Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सव सञ्चालनमा-(फोटो फिचर)
लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सव सञ्चालनमा-(फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, पुस २७, २०७९

नेपालगन्ज : लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सव नेपालगन्जमा बुधबारदेखी सञ्चालनमा आएको छ । थारु भाषा, सँस्कृती, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यले स्थानीय रामलिला मैदानमा उक्त महोत्सव सञ्चालनमा आएको हो । 

थारू कल्याणकारीणी सभा नेपालगन्ज उपमहानगर समितिको आयोजनामा सञ्चालित उक्त महोत्सवको कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उद्घाटन गरे । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई प्रमुख अतिथीका रुपमा बोलाइएपनि प्रदेश सरकार गठन सम्बन्धी महत्वपूर्ण बैठक भएकाले उपस्थित हुन सकेनन् । 

Magh Mahodsab Photo 11673454239.jpg

उद्घाटन शत्रमा प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर विष्ट, राप्ती सोनारी गाउँपालिकाका संस्थापक अध्यक्ष लाहुराम थारु, नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, नागरिक उन्मुक्ती पार्टी बाँकेका अध्यक्ष सुरेश थारु, थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारु, थारु कर्मचारी समाजका अध्यक्ष जितबहादुर चौधरी, वरिष्ठ बालरोग विशेषज्ञ डा. रोमा बोरा, थारु समुदायका अगुवा फुलाराम थारु, चन्द्रबहादुर थारु, मंगल थारु, बेसका केन्द्रिय सदस्य संगिता चौधरी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह र सचिव कमल डाँगी, आदीवासी जनजाती पत्रकार संघ बाँकेका अध्यक्ष भगतसिंह थारु, थारु पत्रकार संघ बाँकेका पुर्वअध्यक्ष बिमला चौधरी, नेपाली काँग्रेस राप्ती सोनारीका सचिव सन्तोष चौधरी, पश्चिम तारा नेपालका अध्यक्ष परिना चौधरी, लगायत अतिथीको उपस्थिती रहेको थियो । 

Magh Mahodsab Photo 21673454239.jpg

दुई दिन सम्म चल्ने उक्त महोत्सवमा थारू समुदायको परम्परागत भेषभूषा सहित साँस्कृतिक प्रस्तुती, थारू विशेष खाना, मौलिक खानाका परिकार, हस्तकला सामाग्री तथा थारू पहिरन लगायत स्थानीय झाँकी प्रदर्शन गरिएको थारु कल्याणकारीणी सभा नेपालगन्ज उपमहानगर समितिका अध्यक्ष बासमती थारुले जानकारी दिइन् ।

महोत्सवको पहिलो दिन चर्चित थारु मोडेल सुनिता दहित, गायक मनिराम चौधरी, लक्ष्मी चौधरी, फत्तेपुरस्थित थारु गोचाली समाजका कलाकार लगायतले आ आफ्नो प्रस्तुती देखाएका थिए । यस्तै महोत्सवमा राष्ट्रिय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत कलाकारको बेजोड प्रस्तुती रहने भएको छ ।

महोत्सव हेर्न आउने दर्शकलाई मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारले थारु पहिरनमा साँस्कृतिक नृत्य, झुला, थारु परिकारका स्टल, विभिन्न किसिमका खेल, लगायत थारु समुदायको पहिचान झल्काउने  आयोजकले जनाएको छ । 

भिडियो हेर्नुस् :

महोत्सवमा थारु परिकार ढिक्री, घोङघी, सिद्रा माछाको चटनी, आलुको अचार लागयत परिकारहरु प्रदर्शनीका साथै बिक्रीका लागि राखिएको छ । महोत्सव उद्घाटन गर्नुअघि नेपालगन्जको धम्बोझी चोकबाट थारु भेषभुषामा सजिएका थारु समुदायका युवा युवतीहरु सहितको झाँकी सुरु भएको थियो । उक्त झाँकी सहिद सेतु बिक चोक, न्यूरोड, त्रिभुवन चोक, भेरी अस्पताल हुँदै रामलिला मैदानमा पुगेर कार्यक्रममा परिणत भएको थियो । 

Magh Mahodsab Photo 31673454242.jpg

Magh Mahodsab Photo 51673454245.jpg

Magh Mahodsab Photo 71673454246.jpg

Magh Mahodsab Photo 81673454247.jpg


प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  २२:०३
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव' 
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव'  शनिबार, फागुन २, २०८२
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित बिहीबार, माघ १५, २०८२
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय बुधबार, माघ १४, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने मंगलबार, पुस १५, २०८२
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा दर्शकको ओइरो
कोहलपुर महोत्सवमा दर्शकको ओइरो शनिबार, पुस १२, २०८२
नेपालको कलालाई संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड
नेपालको कलालाई संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड मंगलबार, मंसिर २, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्