Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, चैत १, २०७९

यही चैत ४ गते बाँसगढी उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि लोकतान्त्रिक समावेशी प्यानलबाट अध्यक्ष पदमा नरबहादुर ओलीले प्रतिस्पर्धा गरिरहेका छन् । उक्त प्यानलले ओलीलाई दूरदर्शी, पारदर्शी, कुशल समन्वयकर्ता, सुशासनका हिमायती, कर्तव्यनिष्ठ, समाजसेवी उम्मेदवारका रुपमा अगाडी सारेको छ ।

अध्यक्ष पदका उम्मेदवार ओली ओम बैभव लक्ष्मी प्रालि, ओम शिव शंकर स्टोर्स र बर्दिया डिष्टिलरी प्रा.लि.मा आबद्ध छन् । ओम बैभव लक्ष्मी प्रालिले कोहलपुर र बाँसगढीमा होटल सञ्चालन तथा टेडिङ ब्यापार गरिरहेको छ ।

ओलीले ओम बैभव, ओम शिव शंकर स्टोर्स र बर्दिया डिष्टीलरी प्रा.लि. गरी तीन वटा ब्यवसायिक प्रतिष्ठानबाट ४ सय ५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिदै आएका छन् । राज्यका निकायबाट उनी करदाताको रुपमा सम्मानित समेत भइसकेका छन् । यिनै उम्मेदवार ओलीसँग दूरसञ्चार डटकम का लागि गरिएको संवाद :-
 
नरबहादुर ओली
अध्यक्ष पदका उम्मेदवार

बाँसगढी उद्योग वाणिज्य संघमा तपाईको उम्मेदवारी किन ?
म विगत २४ वर्षदेखी यस बाँसगढी बजारलाई केन्द्र मानेर ब्यापार गर्दै आइरहेको छु । पहाडी किसान, साना ब्यवसायी, थोक ब्यवसायीहरुका समस्याहरु राम्रोसँग बुझेको छु । ब्यवसायी तथा किसानका समस्याहरुलाई प्राथमिकतामा राखी सम्बन्धित निकायमा पुर्याउन मेरो उम्मेदवारी दिएको छु । बाँसगढी उद्योग ब्यापार संघ आजसम्म महासंघको सदस्य बन्न सकेको छैन । महासंघमा प्रवेश गराई बाँसगढीलाई राष्ट्रिय स्तरमा पहिचान गराउन मेरो उम्मेदवारी दिएको छु । 

निर्वाचनमा होमिदै गर्दा कत्तिको ब्यस्त हुनुहुन्छ ?
निर्वाचनमा ब्यस्तता स्वभाविकै हो । मतदातालाई भेटघाट गर्नमै ब्यस्त छु । मतदाताबाट हौसला पाइरहेको छु । बाँसगढीमा तपाईको आवश्यकता अपरिहार्य छ, तपाईजस्तो योजना, भिजन भएको मान्छे जसरी पनि नेतृत्वमा आउनुपर्छ भनेर मतदाताले भन्नु भएको छ । भेटघाटलाई तिब्रता दिएको छु । ब्यस्त नै छु ।

उद्योगी, ब्यवसायीका प्रमुख समस्या के-के छन् ?
आज निजी क्षेत्र ध्वस्त अवस्थामा पुगेको छ । राज्यको नीतिको कारण यो अवस्था आएको मेरो ठहर छ । बैंक ब्याज, खुल्ला सिमाना, दोहोरो कर प्रणाली, अनावश्यक लेखा परिक्षण, राजनीतिक उतार चढापले गर्दा निजी क्षेत्र आतंक छ । यि समस्याहरुसँग कसरी हल गर्ने ? भनेर राज्यको नीति निर्माणमा पहुँच पुर्याई सुधार गर्ने विषयमा म लागिपरेको छु । 

तपाई निर्वाचित हुनु भयो भने उद्योगी ब्यवसायीका के-के माग पुरा गर्नुहुन्छ ?

ब्यवसायीहरुको बर्गिकरण गर्ने, ब्यवसायीहरुको भेला गराई समस्याहरुको पहिचान गर्ने र ति समस्याहरुको समाधान गर्नका लागि सम्बन्धित निकायमा प्रभावकारी भुमिका निर्वाह गर्न किसानहरुको उत्पादनको उचित मुल्यांकन, बजारीकरण र ब्यवसायी किसान बृद्धि गर्न स्थानीय सरकारसँग समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्न खुल्ला सिमानाका कारण हुने अबैध ब्यापारलाई निषेध गर्न मेरो पहिलो कार्य रहनेछ ।

अन्त्यमा, आम उद्योगी, ब्यवसायीहरुलाई के भन्न चाहनु हुन्छ ?
मेरो उम्मेदवारी बाँसगढीको आवश्यकता हो, भन्ने ब्यवसायी साथीहरुको आवाज हो । म २४ वर्षदेखी ब्यवसाय गर्दै आएको छु । सानो ब्यवसायबाट माथी उठेर आज उद्योग सञ्चालनको तहसम्म पुगेको छु । योजना बनाई अगाडी बढ्ने र योजना कार्यान्वयन गर्न कुनै कसर बाँकी नराखेकाले म सफल भएको छु । बाँसगढी उद्योग वाणिज्य संघमा सबै ब्यवसायीहरुका अपनत्व हुने गरी कार्य गर्नेछु ।

मतदाताहरुले दिएको मतको उच्च मुल्यांकन गर्दै उहाँहरुको भावनाको कदर गर्नेछु । घोषणा पत्रमा उल्लेख भएका प्रतिवद्धता कार्यान्वयन गराएर दौडने छु । यि मेरा चुनावी नारा नभई मैले गर्न सक्ने कार्य हुन् । मतदातालाई पूर्ण रुपमा विवेक प्रयोग गरी मतदान गर्नु हुनेछ भन्ने म विश्वस्त छु । 

Nar Oli-add1678902112.jpg

 


प्रकाशित मिति: बुधबार, चैत १, २०७९  २३:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' शनिबार, फागुन १६, २०८२
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' मंगलबार, फागुन ५, २०८२
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' शनिबार, साउन १०, २०८२
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ बिहीबार, साउन ८, २०८२
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ बुधबार, साउन ७, २०८२
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ सोमबार, साउन ५, २०८२
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ शनिबार, साउन ३, २०८२
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ शनिबार, साउन १९, २०८१
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ शुक्रबार, साउन १८, २०८१
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्