Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • 'सढें गलेका काठ ब्यवस्थापन नहुँदा राज्यलाई ठुलो नोक्सानी भयो, छिट्टै ब्यवस्थापन र्छौ' : वनमन्त्री हमाल 
'सढें गलेका काठ ब्यवस्थापन नहुँदा राज्यलाई ठुलो नोक्सानी भयो, छिट्टै ब्यवस्थापन र्छौ' : वनमन्त्री हमाल  नेपालगन्ज–कोहलपुर, तुलसीपुर–घोराही र भैरहवा–बुटवलको सडक खण्डको बीच भागलाई हरियाली क्षेत्र बनाउनेबारे छलफल भइरहेको जानकारी 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, कात्तिक ६, २०७८

नेपालगन्ज : लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले जंगलभित्र सढें गलेका काठको ब्यवस्थापन नहुँदा राज्यले ठुलो नोक्सानी बेहोर्नु परिरहेको बताएका छन् । प्रदेश वन मन्त्रालयले ति काठको उचित ब्यवस्थापन चाडै गर्ने उनको भनाइ छ ।

नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘प्रदेशका १२ वटै जिल्लामा काठ जुन रुपमा यत्रतत्र छरिएका छन्, त्यो काठहरु ब्यवस्थापन गर्न जति हामीले ढिला गर्छौ, त्यति राज्यको लागि नोक्सानदायी हुन्छ, त्यसले राज्यलाई फाइदा गर्दैन ।’ काठको ब्यवस्थापन नहुँदा त्यसै कुहिएर जाने र त्यसबाट राज्यले आर्थिक रुपमा ठुलो नोक्सानी बेहोर्नुपर्ने हुँदा चाडो ब्यवस्थापन गर्नका लागि मन्त्रालयले प्रक्रिया अगाडी बढाउने मन्त्री हमालले बताए ।

काठको ब्यवस्थापन गर्न  आफुले १२ वटै जिल्लाबाट यसको तथ्यांक संकलन गर्न निर्देशन दिइसकेको उनको भनाइ छ । प्रदेश सरकारले खाली रहेको जमिनमा बृक्षारोपन गर्ने योजना बनाएको हमालले जानकारी दिए । मन्त्रालयले वातावरण र भू संरक्षण गर्नका लागि धेरै काम गर्ने सोच बनाएको बताए । बृक्षारोपन गर्दा एकातिर हरियाली हुने र अर्कोतिर वातावरण संरक्षणमा टेवा पुग्ने उनको विश्वास छ ।

नेपालगन्ज–कोहलपुर, तुलसीपुर–घोराही र भैरहवा–बुटवलको सडक खण्डको बीच भागलाई हरियाली क्षेत्र बनाउने विषयमा आफुले छलफल र समन्वय गरिरहेको जानकारी दिए । ‘त्यसमा सुझाव लिइरहेको छु, हामीले एक/दुई महिनाको रुख लगाउने होइन, कम्तिमा पनि ५/७ फिट अग्लो रुख लगाउने हो, वयस्क रुखहरु रोप्ने हो,’ उनले भने ‘खर्च लगभग त्यस्तै होला, एक/दुई महिनाको रुख लगायौं भने त्यसलाई संरक्षण गर्नका लागि कम्तिमा पनि दुई लाग्छ, तर ठुलो रुख यदी हामीले लगायौं भने तीन/चार महिनाको संरक्षणले २० महिनाको संरक्षणको खर्चलाई हामीले बचाएर हामी शत प्रतिशत उपलब्धी हासिल गर्न सक्छौं ।’

प्रदेशभित्र भू संरक्षण अन्तर्गत नदी कटान, बाढी पहिरो नियन्त्रण गर्न खालका योजना बनाउन आफु छलफलमै रहेको मन्त्री हमालले बताए । अविरल रुपमा आएको वर्षाले किसानको धान बालीमा ठुलो क्षति पुर्याएकोमा लुम्बिनी प्रदेश सरकार चिन्तित भएको भन्दै उनले किसानलाई प्रदेश सरकारले अवश्य पनि राहत उपलब्ध गराउने बताए ।

‘किसान दाजुभाई, दिदी बहिनीले मेहेनत गरेको धान काटेर घर भित्र्याउने क्रममा हुँदा वर्षाले क्षति गरिदिएको छ, प्रदेशको एउटा मन्त्री भएको नाताले म विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारले खुला हृदयका साथ सहयोग पुर्याउनेछ,’ उनले भने ।

पत्रकारले राखेको जिज्ञासामा मन्त्री हमालले प्रदेश सरकारले सञ्चार क्षेत्रलाई छुट्याएको बजेट समानुपातिक तरिकाले वितरण गर्ने विश्वास दिलाए । लुम्बिनी प्रदेशका केही नियम, कानुन बन्ने क्रम चलिरहेको र अझैपनि धेरै काम गर्न बाँकी रहेको सुनाए ।

पत्रकार भेटघाट कार्यक्रम युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न भएको थियो । सो क्रममा युनियनका तर्फबाट अध्यक्ष ओलीले वनमन्त्री हमाललाई गम्छा र खादा ओढाएर सम्मान गर्दै बागेश्वरी मन्दिरको फोटो अंकित मायाको चिनो समेत प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन युनियन बाँकेका सचिव विजय मल्लले गरेका थिए । 
 


प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १८:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्