संघ लिमिटेड बाँकेका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिए । कार्यक्रम अन्तर्गत चैत ९ गते जिल्लाभरीका सहकारी अध्यक्ष र ब्यवस्थापकहरुको उपस्थितीमा जागरण भेला गर्न लागिएको अध्यक्ष सुवेदीले बताए  ।

त्यसैगरी चैत ११ देखि १४ गते सम्म बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, राप्ती सोनारी र खजुरा गाउँपालिकामा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । अध्यक्ष सुवेदीका अनुसार रक्तदान कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड बाँके, जिल्ला बहुउद्देश्यि सहकारी संघ लिमिटेड बाँके र जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बाँकेले संयोजन तथा समन्वय गर्नेछन् ।

यो भन्दा अगाडीका बर्षहरुमा सहकारीको रक्तदान कार्यक्रमबाट ६ सय ४४ पीन्ट सम्म रगत संकलन गरेको उदाहरण रहेको अध्यक्ष सुवेदीले स्मरण गराए । यस्तै दिवसको अवसरमा चैत १७ र १८ गते बदलिँदो समयमा सहकारीको भूमिका के हुन सक्छ भन्ने विषयमा दुई दिने कार्यशाला गोष्ठी आयोजना गरिँदै छ ।

यसैगरी चैत २० गते बाँकेका आठवटै पालिकामा रहेका सबै सहकारीहरुले कम्तमिा आफ्ना १० प्रतिशत सदस्यहरुको सहभागितामा विहान ८ बजे प्रभातफेरी ¥याली निकालेर सहकारी दिवस मनाउने र सोही दिन दिउँसो १ बजे नेपालगञ्जमा कार्यक्रम समापन गरिने अध्यक्ष सुवेलीले जानकारी दिए ।

यसैबीच दिवसकै अवसरमा चैत ९ देखि १९ गते सम्म सहकारीबाट कर्जा लिएर उदाहरणिय काम गरेका सहकारीका सदस्यहरुका सफलताको कथाहरु भिडियो र फोटो ग्राफी पदर्शनी गरिने उनले बताए । दिवसको अवसरमा भेटौं सदस्य भन्ने अर्को नयाँ कर्यक्रम पनि सुरुवात गर्नलागेको उनले बताए । चैत ९ देखि १९ गते सम्म सहकारीको अवस्था बुझन् कम्तीमा १० प्रतिशत सेयर सदस्यलाई भेटघाट गरिने उनको भनाई छ  ।

यसैगरी सुखमा सहकारी, दुःखमा सहकारी कार्यक्रम अन्तर्गत बर्षैभरी सहकारीका ४० प्रतिशत सदस्यहरुलाई सहकारी शिक्षा र बित्तिय साक्षरता तालिम दिईने अध्यक्ष सुवेदीले बताए । बाँकेमा ४ सय ८ वटा सहकारी स्थापना भएकोमा २० प्रतिशत सहकारी निष्कृय अवस्थामा रहेको र दुईवटा सहकारी समस्याग्रत अवस्थामा रहेको संघले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ००:०६
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता 
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता  बुधबार, साउन १४, २०८२
नेप्से परिसूचक ३० अंकले बढ्यो
नेप्से परिसूचक ३० अंकले बढ्यो मंगलबार, साउन १३, २०८२
रानी, जमरा र कुलरिया आयोजनाको थप सिंचाई र जलविद्युुत उद्घाटन 
रानी, जमरा र कुलरिया आयोजनाको थप सिंचाई र जलविद्युुत उद्घाटन  मंगलबार, साउन १३, २०८२
उद्योगी, ब्यवसाय र सञ्चारकर्मीबीच सहकार्यको प्रतिवद्धता
उद्योगी, ब्यवसाय र सञ्चारकर्मीबीच सहकार्यको प्रतिवद्धता शुक्रबार, साउन ९, २०८२
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ?
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ? सोमबार, साउन ५, २०८२
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत  खर्च 
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत खर्च  आइतबार, साउन ४, २०८२
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण 
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण  बुधबार, असार ३२, २०८२
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री 
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री  बुधबार, असार ३२, २०८२
बैजनाथको ८२ करोड २१ लाख बराबरको बजेट सर्वसम्मत पारित
बैजनाथको ८२ करोड २१ लाख बराबरको बजेट सर्वसम्मत पारित आइतबार, असार २९, २०८२
लोकप्रीय
  • Week
  • Month
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
पुर्वाधारले फेरिदै बैजनाथको स्वरुप
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
महेन्द्र बहुमुखी क्याम्पसलाई सुधार्न नेविसंघ नेतृत्वले गरायो ध्यानाकर्षण 
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

सम्पादक

शारदा खड्का

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्