Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण वीपी कोइरालाको ४३ औंँ स्मृति दिवस
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, साउन ७, २०८२

बाँके (फत्तेपुर) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुरस्थित नन्कौपुरमा महिलाका लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । नेपाली काँग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री स्वर्गी वीपी कोइरालाको ४३ औंँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ बाँकेले आयोजना गरेको हो ।

शिविर सञ्चालनका लागि एचसीआरसी अस्पतालको प्राविधिक सहयोग तथा राप्ती सोनारी गाउँपालिकाको सहयोग रहेको थियो । कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् पार्टीका प्रदेश स्वास्थ्य विभाग संयोजक अञ्जना पाण्डेको प्रमुख आतिथ्यता सम्पन्न उत्तः शिविरमा एक सय जना महिलाको निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको क्षेत्रीय सभापति पोषणराज केसीले जानकारी दिए ।

Sibir-3-1753290131.jpg
मधेशी र थारु समुदायको उल्लेख्य बसोबास रहेको उक्त वडामा महिलाको प्रजनन तथा सामान्य स्वास्थ्यप्रति पहुँच र चेतना न्यून देखिएपछि महिलालाई नै लक्षित गरेर शिविर सञ्चालन गरिएको उनले बताए । शिविरमा एचसीआरसी अस्पतालकी स्त्री तथा प्रसुती (गाइनोलोजिष्ट) डा. मञ्जु बिसी शाह लगायतको टिमले महिलाको स्वास्थ्य परिक्षण गरेको थियो ।

स्वास्थ्य परीक्षणको क्रममा सहभागी एक सय जना मध्ये २५ जना महिलामा पाठेघर खस्ने, सेतो पानी बग्ने, बाँझोपन, महिनावारी लगायत समस्या देखिएको डा. बिसीले बताइन् । शिविरमा आएका महिलाको थप स्वास्थ्य परिक्षण र उपचारका लागि एचसीआरसी अस्पतालमा ५० प्रतिशत छुटमा सेवा दिने व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

Sibir-1753289498.jpg
डा. बिसीका अनुसार प्रजनन स्वास्थ्य सम्बन्धी समस्याको समयमै उपचार नभएमा जटिल अवस्थामा पुग्ने सम्भावना रहन्छ । ग्रामीण क्षेत्रका महिलाहरूले प्रायः लाज, आर्थिक अभाव वा जानकारी कमीका कारण अस्पताल जान नचाहने भएकाले यस्ता शिविर अत्यन्त उपयोगी हुने उनले बताइन् । 

क्षेत्रीय सभापति के.सी.ले आगामी दिनमा पनि यस्ता शिविर अन्य ग्रामीण वडामा सञ्चालन गर्ने योजना रहेको बताए । ‘शरीरको समस्या लुकाएर बस्नु समाधान होइन, हामी समुदायमा पुगेर महिलासँग संवाद गर्दै उनीहरूको स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्यलगायत विविध पक्षमा सशक्तीकरणका कार्यक्रम ल्याउनेछौं,’ उनले भने । 

क्षेत्रीय सभापति केसीको सभापतित्वमा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु हुर्मत न्यौपाने, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, कांग्रेस बाँकेका जिल्ला सदस्य देव खाँण, प्रदेश सभा-१ 'क' का सभापति अमर बुढाथोकी, प्रदेश सभा-१ 'ख' का सभापति बलराम शर्मा, नेपाली कांग्रेस राप्ती सोनारीका सभापति भिम रानाक्षेत्री लगायतको उपस्थिती रहेको थियो ।  

Sibir-2-1753289998.jpg
 


प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  २२:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या 
बीमाको भुक्तानी नपाउँदा भेरी अस्पताल चलाउनै समस्या  सोमबार, असार २३, २०८२
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी
'पोषणमैत्री' गाउँपालिका बनाउन खजुराको तयारी शनिबार, असार २१, २०८२
बाँकेका अधिकांस पत्रकारको आँखामा 'दूरदृष्टि' समस्या 
बाँकेका अधिकांस पत्रकारको आँखामा 'दूरदृष्टि' समस्या  सोमबार, असार २, २०८२
जन्मदिनमा नेविसंघ नेता ‘आर.एस’ रावलको रचनात्मक कार्यक्रम 
जन्मदिनमा नेविसंघ नेता ‘आर.एस’ रावलको रचनात्मक कार्यक्रम  बिहीबार, जेठ २९, २०८२
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा  बिहीबार, जेठ १५, २०८२
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम  बुधबार, जेठ १४, २०८२
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर)
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर) शनिबार, जेठ ३, २०८२
‘सरकार र नागरिकको योगदानबाट बीमालाई विकसित गर्न सकिन्छ’ : स्वास्थ्यमन्त्री पौडेल
‘सरकार र नागरिकको योगदानबाट बीमालाई विकसित गर्न सकिन्छ’ : स्वास्थ्यमन्त्री पौडेल आइतबार, वैशाख २१, २०८२
लोकप्रीय
  • Week
  • Month
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्