Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • उद्योगी, ब्यवसाय र सञ्चारकर्मीबीच सहकार्यको प्रतिवद्धता
उद्योगी, ब्यवसाय र सञ्चारकर्मीबीच सहकार्यको प्रतिवद्धता
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, साउन ९, २०८२

नेपालगन्ज : नेपालगन्जका उद्योगी, ब्यवसायी र सञ्चारकर्मीबीच सहकार्यको प्रतिबद्धता ब्यक्त गरिएको छ । नेपालगन्जमा शुक्रबार आयोजित ‘मिडिया र निजी क्षेत्र : सहकार्य र सम्बन्ध’ विषयक अन्तरक्रियामा यस्तो प्रतिबद्धता ब्यक्त गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके र नेपालगन्ज उद्योग वाणिज्य संघले जिल्लामा मिडिया र निजी क्षेत्र मिलेर काम गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे । सोही कार्यक्रममा मिडियाको दीगोपन र समृृद्ध निजी क्षेत्रका लागि ६ बुँदे प्रतिबद्धता पत्र जारी गरियो । प्रतिबद्धता पत्रमा महासंघ अध्यक्ष नवीन गिरी र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले हस्ताक्षर गरेका छन् ।

प्रतिबद्धता पत्रमा जिल्लाको उद्योग व्यवसाय क्षेत्रको उत्थान र यहाँका मिडियाको विकास र दीगोपनका लागि सहकार्य गर्ने उल्लेख छ । प्रतिवद्धता पत्रमा भनिएको छ, ‘हामी समृद्ध निजी क्षेत्रका साथै दीगो, विश्वसनीय, जवाफदेही र उत्तरदायी मिडिया बनाउन सुमधुर सम्बन्धका लागि सहकार्य गर्नेछौं, बाँकेका औद्योगिक, व्यापारिक वा पर्यटकीय क्षेत्रका साझा मुद्दा र निजी क्षेत्रका राम्रा अभ्यास, निजी क्षेत्रले भोगेका समस्या समाधानका लागि मिडिया कभरेज गरेर सहकार्य गर्नेछौं ।’ 

उक्त पत्रमा मिडिया, फेक मिडिया र पत्रकारका नाममा सामाजिक सञ्जाल प्रयोगकर्ताले निजी क्षेत्रलाई दुःख दिने काम गरेमा पत्रकार महासंघलाई जानकारी गराएर समस्या समाधान गर्ने पनि उल्लेख गरिएको छ । 


प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ?
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ? सोमबार, साउन ५, २०८२
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत  खर्च 
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत खर्च  आइतबार, साउन ४, २०८२
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण 
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण  बुधबार, असार ३२, २०८२
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री 
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री  बुधबार, असार ३२, २०८२
बैजनाथको ८२ करोड २१ लाख बराबरको बजेट सर्वसम्मत पारित
बैजनाथको ८२ करोड २१ लाख बराबरको बजेट सर्वसम्मत पारित आइतबार, असार २९, २०८२
मौद्रिक नीति पछिको पहिलो कारोबार दिन नेप्सेमा उच्च अंकको वृद्धि, साढे ११ अर्बको कारोबार
मौद्रिक नीति पछिको पहिलो कारोबार दिन नेप्सेमा उच्च अंकको वृद्धि, साढे ११ अर्बको कारोबार आइतबार, असार २९, २०८२
काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट
काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट आइतबार, असार २९, २०८२
औद्योगिक क्षेत्र विकास संघको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
औद्योगिक क्षेत्र विकास संघको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो शुक्रबार, असार २७, २०८२
लोकप्रीय
  • Week
  • Month
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्