Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘स्वतन्त्र न्यायापालिकाभित्रको विवादमा कांग्रेस तटस्थ छ’ : नेता विश्वकर्मा
‘स्वतन्त्र न्यायापालिकाभित्रको विवादमा कांग्रेस तटस्थ छ’ : नेता विश्वकर्मा
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, कात्तिक १२, २०७८
नेपालगन्जमा कार्यकर्तालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिनबहादुर विश्वकर्मा । तस्बिर : दूरसञ्चार

नेपालगन्ज : नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले स्वतन्त्र न्यायापालिका भित्रको विवादमा आफ्नो पार्टी तटस्थ रहेको बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल दलित संघ बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्ध संसदमा महाअभियोग लगाएपनि अहिले पास हुने अवस्था नरहेको बताए ।

उनले भने, ‘न्यायालयको विषयमा कांग्रेस तटस्थ छ, संसदमा हाम्रो बहुमत पनि छैन, यदी प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भइहालेपनि पास हुने अवस्था छैन ।’ अर्को प्रसंगमा नेता विश्वकर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेस ठुलो शक्ति हुने निश्चित रहेको बताए । तर, चुनाव जितिन्छ भनेर बागी उम्मेदवार नउठ्न कार्यकर्तालाई सचेत गराए ।

विश्वकर्माले भने, ‘चुनाव भनेको विचारधारा होइन, रणनीति हो, आर्दशका कुरा गरेर चुनाव जितिदैन, त्यसैले आसन्न चुनावमा रणनीति बनाउनुस् ।’ आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले जित्ने ठाउँमा एक्लै र नसक्ने ठाउँमा मिलेर लड्नुपर्ने धारणा राखे । 

‘कांग्रेसले जित्ने आधार भनेकै एक भएर अघि बढ्नु हो, तपाईहरु एकले अर्कालाई हराउने भन्दापनि एकतावद्ध भएर चुनावमा होमिनुपर्छ,’ उनले भने । कांग्रेसका नेताले टिकटकै लागि लड्ने मानसिकता त्याग्नुपर्ने बताए । नेपाली कांग्रेसको सरकार आएपछि दलितका मुद्दा हेर्नलाई देशभर ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दलित हेल्प डेस्क स्थापना गर्न सफल भएको बताए ।

यस्तै प्रहरी संगठनभित्र मर्यादित शब्द बोल्नुपर्ने कुरालाई कडाईका साथ कार्यान्वयनमा ल्याइएको र थरका नामबाट पनि नागरिकता लिन पाउने ब्यवस्था ल्याइएको बताए । नेपाल दलित संघका केन्द्रिय सभापति समेत रहेका विश्वकर्माले भने, ‘जातीय विभेद गरेमा तत्काल कारबाही हुने नयाँ ब्यवस्था ल्याइएको छ ।’ पार्टीको आसन्न १४ औं महाधिवेशनमा दलित, जनजाती, आदिवासी, खस आर्य, मधेशी, मुस्लिम, पिछडिएका समुदायको उल्लेख्य प्रतिनिधित्व गराउनुपर्ने उनले बताए ।

नेपाल दलित संघ बाँकेका अध्यक्ष कृष्ण बिकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कांग्रेस बाँकेका सभापति किरण कोइराला, नेपाल दलित संघका केन्द्रिय उपसभापति कृष्ण बिक रसाइली, संविधान सभा सदस्यद्धय मैकुलाल बाल्मिकी र आशा बि.क, महासमिति सदस्य निरञ्जनसिंह सिजापति, कांग्रेस क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, नेपालगन्ज उपमहानगरपालिकाका उप-प्रमुख उमा थापामगर, नेपाल आदीवासी जनजाती संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, दलित संघका क्षेत्रीय सभापति लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन तोजिन्द्र बिकले गरेका थिए । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्