Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • नरैनापुरका आगलागी पीडितलाई संघ र कोभिड खाद्य बैंकको सहयोग
नरैनापुरका आगलागी पीडितलाई संघ र कोभिड खाद्य बैंकको सहयोग
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, जेठ १९, २०८०

बाँके (नरैनापुर) : नरैनापुरका आगलागी पीडितलाई कोहलपुर उद्योग वाणिज्य संघ र कोभिड खाद्य बैंक कोहलपुरले राहत सामाग्री वितरण गरेको छ ।

नरैनापुर ५ स्थित जमुनाहा गाउँमा पुगेर शुक्रबार पीडित परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरिएको हो । आगलागीबाट प्रभावित भएका १२ घर परिवारलाई राहत सामाग्री सहयोग गरिएको थियो ।

संघका अध्यक्ष लक्ष्मणराज पौडेलको नेतृत्वमा उप-महासचिव दीपक भण्डारी, सदस्यहरु राकेश विष्ट, पवित्रा ढकाल, सर्मिला मल्ल, अर्जुन सुवेदी, कोभिड खाद्य बैंकका अभियन्ता चेतकान्त भट्टराई, भुमबहादुर भण्डारी, उमेश उप्रेती, संघका प्रेस सल्लाहकार निर्मल आचार्य सहितको टोली प्रभावित क्षेत्र पुगेको थियो ।

नरैनापुरमा पुगेर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको उपस्थितीमा राहत वितरण गरिएको हो ।राहत सामाग्रीमा चामल लगायत दैनिक उपभोग्य बस्तु रहेका छन् । आगलागीबाट प्रभावित परिवारलाई सहयोग स्वरुप राहत उपलब्ध गराउने कोहलपुर उद्योग वाणिजय संघ र कोभिड खाद्य बैंक कोहलपुरलाई गाउँपालिका अध्यक्ष शाहले धन्यवाद दिएका थिए ।

Aaglagi Pidit lai help_Narainapur 21685725908.jpg

Aaglagi Pidit lai help_Narainapur1685725910.jpg


प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २२:५४
प्रतिक्रिया दिनुहोस्
थप समाज
मानव सेवा आश्रममा पौवाको एक छाक खाना
मानव सेवा आश्रममा पौवाको एक छाक खाना बुधबार, चैत २५, २०८२
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव मंगलबार, चैत २४, २०८२
जयेन्दु बाल सुधार गृहका दाताको स्मृतिमा माल्यार्पण
जयेन्दु बाल सुधार गृहका दाताको स्मृतिमा माल्यार्पण मंगलबार, चैत २४, २०८२
रूपन्देहीमा गोली चल्यो, ३ लागुऔषध कारोबारी पक्राउ
रूपन्देहीमा गोली चल्यो, ३ लागुऔषध कारोबारी पक्राउ सोमबार, चैत २३, २०८२
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘एन’ को मनोनयन दर्ता 
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘एन’ को मनोनयन दर्ता  आइतबार, चैत २२, २०८२
प्रहरीको अभियानपछि गुन्डागर्दीमा संलग्न युवाले छाड्न थाले काठमाडौं
प्रहरीको अभियानपछि गुन्डागर्दीमा संलग्न युवाले छाड्न थाले काठमाडौं शनिबार, चैत २१, २०८२
चितवनमा बर्डफ्लु देखिएपछि १८ हजार बढी कुखुरा नष्ट
चितवनमा बर्डफ्लु देखिएपछि १८ हजार बढी कुखुरा नष्ट सोमबार, चैत १६, २०८२
जलेको अवस्थामा महिलाको शव फेला
जलेको अवस्थामा महिलाको शव फेला आइतबार, चैत १५, २०८२
प्रतिवेदनप्रति बारको असहमति, अध्ययन गर्न समिति गठन 
प्रतिवेदनप्रति बारको असहमति, अध्ययन गर्न समिति गठन  बिहीबार, चैत १२, २०८२
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
मानव सेवा आश्रममा पौवाको एक छाक खाना
मानव सेवा आश्रममा पौवाको एक छाक खाना
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्