Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • खजुरामा नगद पुरस्कार सहित सम्मान र बिदाई 
खजुरामा नगद पुरस्कार सहित सम्मान र बिदाई 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, मंसिर १९, २०८२

खजुरा : २२ औं महिला स्वास्थ्य स्वयं सेविका दिवसका अवसरमा खजुरामा बिदाई तथा सम्मान कार्यक्रम गरिएको छ । ८ जना महिला स्वास्थ्य स्वयंसेविका लाई  सम्मान गरिएको हो । १० हजार रुपैयाँ पुरस्कार सहित सम्मान पत्रले सम्मानित गरिएको हो ।

सम्मानित हुनेहरुमा वडा नम्बर १ बाट आस्मा वलि, वडा नम्बर २ बाट विर्मी कुमारी खत्री,  वडा नम्बर ३ पूर्णकला कँडेल, वडा नम्बर ४ बाट सीमा विसी,  वडा नम्बर ५ बाट अनरोक यादव, वडा नम्बर ६ बाट जैबूला नाउँ, वडा नम्बर ७ बाट रूपरानी कोरी, वडा नम्बर ८ बाट जोख माया के. सी. रहेका छन् ।

कार्यक्रममा  सेवा निवृत हुने स्वास्थ्य स्वयं सेविकालाई सम्मान सहित बिदाई गरिएको हो । ६० वर्ष उमेर पुगेका ४ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई नगद ५० हजार सहित फूलमाला र सम्मान पत्रले सम्मानित गरिएको थियो । सम्मान सहित  बिदाई हुनेहरुमा राधापुर स्वास्थ्य चौकी अन्तर्गतका अमृता थापा बोहोरा, सोनपुर स्वास्थ्य चौकी अन्तर्गतका सदरुला खाँ र सतनी अहिरिन, आधारभूत स्वास्थ्य सेवा केन्द्र पुरैना अन्तर्गतका हाजार उमरानी रहेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी के. सी. वलीले जानकारी दिइन् । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वास्थ्य शाखा प्रमुख के.सिले खजुरा मातृ मृत्युदर घटाउन स्वास्थ्य स्वयं सेबिकाको भुमिका महत्त्व पूर्ण रहेको बताइन् ।

यसवर्ष मातृ मृत्युदर १ रहेको खजुरा गाउँपालिकामा विगतका वर्षहरुमा योभन्दा धेरै  रहेको उल्लेख गरिन् ।  यो वर्ष धेरै सुधार भएको छ शाखा प्रमुख केसीले जनाइन् । महिला स्वास्थ्य स्वयसेविका दुर्गा देवी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीका रूपमा रहेकी खजुरा गाउँपालिका उप प्रमुख मञ्जु मल्लले स्वयं सेविकाहरु जनस्वास्थ्यको खम्बा रहेको  बताइन् ।

खजुरा गाउँपालिकाको सामाजिक विकास संयोजक कृष्णा पोखरेलले स्वास्थ्य स्वयंसेविकाको भूमिका प्रसंसनीय रहेको बताइन् । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले महिला स्वास्थ्य स्वयं सेबिकाका लागि भनेर मासिक १ हजार , चाडपर्व खर्च भनेर ६ हजार पालिकाले दिँदै आएको बताए । प्रमुख प्रशासकीय अधिकृत पौडेलले पालिकाको स्वास्थ्य सेवामा सबैलाई पहुँचमा पुगाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  २१:२३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच शनिबार, माघ १०, २०८२
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार, माघ ९, २०८२
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम बिहीबार, माघ ८, २०८२
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम  
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम   बिहीबार, माघ ८, २०८२
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता सोमबार, पुस २८, २०८२
खजुराको निःशुल्क आँखा र कान शिविरमा ४ सय ८९ जनाले लिए सेवा
खजुराको निःशुल्क आँखा र कान शिविरमा ४ सय ८९ जनाले लिए सेवा मंगलबार, पुस ८, २०८२
पत्रकार महासंघले गर्यो ३० पिन्ट रगत संकलन, रक्तदाता जयसवाल सम्मानित
पत्रकार महासंघले गर्यो ३० पिन्ट रगत संकलन, रक्तदाता जयसवाल सम्मानित आइतबार, पुस ६, २०८२
'जिउँदो शिशुलाई मृत घोषणा गरेको' घटनाबारे  यस्तो छ भेरी अस्पतालको धारणा 
'जिउँदो शिशुलाई मृत घोषणा गरेको' घटनाबारे यस्तो छ भेरी अस्पतालको धारणा  शुक्रबार, पुस ४, २०८२
नेपालगन्जका महिला स्वास्थ्य स्वयं सेविका सम्मानित 
नेपालगन्जका महिला स्वास्थ्य स्वयं सेविका सम्मानित  शुक्रबार, मंसिर १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्