Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर)
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, साउन १२, २०८२

नेपालगन्ज : पश्चिम नेपालका रेफरल केन्द्रका रुपमा रहेको भेरी अस्पतालले आफ्नो वार्षिक उत्सव भब्य रुपमा मनाएको छ । उक्त अस्पताल सन् १९४७ साउन १२ गते स्थापना भएको थियो । अस्पतालले विविध कार्यक्रम गरेर सोमबार वर्षिक उत्सव मनाएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहको सभापतित्वमा भएको वार्षिक समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् प्रतिनिधि सभा सांसद किशोरसिंह राठौरले नेपालगन्ज स्वास्थ्यको हब रहेको बताए । भेरी अस्पतालको इतिहास निकै पुरानो भएपनि यसको विकास जुन रुपमा हुनुपर्ने हो, त्यसरी हुन नसकेको बताए । नेपालगन्जलाई स्वास्थ्यको हब बनाउन आफु लाग्ने सांसद राठौंरले प्रतिवद्धता जनाए । 

Bheri-Hospital-135-th-Anniversarry-Photo-6-1753704376.jpg
उक्त कार्यक्रममा प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीले अस्पतालको कार्यप्रगति तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए । अस्पतालका प्रमुख नर्सिङ प्रशासक आशा पन्तले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले गरेका थिए । 

वार्षिक उत्सव कार्यक्रममा कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, लुम्बिनी प्रदेशका सांसद माया पुन, मिना सिद्दिकी, अस्पतालका विभिन्न विभागका प्रमुख, कर्मचारीहरु, सेवा निवृत्त मेसुहरु, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

उक्त अवसरमा सेवा निवृत्त भएका अस्पतालका पूर्वमेसुहरु डा. मोहिउद्दिन किदवाई, डा. श्याम सुन्दर यादव, डा. बिनोद खेतान, डा. पिताम्बर सुवेदी, डा. रुपानन्द अधिकारी र डा. बीरेन्द्रबहादुर चन्दलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवम् प्रतिनिधी सभाका सांसद राठौंर, अस्पताल विकास समितिका अध्यक्ष शाह लगायतले सम्मान गरेका थिए ।

यस्तै अस्पतालमा २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारी, विभिन्न विधामा उत्कृष्ट भएका कर्मचारीलाई पनि सम्मान गरिएको थियो कार्यक्रममा अस्पतालका कर्मचारीहरुले विभिन्न नृत्य, गीत तथा आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । सोही समारोहमा भेरी अस्पतालले वार्षिक रुपमा प्रकाशन गर्दै आएको स्मारिका विमोचन पनि गरिएको थियो । 

Bheri-Hospital-135-th-Anniversarry-Photo-4-1753704373.jpg

Bheri-Hospital-135-th-Anniversarry-Photo-1-1753704371.jpg

Bheri-Hospital-135-th-Anniversarry-Photo-3-1753704373.jpg

Bheri-Hospital-135-th-Anniversarry-Photo-7-1753704377.jpg

Bheri-Hospital-135-th-Anniversarry-Photo-5-1753704375.jpg


 


प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ को शिविर, ३ सय ५० बढीले लिए सेवा
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ को शिविर, ३ सय ५० बढीले लिए सेवा सोमबार, भदौ २, २०८२
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन् शनिबार, साउन २४, २०८२
भेरी अस्पतालमा सुरु भयो विशेषज्ञ डाक्टरको पढाई
भेरी अस्पतालमा सुरु भयो विशेषज्ञ डाक्टरको पढाई बिहीबार, साउन २२, २०८२
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा  बिहीबार, साउन १५, २०८२
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन सोमबार, साउन १२, २०८२
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता   शनिबार, साउन १०, २०८२
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन शनिबार, साउन १०, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्