Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • १९ अंक बढ्यो नेप्से, खुम्चियो कारोबार
१९ अंक बढ्यो नेप्से, खुम्चियो कारोबार
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, चैत १७, २०८२

काठमाडौं : लगातार दुई दिन ओरालो लागेको सेयर बजार मंगलबार भने सम्हालिएको छ। अघिल्ला दुई कारोबार दिनमा ११९ अंकले घटेको नेप्से परिसूचक मंगलबार १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा पुगेको छ।

नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन सोमबार करिब १२ अर्ब ९६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा मंगलबार कारोबार रकम ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ। यस दिन ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार कित्ता सेयर १ लाख ३७ हजार ८५७ पटक खरिदबिक्री भएका छन्।

कारोबारमा आएकामध्ये १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ वटाको घटेको छ। बाँकी ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ। बजारका धेरैजसो समूहगत सूचकमा हरियाली छाएको छ। १३ उपसमूहमध्ये ११ वटाको परिसूचक बढेको छ भने २ वटाको मात्रै घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा धेरै १.९४ प्रतिशतले उकालो लागेको छ।

त्यसैगरी, फाइनान्स १.१२ प्रतिशत र होटल तथा पर्यटन उपसमूह १.०० प्रतिशतले बढेका छन्। विकास बैंक ०.९०, बैंकिङ र निर्जीवन बीमा ०.७६, हाइड्रोपावर ०.७५, व्यापार ०.७४, लगानी ०.५६, जीवन बीमा ०.५२ र माइक्रोफाइनान्स उपसमूह ०.५१ प्रतिशतले बढेका छन्। यता, अन्य उपसमूह ०.५५ प्रतिशतले घट्दा म्युचुअल फन्डको सूचकमा पनि सामान्य गिरावट आएको छ।

मंगलबार आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य करिब १० प्रतिशतले बढेको हो। अन्य केही स्टकको मूल्य वृद्धिदर पनि ४ प्रतिशतभन्दा माथि रहेको छ। अर्कोतर्फ, कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

यस बैंकको सेयर मूल्य सर्वाधिक ८.९६ प्रतिशतले घटेको छ। त्यस्तै, रिडी पावरको ३.२१ र धौलागिरि लघुवित्तको मूल्य २.८० प्रतिशतले ओरालो लागेको छ।कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ। यस कम्पनीको ४८ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

यसैगरी, अपी पावर कम्पनीको करिब ४१ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको साढे ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। धेरै रकमको कारोबार हुने अन्य अग्रणी कम्पनीमा एसवाई प्यानल र कुमारी बैंक पनि रहेका छन्।


प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
बजेट अधिवेशन : नयाँ संसद् भवनको मुख्य सभाकक्षमा बसाईदै
बजेट अधिवेशन : नयाँ संसद् भवनको मुख्य सभाकक्षमा बसाईदै सोमबार, जेठ ११, २०८३
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन   शुक्रबार, जेठ ८, २०८३
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत शुक्रबार, जेठ ८, २०८३
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु शुक्रबार, जेठ ८, २०८३
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि बुधबार, जेठ ६, २०८३
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर आइतबार, जेठ ३, २०८३
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल शनिबार, वैशाख १२, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्