Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन
दैलेखी समाज बाँकेको रक्तदानमा ६५ पिन्ट रगत संकलन
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, साउन १२, २०८२

नेपालगन्ज : ‘रक्तदान गरौ ,सामाजिक उत्तरदायित्व पुरा गरौं’ भन्ने मुल नाराका साथ दैलेखी समाज बाँकेले २० औ स्थापना दिवस तथा १९ औं बार्षिक उत्सवका अवसरमा सोमबार नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दैलेखी समाज बाँकेको आयोजना तथा ग्लोबल ओरियन्स नेपालको सह-आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ६५ जनाले रक्तदान गरेको जनाइएको छ ।

६० औ रक्तदान दिवस समेत आजै परेको थियो । यो महत्वपुर्ण दिनका अवसरमा रक्तदान कार्यक्रम गर्न पाउदा दैलेखी समाज बाँकेका अध्यक्ष पुर्णदेव गिरीले खुशी ब्यक्त गरे । उनले बिगतका दिनमा पनि समाजले यसरी रक्तदान गर्दे आएकोमा यसपटक पनि निरन्तरता दिनुलाई जिम्मेवारीका रुपमा लिएको बताउनुभयो ।

पछिल्नो समय रगत अभावको समस्या देखिएको अवस्थामा यो कामले केही राहत पुग्ने उहाँले विश्वास समेत ब्यक्त गरे । प्रादेशिक रक्तसंचार केन्द्र बाँकेको नवनिर्मित भवनमा पहिलो पटक दैलेखी समाज बाँकेले रक्तदान गरेर सेवा सुभारम्भ गरेको प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए । उनले अन्य संस्थाहरुले पनि नियमित रुपमा नवनिर्मित भवनमा रक्तदान कार्यक्रम गर्न सक्ने बताए ।

कार्यक्रममा दैलेखी समाज बाँकेका वरिष्ठ उपाध्यक्ष डिलबहादुर थापा, सचिव गणेशबहादुर खड्का, संस्थापक सदस्य हरी बहादुर बिष्ट, जनप्रतिनिधी, नेपाल रेडक्रस सोसाइटी बाँकेका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको दैलेखी समाज बाँकेका अध्यक्ष पुर्णदेव गिरीले जानकारी दिए । दैलेखी समाज बाँकेको १७ गते बार्षिक उत्सव मनाउने कार्यक्रम रहेकाले सोही दिनसम्मै रक्तदान गर्न इच्छुकले रक्तादान गर्न सक्ने पनि गिरीले बताए । उनका अनुसार भोली पनि आज रक्तादान भएकै स्थानमा रक्तादान गर्न इच्छुकहरुको उपस्थिती रहनेछ । 
 


प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २३:५३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ को शिविर, ३ सय ५० बढीले लिए सेवा
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ को शिविर, ३ सय ५० बढीले लिए सेवा सोमबार, भदौ २, २०८२
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन् शनिबार, साउन २४, २०८२
भेरी अस्पतालमा सुरु भयो विशेषज्ञ डाक्टरको पढाई
भेरी अस्पतालमा सुरु भयो विशेषज्ञ डाक्टरको पढाई बिहीबार, साउन २२, २०८२
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा  बिहीबार, साउन १५, २०८२
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर)
भेरी अस्पताल १३५ औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव-(फोटो फिचर) सोमबार, साउन १२, २०८२
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता   शनिबार, साउन १०, २०८२
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन
अछामी सेवा समाजको स्थापना दिवसमा ६१ पिन्ट रगत संकलन शनिबार, साउन १०, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्