Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, साउन १०, २०८२
घोषणा प्रक्रिया अगाडी बढाउन गरिएको सामुहिक हस्ताक्षर र कार्यक्रममा उपस्थित अतिथी तथा सहभागीहरु ।

बाँके(राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिकालाई २०८३ कात्तिक मसान्तभित्र ‘पोषणमैत्री स्थानीय शासनको नीतिगत, प्रक्रियागत कार्य कार्यान्वयनका लागि अवलम्बन तथा घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक हस्ताक्षर गरी प्रतिवद्धता गरिएको छ । गाउँपालिकाको सबै वडासहित सिंगो गाउँपालिकालाई २०८३ कात्तिक मसान्तभित्र पूर्णरुपले संकल्प गरी सहयोग गर्न/गराउन शनिबार सामुहिक हस्ताक्षर गरी प्रतिवद्धता गरिएको हो ।

गाउँपालिका कार्यालय अगैयामा शनिबार आयोजित एक औपचारिक कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, बालबालिका प्रतिनिधि, सेवा प्रदायक, विभिन्न संघ संस्था, बिद्यालय, खानेपानी समिति, विषयगत शाखा लगायत विभिन्न मुख्य सरोकारवालाले सामुहिक प्रतिवद्धता ब्यक्त गरे । 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देबेन्द्र केसीका अनुसार पोषणमैत्री स्थानीय शासन नीतिगत प्रकृयागत कार्य कार्यान्वयनका लागि अवलम्बन तथा घोषणा प्रक्रिया सम्बन्धमा सोनारी गाउँपालिकाको तर्फबाट सामुहिक प्रतिवद्धता ब्यक्त गरिएको हो । घोषणाका लागि सामुहिक रुपमा थालिएको यो प्रयास उक्त गाउँपालिका बाँकेकै पहिलो स्थानीय तह भएको शाखा प्रमुख केसीले बताए । 

Rapti-Sonari-1-1753535342.jpg
संविधानको भाग ३ मौलिक हक, धारा ३९, धारा ३५, स्थानीय सरकार सञ्चालन ऐन २०७४ परिच्छेद ३, बालबालिका सम्बन्धी ऐन २०७५, पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०८० तथा पोषण सम्बन्धी विभिन्न नीति, निर्देशिका, कार्यविधि बमोजिम उक्त गाउँपालिकामा पोषणमैत्री स्थानीय शासन राष्ट्रिय अभियान(एनएफएलजी) नीतिगत प्रक्रियागत कार्यान्वयनका लागि अवलम्बन, कार्यान्वयन तथा घोषणाको प्रक्रियामा आ-आफ्नो क्षेत्रबाट सक्रिय एवम् अर्थपूर्ण सहभागिता जनाएर प्रतिबद्धता ब्यक्त गरिएको थियो । 

Rapti-Sonari-2-1753535341.jpg
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष मनिषासिंह थारुले स्वागत गरेकी थिइन् । कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पोषणमैत्री स्थानीय शासनका शाखा प्रमुख (उपसचिव) रेशमलाल कँडेलले पोषणमा लगानीको आवश्यकता बारेमा र राष्ट्रिय स्तरका पोषण विज्ञ एवम् सहजकर्ता विणुप्रसाद चौवेले नीति, योजना, प्रक्रिया लगायत विषयमा सहजीकरण गरेका थिए । 

गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश बोहरा लगायत उपस्थित भएको उक्त कार्यक्रममा प्रवक्ता एवम् वडा नम्बर ४ का वडाअध्यक्ष मिनराज खड्का ‘सन्तोष’ ले ‘पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा’लाई प्रभावकारी रुपले कार्यान्वयन गरिने प्रतिवद्धता जनाए । 

Min-Raj-Khadka-1753536207.jpg
 


 


प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ को शिविर, ३ सय ५० बढीले लिए सेवा
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ को शिविर, ३ सय ५० बढीले लिए सेवा सोमबार, भदौ २, २०८२
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन् शनिबार, साउन २४, २०८२
भेरी अस्पतालमा सुरु भयो विशेषज्ञ डाक्टरको पढाई
भेरी अस्पतालमा सुरु भयो विशेषज्ञ डाक्टरको पढाई बिहीबार, साउन २२, २०८२
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा  बिहीबार, साउन १५, २०८२
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन सोमबार, साउन १२, २०८२
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर)
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर) सोमबार, साउन १२, २०८२
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन शनिबार, साउन १०, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्