Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • क्षेत्रीय सभापतिका उम्मेदवार माधवरामलाई शिर्ष नेतादेखी कार्यकर्ताको साथ 
क्षेत्रीय सभापतिका उम्मेदवार माधवरामलाई शिर्ष नेतादेखी कार्यकर्ताको साथ 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, मंसिर ८, २०७८

कोहलपुर : बाँकेमा हुन लागेको प्रतिनिधी सभा क्षेत्रीय निर्वाचनका लागि क्षेत्र नम्बर १ का सभापतिका उम्मेदवार माधवराम खत्रीलाई नेपाली कांग्रेसका शिर्ष नेतादेखी कार्यकर्ताको साथ र समर्थन रहेको छ । माधवरामलाई नेपाली कांग्रेसका अगुवा नेता, कार्यकर्ता तथा युवाहरुको साथ र समर्थन देखिएको हो । 

खत्रीलाई नेपाली कांग्रेस बाँकेका उपसभापति फुलाराम थारु, नेपाली कांग्रेसका नेता भानुभक्त भट्टराई, कांग्रेस नेता कृष्ण कार्की, कांग्रेस बाँकेका पुर्व कार्यबाहक सभापति एवम वर्तमान जिल्ला सदस्य समेत रहेका राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, प्रदेश सभा १ (क) का सभापति लक्ष्मण थारु, नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका सभापति भिम रानाक्षेत्री, नेता महाबीर ओली, कांग्रेस नेता एवम आदीवासी जनजाती संघ बाँकेका अध्यक्ष राजेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिकाका उप-प्रमुख सञ्जुकुमारी चौधरी, नेता यमबहादुर खड्का, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवम् कांग्रेस नेता चक्र अधिकारी, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् कांंग्रेस नेता लक्ष्मणराज पौडेल, युवा नेताहरु निरज चलाउने, भुमबहादुर भण्डारी लगायत आम नेता कार्यकर्ताको साथ र सर्मथन छ ।  

माधवरामलाई क्षेत्रीय सभापतिमा निर्वाचित गराउन बाँके क्षेत्र नम्बर १ का दर्जनबढी शिर्ष नेता र नेतृसहित आमकार्यकर्ताहरु मतदातासँग  भेटघाटमा ब्यस्त छन् । दुई दशकभन्दा बढी समयदेखी निरन्तर पार्टी संगठनमा योगदान नेता माधवरामलाई क्षेत्रीय सभापतिमा निर्वाचित गराउन क्षेत्र नम्बर १ का अधिकांस नेता र कार्यकर्ताहरु लागिपरेको नेता कांग्रेस नेता कृष्ण कार्कीले बताए । क्षेत्रीय सभापतिका उम्मेदवार माधवराम सहित उनको प्यानलबाट चुनाव लडेका उम्मेदवारहरु कोहलपुर, राप्तीसोनारी र नरैनापुरका मतदाताको घरदैलोमा ब्यस्त भएको कार्कीले सुनाए । 

क्षेत्र नम्बर १ मा पार्टीको संगठन सुदृढिकरण, तल्लो तहसम्मका कार्यकर्तालाई सहजै चिन्ने, कार्यकर्ताका पीरमर्का बुझ्ने कुशल संगठनकर्ता भएकाले खत्रीलाई पुनः एक पटक क्षेत्रीय सभापतिमा निर्वाचित गराउनु परेको कांग्रेस नेता कार्यकर्ताको भनाइ छ ।

‘माधवराम खत्री स्थापित नेता हुन्, घरदैलोमा आफै पुग्ने, जनतालाई प्रत्यक्ष चिनेको र जनतासँग घुलमिल गरेको नेता पनि हुन्, कसैलाई ढाट्ने र ठग्ने काम गरेकाा छैनन्, राजनीतिमा इमान्दारिता चाहिन्छ, त्यो इमान्दारिता र लगनशिलता माधवराम खत्रीमा छ,’ क्षेत्र नम्बर १ का अधिकांस नेता कार्यकर्ता भन्छन् ।


प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल शनिबार, वैशाख २०, २०८२
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल शनिबार, वैशाख २०, २०८२
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित  शनिबार, वैशाख २०, २०८२
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक शुक्रबार, वैशाख १९, २०८२
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद 
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद  बिहीबार, वैशाख १८, २०८२
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक बिहीबार, वैशाख १८, २०८२
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ बुधबार, वैशाख १७, २०८२
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा 
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा  बुधबार, वैशाख १७, २०८२
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण मंगलबार, वैशाख १६, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्