Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • ई-पुस्तकालयको अवधारणमा महेन्द्र पुस्तकालय
ई-पुस्तकालयको अवधारणमा महेन्द्र पुस्तकालय
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, कात्तिक १८, २०७९

नेपालगन्ज : नेपालगन्जस्थित ऐतिहासिक महेन्द्र पुस्तकालय ई–पुस्तकालयको अवधारणतर्फ अघि बढ्ने भएको छ । पुस्तकालयमा गत भदौ २८ गते भएको अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले पुस्तकालयलाई अब ई–पुस्तकालयको मोडेलमा पनि अघि बढाउनेगरी कार्यक्रम तय गरेको हो ।

कार्यसमितिको शुक्रबार सम्पन्न बैठकले पुस्तकालयको चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गर्दै ई-पुस्तकालय बनाउनका लागि बजेट विनियोजन गरेको छ । कुल २७ लाख पाँच हजार रुपैयाँको बजेट निर्धारण गर्दै कार्यसमितिले ई–पुस्तकालयका लागि दुई लाख रुपैयाँ बजेट छुट्याएको छ ।

अब पुस्कतकालयका आजीवन सदस्यहरुमध्येबाट ई-पुस्तकालय उपसमिति गठन गरी काम अघि बढाइने पुस्तकालयका अध्यक्ष वलराम यादवले जानकारी दिए । यसवर्ष ई-पुस्तकालयका लागि आवश्यक भौतिक स्रोतसाधन खरिद गर्ने र ई-पुस्तकालयको सुुरुवात गर्ने कार्यक्रम निर्धारण गरिएको उनले बताए । आफूहरुको कार्यकालमा महेन्द्र पुस्तकालय ई-पुस्तकालयको पूर्ण मोडेलमा गइसक्ने उनको दावी छ । 

यसका साथै पुस्तकालयमा केही हप्तामै वचनालय सन्चालन गर्ने, पुस्तकहरु पाठकहरुले पढ्न पाउने व्यवस्था मिलाउने र सभाहल सन्चालन ल्याउने पनि उनले जानकारी दिए । पुस्तकालयबाट पुस्तक घरमा लिएर पढ्नेगरी नियमित पाठक बन्नका लागि सदस्य बन्न चाहनेहरुका लागि सदस्यता आवेदन पनि खुला गरिएको यादवले जानकारी दिएका छन् ।

पुस्तकालयको नियमित पाठक बन्न चाहनेहरुले दुई सय रुपैयाँ शुल्क तिरेर सदस्यता लिन सक्नेछन् । त्यस्ता सदस्यहरुले पुस्तकको मूल्यको केही प्रतिशत धरौटी राखेर पुस्तक फिर्ता गर्नेगरी घरमा लिएर अध्ययन गर्न पाउनेछन् । 

वि.सं. २००३ सालमा नेपालगञ्जमा प्रेम पुस्तकालयको नामबाट स्थापित भएको पुस्तकालय २०२४ सालमा महेन्द्र पुस्तकालयमा परिणत भएको थियो । २०५४ सालपछि नयाँ कार्यसमिति गठन नभै अस्तव्यस्त अवस्थामा रहेको महेन्द्र पुस्तकालयमा २०७८ चैत २९ गते तदर्थ समिति गठन भएको थियो ।

उक्त समितिले भदौ २८ गते अधिवेशन गराई निर्वाचित भएको कार्यसमितिले अहिले पुस्तकालयलाई पुनर्जीवन दिने प्रयास गरिरहेको जनाएको छ । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  २३:०७
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित 
चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित  आइतबार, जेठ ४, २०८२
नेपालीपनको आभास गराउने ‘द्रौपदी’ चैत्र ८ गते प्रदर्शनमा आउने
नेपालीपनको आभास गराउने ‘द्रौपदी’ चैत्र ८ गते प्रदर्शनमा आउने बिहीबार, फागुन २९, २०८१
फिल्म प्रचार गर्न ‘लाज शरणम’ निर्माण पक्ष पश्चिममा  
फिल्म प्रचार गर्न ‘लाज शरणम’ निर्माण पक्ष पश्चिममा   शुक्रबार, फागुन १६, २०८१
राप्ती सोनारी महोत्सव : गायक कृष्ण रेउलेको दमदार प्रस्तुती
राप्ती सोनारी महोत्सव : गायक कृष्ण रेउलेको दमदार प्रस्तुती सोमबार, फागुन ५, २०८१
सगरमाथाका चुनारालाई 'इन्टर स्कुल डान्सिङ स्टार' उपाधि
सगरमाथाका चुनारालाई 'इन्टर स्कुल डान्सिङ स्टार' उपाधि बुधबार, माघ २३, २०८१
अन्तर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगितामा १० जना छनोट
अन्तर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगितामा १० जना छनोट आइतबार, माघ २०, २०८१
रैथाने कथा र आख्यान माथि नेपालगन्जमा चर्चा
रैथाने कथा र आख्यान माथि नेपालगन्जमा चर्चा शनिबार, माघ १९, २०८१
प्रादेशिक महोत्सव :  रुपाले लेडिज फस्ट हुन मानिनन्,  पशुपतिलाई पहिले भाले बास्न भनिन्
प्रादेशिक महोत्सव : रुपाले लेडिज फस्ट हुन मानिनन्, पशुपतिलाई पहिले भाले बास्न भनिन् शुक्रबार, माघ १८, २०८१
‘अनुभुति कविता संग्रह’ विमोचन र समिक्षा 
‘अनुभुति कविता संग्रह’ विमोचन र समिक्षा  शनिबार, पुस २७, २०८१
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Narainapur Gaupalika ko Jari Sandesh Narainapur Gaupalika ko Jari Sandesh
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्