Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘जानकीको विकास कांग्रेसको काँधमा छ’  
‘जानकीको विकास कांग्रेसको काँधमा छ’  
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, वैशाख २०, २०७९

बाँके (जानकी) : बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ र उपाध्यक्ष पदका उम्मेदवार रामप्यारी यादवसहितको टोली चुनावी प्रचार प्रसारमा व्यस्त छ । जानकी गाउँपालिकाबासीका घर-घरमा पुग्दै उनीहरुका समस्या सुनेर निर्वाचित भएमा समाधान गर्ने प्रतिबद्धताका साथ उम्मेदवारहरु घर दैलोमा छन् ।

यसअघि पनि जानकी गाउँपालिकामा झिनो मतको अन्तरले हार ब्यहोरेका खाँ यस पटक भने अध्यक्ष पदमा जित्ने विश्वास व्यक्त गर्छन् । प्रस्तुत छ, अध्यक्षका उम्मेदवार खाँसँग गरिएको संक्षिप्त कुराकानी :

जानकी गाउँपालिकाको अध्यक्ष पदमा किन पुनः लड्दै हुनुहुन्छ ?
जानकी गाउँपालिकाको अध्यक्ष पदका लागि मेरो उम्मेदवारी म एक्लैको निर्णय होइन । यो नेपाली कांग्रेस पाटीको निर्णय हो । म किन फेरि अध्यक्ष पदमा लड्दैछु भने, २०७४ सालको स्थानीय चुनावमा जनताले मलाई धेरै विश्वास गर्नुभएको थियो र म जितेको मान्छे पनि हो । तर, चुनावको मतगणनामा घोटाला भएर मात्रै सामान्य मतले मेरो हार भएको थियो ।

जुन दिन चुनाव सकियो त्यो दिनदेखि म आफ्नो तर्फबाट जानकीवासीको सेवामा लागिरहेको छु र जनताका समस्या बुझिरहेको पनि छु । म के भन्छु भने जनताको हितका लागि एमालेबाट जितेका साथीहरुले केही गर्न सकेनन् । यहाँसम्मकी बाटो बनाउन आएको पैसाले नल धारा किनेर आफ्ना–आफ्ना पार्टीका मान्छेहरुलाई बाँड्नुभएको छ । पाँच वर्षमा उहाँहरुको केही उपलब्धि देखिएन । त्यही भएर यो पटक एमालेलाई हराएरै छाड्ने अठोटका साथ फेरि चुनावमा लड्दैछु ।

चुनावी प्रचारको काम कस्तो भएको छ ?
हामीहरुले पूर्णरुपमा निर्वाचन आयोगले जारी गरेको नियमभित्र रहेर प्रचार गरिरहेका छौं । न कुनै होहल्ला छ न कुनै नारावाजी छ । जुलुस निकालेर मात्रै हुँदैन । जनताको वास्तविक समस्यालाई बुझ्न जरुरी रहेको छ । हामीहरु प्रत्येक जनकीवासीको घर–घरमा पुगिरहेका छौं । उहाँहरुको समस्या सुनिरहेका छौं । हामीलाई जानकीवासीले यो पटक जसरी पनि जित्नुपर्छ भन्नुहुन्छ । हाम्रो तर्फबाट चुनावको प्रचारका लागि गर्नुपर्ने काम सबै गरिरहेका छौं । यसको परिणाम पनि राम्रै आउने आशा छ । 

यसपटक जनताले तपाईंंलाई विश्वास गर्ने आधार के-के छन् ?
विगत पाँच वर्षमा जनकीवासीले जुन दुुःख पाएका छन । त्यसबाट मुक्ति दिलाउने कांग्रेस पाटी नै हो । हामीले जित्नु भनेको जानकीवासीले जित्नु हो । यस अर्थमा चुनाव जितेपछि हाम्रो पहिलो काम जानकी गाउँपालिकामा रहेका गरिव परिवारका लागि काम गर्नु हो ।

किसान दाजुभाईहरुको लागि काम गर्नु हो । शिक्षामा पालिकाका सबै बालबालिको पहुँच पुर्याउनु हो । अहिले पालिकामा कतै पनि राम्रो बाटो बन्न सकेको छैन । सबैतिर वर्षामा पानी जम्ने र हिलो मात्र हुन्छ । जनताको हरेक घर–घरमा बाटो पुर्याउनुछ । 

तपाईंंप्रति मतदाताको अपेक्षा के देख्नुहुन्छ ?
विगत पाँच वर्षदेखि म बाहिर बसेर काम गरिरहेको छु । जनताका आवश्यकता मैले बुझेको छु । उहाँहरु मलाई सधैं पालिकाले गरेका कामका बारेमा आफूहरुलाई थाहा नभएको गुनासो गर्नुहुन्छ । सबैभन्दा बढी त राहत वितरणमा भ्रष्टाचार भएका कुराहरु भन्नुहुन्छ ।

वास्वविक व्यक्तिलाई पालिकाले वास्तै नगरेका कुरा गर्नुहुन्छ । जानकीवासीले मसँग अपेक्षा भन्दा बढी स्थानीय सरकारको गुनासो गर्नुहुन्छ । त्यसैले उहाँहरुका ती सबै समस्याको सम्बोधन गर्न मैले जित्नैपर्ने हुन्छ । 

जित कत्तिको सुनिश्चित छ जस्तो लाग्छ ?
हाम्रो जित त लगभग सुनिश्चित नै भइसकेको छ । अब वैशाख ३० गते त्यसको परिणाम आउने हो । हामी जति घरमा पुगेका छौं । सबैको एउटै आवाज छ, जानकी गाउँपालिकामा यो पटक नेपाली कांग्रेसको जित । र, जानकी गाउँपालिकाको पारदर्शिताको लागि नेपाली कांग्रेसले जित्नै पर्छ । नत्र फेरि जानकीवासीले पाँच वर्ष दुःख पाउछन् । 


प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  २०:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' शनिबार, फागुन १६, २०८२
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' मंगलबार, फागुन ५, २०८२
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' शनिबार, साउन १०, २०८२
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ बिहीबार, साउन ८, २०८२
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ बुधबार, साउन ७, २०८२
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ सोमबार, साउन ५, २०८२
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ शनिबार, साउन ३, २०८२
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ शनिबार, साउन १९, २०८१
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ शुक्रबार, साउन १८, २०८१
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्