Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • सिक्टाको पुर्वी मुल नहरमा निर्माण गरिदै पहिलो शाखा
सिक्टाको पुर्वी मुल नहरमा निर्माण गरिदै पहिलो शाखा
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, जेठ ८, २०८२

बाँके (राप्ती सोनारी) : सिक्टा सिंचाइ आयोजनाको पुर्वी मुल नहरमा पहिलो शाखा निर्माणको काम सुरु गरिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ स्थित लटनिया गाउँबाट शाखा नहर निर्माणको काम सुरु गरिएको हो । पुर्वी मुल नहरमा पानी चलेपनि आयोजना कार्यालयले आफ्नै शाखा बनाएको थिएन ।

स्थानीयले यसअघि ‘राजकुलो’ मा सिक्टाको पानी खसालेर खेतबारीमा सिंचाइ गर्दै आएका थिए । पुर्वी मुल नहरको केही क्षेत्रसम्म पानी चलेपनि पहिलो नयाँ शाखा निर्माण गर्न लागिएको सिक्टा सिंचाइ आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिएका छन् ।
आयोजनाको पुर्वी मुल नहरमा पहिलो नयाँ शाखा निर्माण गर्ने अवस्थामा आईपुग्दा सबैको साथ र सहयोग पाएको उनले बताए ।

निर्देशक आचार्यले भने, ‘सबैको सहयोगले गर्दा हामी पुर्वी मुल नहरमा पहिलो शाखा नहर निर्माणको चरणमा आईपुगेका हौं ।  आयोजनाका इन्जिनियिर विनेश श्रेष्ठले गुरुयोजना अनुसार उक्त शाखा नहरको लम्बाई ४ किलोमिटर रहनेछ । शाखा नहरको १.४ किमीबाट प्र-शाखा नहर निर्माण गरिने र शाखामा ३ वटा जति प्र-शाखा नहर रहने उनले बताए । शाखा नहर निर्माणको जिम्मा पि.एस. निर्माण सेवाले लिएको छ । यसका लागि ५ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको आयोजनाले जनाएको छ ।

शाखा नहरबाट ६ सय ७० हेक्टर क्षेत्रमा सिंचाइ गर्ने लक्ष्य लिइएको छ । शाखा नहरबाट सतह सिंचाइ गर्न नसक्ने क्षेत्रमा पानी पुर्याउन लिफ्ट सिंचाइको बैकल्पिक ब्यवस्था गर्न लागिएको आयोजना कार्यालयले जनाएको छ । लिफ्ट सिंचाइका लागि साढे ५ करोड रुपैयाँमा ठेक्का लागेको इन्जिनियर श्रेष्ठले बताए । ‘सतहबाट नभेटेको क्षेत्रमा सिंचाइको ब्यवस्था मिलाउन लिफ्ट सिंचाइ बनाउन लागेका हौं,’ उनले भने ।

राप्ती सोनारी-४ लटनिया गाउँमा बिहीबार शाखा नहर शिलान्यास गरेका गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले सिक्टा सिंचाइ आयोजनाले किसानको खेतमा पानी पुर्याउनुपर्ने बताए । ‘हामी सबै कृषिमा विश्वास गर्छौ, किसानलाई पानी चाहिएको छ,’ उनले भने ‘मुआब्जाको विषयलाई पनि सँग-सँगै समाधान गरेर काम अगाडी बढाउनु पर्छ । राप्ती सोनारीको वडा नम्बर १ बाहेक सबै वडामा सिक्टाले छोएपनि सतह सिंचाइ नपुग्ने ठाउँमा बैकल्पिक ब्यवस्था गरिदिनुपर्ने पौडेलको सुझाव छ । 

सो क्रममा गाउँपालिका अध्यक्ष पौडेलसहित आयोजना निर्देशक आचार्य, गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, राप्ती सोनारी-४ का वडाअध्यक्ष मिनराज खड्का, राष्ट्रिय सिंचाइ जलउपभोक्ता महासंघ बाँकेका अध्यक्ष शालिकराम डाँगी, आयोजनाका इन्जिनियर तथा कर्मचारी, स्थानीय बासिन्दा लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल शनिबार, वैशाख १२, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य बुधबार, वैशाख ९, २०८३
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे मंगलबार, वैशाख ८, २०८३
सुरु भयो पौवा 'स्वाद उत्सव'
सुरु भयो पौवा 'स्वाद उत्सव' बिहीबार, चैत २६, २०८२
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली बिहीबार, चैत २६, २०८२
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव मंगलबार, चैत २४, २०८२
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती सोमबार, चैत २३, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्