Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बाँके क्षेत्र नम्बर १ मा ‘ह्याट्रीक’ गर्दै माधवराम खत्री
बाँके क्षेत्र नम्बर १ मा ‘ह्याट्रीक’ गर्दै माधवराम खत्री
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, मंसिर ७, २०७८

कोहलपुर : बाँकेमा हुन लागेको प्रतिनिधी सभा क्षेत्र निर्वाचनको माहोल यतिखेर बेस्सरी तात्तेको छ । यहाँका तीन वटै प्रतिनिधी सभा क्षेत्रमा बुधबार उम्मेदवार मनोनयन र बिहीबार मतदान हुदैछ । 

बाँकेका तीन वटा प्रतिनिधी सभा क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नम्बर १ को निर्वाचनलाई धेरैले चासोका साथ हेरिरहेका छन् । बाँकेमा अहिलेसम्म सम्पन्न भएका गाउँपालिका/नगरपालिका र प्रदेश सभा तहको निर्वाचन परिणाम हेर्दा संस्थापन (देउवा)पक्ष धेरै अगाडी छ ।

जिल्लाभरी संस्थापन पक्षको लहर चलिरहेका बेला क्षेत्र नम्बर १ बाँकेमा पनि संस्थापन पक्षकै लहर देखिन्छ । उक्त क्षेत्रमा सभापति पदका उम्मेदवार माधवराम खत्रीको चर्चा यतिबेला ब्यापक रुपमा चलिरहेको उनी निकट नेता, कार्यकर्ता बताउँछन् ।

क्षेत्रीय सभापति खत्रीले यसपटक ‘ह्याट्रीक’ नै गर्ने चर्चा आम कार्यकर्ताले गरिरहेका छन् । खत्रीले यसपटक तेस्रो कार्यकाल जितेर ह्याट्रीकको रेकर्ड कायम गर्न लागेका हुन् । ‘माधव दाईले यसपटक 'ह्याट्रीक' गर्ने निश्चित भइसकेको छ, उहाँको पक्षमा माहोल यसरी तात्तिएको छ कि सबै कार्यकर्ताले यसपटक माधवरामलाई नै ल्याउनुपर्छ भनेर भनिरहेका छन्,’ युवा नेता यमबहादुर खड्काले भने । 

क्षेत्र नम्बर १ मा पार्टीको संगठन सुदृढिकरण, तल्लो तहसम्मका कार्यकर्तालाई सहजै चिन्ने, कार्यकर्ताका पिरमर्का बुझ्ने कुशल संगठनकर्ता भएकाले खत्रीलाई पुनः एक पटक क्षेत्रीय सभापतिमा निर्वाचित गराउन आम कार्यकर्ताले बुझ्ने कुरा भएको नेपाली कांग्रेसका नेता भानुभक्त भट्टराई बताउँछन् ।

‘माधवराम खत्री स्थापित नेता हुन्, घरदैलोमा आफै पुग्ने, जनतालाई प्रत्यक्ष चिनेको र जनतासँग घुलमिल गरेको नेता पनि हुन्,’ भट्टराईले भने ‘कसैलाई ढाट्ने र ठग्ने काम गरेका छैनन्, राजनीतिमा इमान्दारिता चाहिन्छ, त्यो इमान्दारिता र लगनशिलता माधवराम खत्रीमा छ ।’ पढेलेखेको युवा नेता र यसअघि प्रतिनिधी सभा निर्वाचन लडेर पनि हारेको हुँदा खत्रीलाई क्षेत्रीय सभापतिमा एक पटक आम कार्यकर्ताले जिम्मेवारी दिनुपर्ने भट्टराई बताउँछन् ।  

‘माधवरामले जे बोल्छन्, त्यो काम गर्छन्, जे काम गर्न सक्दैनन्, त्यो कुरा बोल्दैनन,’ भट्टराईले भने ‘तर कांग्रेसभित्रै यस्ता मान्छे पनि छन्, जसले कामभन्दा कुरा बढी गर्छन्, त्यसकारण इमान्दार नेतालाई रोज्ने कि अरुलाई रोज्ने यसका लागि आम कार्यकर्ताले यतिखेर गम्भिर रुपमा सोच्नुपर्ने बेला आएको छ ।’

दाङको गोल्टाकुरीमा २०२७ साल मंसिर ५ गते जन्मिएका माधवरामले कर्मथलो भने बाँकेलाई नै बनाउँदै आएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित भम्का निवासी उनले यसअघि दुई पटक क्षेत्रीय सभापतिको जिम्मेवारी निभाइसकेका छन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको संगठन निकै कमजोर भएको अवस्थामा खत्रीले क्षेत्रीय सभापतिको जिम्मेवारी पाएपछि पहिलो र दोस्रो कार्यकालमा पार्टीलाई चलायमान बनाउनुका साथै हरेक कार्यक्रम र गतिविधी सञ्चालन गरेका थिए । 

खत्रीले विधि विधान र नियम कानुनभन्दा बाहिर गएर कहिल्यै काम गरेनन् र अरुलाई पनि गर्न दिएनन्, यो उनको मुख्य विशेषता हो । पार्टीको राजनीतिमा लागेर उनले सरकारी जागिर र नियुक्ती कहिल्यै लिएनन् । उनका सहपाठी अहिले सरकारी उच्च पदमा कार्यरत छन् । शैक्षिक योग्यताका हिसाबले स्नातकोत्तर तह उर्तिण गरेका खत्रीले आफ्नो जिन्दगीमा दुई दशकभन्दा बढी समय पार्टीकै काममा जुत्ता चप्पल खियाए । तरपनि उनी कहिल्यै पनि थाकेनन् । बरु जोश, जाँगर चलिरह्यो । 

‘माधवराम खत्री यस्तो नेता हो, जसले आफ्नो पुरै जीन्दगी राजनीतिमा खर्चियो, क्षेत्र नम्बर १ मा यस्तो त्यागी नेता पाउनु आम कांग्रेस कार्यकर्ताका लागि गर्वको कुरा हो, त्यसकारण यसपटक उहाँलाई क्षेत्रीय सभापतिमा जिताउनु नै कांग्रेसको भविष्य राम्रो हुनेछ,’ नेपाली कांग्रेस बाँकेका उपसभापति फुलाराम थारुले भने । 


प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १४:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल शनिबार, वैशाख २०, २०८२
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल शनिबार, वैशाख २०, २०८२
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित  शनिबार, वैशाख २०, २०८२
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक शुक्रबार, वैशाख १९, २०८२
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद 
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद  बिहीबार, वैशाख १८, २०८२
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक बिहीबार, वैशाख १८, २०८२
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ बुधबार, वैशाख १७, २०८२
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा 
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा  बुधबार, वैशाख १७, २०८२
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण मंगलबार, वैशाख १६, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्