Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • 'स्थानीय सिमेन्टलाई स्थानीय जनप्रतिनिधिले महत्व दिनु भएन'-(भिडियो सहित)
'स्थानीय सिमेन्टलाई स्थानीय जनप्रतिनिधिले महत्व दिनु भएन'-(भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, जेठ २२, २०८०

बाँकेको जानकी गाउँपालिकास्थित गनापुरमा विगत २५ वर्षदेखी जयमंगलम सिमेट्स उद्योग प्रा.लि. सञ्चालनमा आइरहेको छ । उक्त उद्योगले ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरिरहेको छ । स्थानीय उद्योगीले नै उक्त उद्योग सञ्चालन गरेका हुन् । गुणस्तरलाई उच्च प्राथमिकता दिएको उद्योगका उत्पादनहरु बाँकेभन्दा बाहिर बढी मात्रामा खपत भइरहेको छ । ‘नजिकको तिर्थ हेला’ भन्ने नेपाली उखान झै जयमंगलम सिमेट्स उद्योगको उत्पादन बाँके जिल्लाबासीको प्राथमिकतामा पर्न सकेको छैन । स्थानीय सरकारले पनि उद्योगको प्रवद्र्धन सम्बन्धी काम गर्न सकेनन् । यसले गर्दा अहिले उद्योगले आफ्नो क्षमता अनुसारको उत्पादन गर्न सकेको छैन । उद्योग सञ्चालनको अवस्था, चुनौती लगायत विविध विषयमा उद्योगका सञ्चालक सञ्जय अग्रवालसँग गरिएको संवाद :-

जयमंगलम सिमेन्ट्स उद्योग प्रालिको अवस्था अहिले कस्तो छ ?
उद्योगको अवस्था राम्रै भनौं । उद्योगपति भएको नाताले आफ्नो उद्योगलाई नराम्रो भन्न मिल्दैन । तर संघर्षरत छ । अहिले हाल सबै सिमेन्ट उद्योगले संघर्ष गरिरहेका छन् । जयमंगलम सिमेन्ट्स उद्योग पनि संघर्षरत नै छ । 

अहिले कुन-कुन प्रकारको सिमेन्ट उत्पादन भइरहेको छ ?
नेपाल गुणस्तर अनुसार हामीले ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरिराखेका छौं । ओपिसीमा हामीले ४३ ग्रेट सिमेन्ट निकालिरहेका छौं । ५३ ग्रेटको पनि हामी चाडै निकाल्न गईराखेका छौं । गुणस्तरमा कुनैपनि समस्या हाम्रो सिमेन्टमा छैन ।

दैनिक कति उत्पादन भइरहेको छ ?
उद्योगको क्षमता अनुसार धेरै उत्पादन हुनुपर्ने हो, तर हाल हामीले ५० प्रतिशत मात्र उत्पादन गरिरहेका छौं । 

के कारणले यस्तो भयो ?
अहिले विकास निर्माणको कामका लागि अधिकतम बजेट आइरहेको छ । यत्रो विकास कार्यमा कतै हाम्रो सिमेन्टको उपलब्धता हेर्नुभयो ? समस्या कहाँनिर छ भने जहिलेसम्म हाम्रो स्थानीय जनप्रतिनिधि साथीहरुले स्थानीय उद्योगलाई महत्व दिनु हुदैन त्यतिखेर सम्म हाम्रो उद्योग अगाडी बढ्दैन । उद्योगहरुलाई अगाडी बढाउनको लागि स्थानीय जनप्रतिनिधिको धेरै ठुलो हात हुन्छ । सबभन्दा पहिले त स्थानीय जनप्रतिनिधि सबैले निर्णय गर्नुपर्ने हुन्छ, कि हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिन्छौं । त्यो दिएपछि मात्रै सिमेन्ट उद्योग चल्छ, अरु उद्योग पनि आउँछ । अनि बाँके जिल्ला उद्योगमय भएर जान्छ । 

उत्पादन कहाँ-कहाँ बिक्री भइरहेको छ ?
मेरो उत्पादन नेपालगन्ज बाहेक सबै ठाउँमा प्रयोग भइरहेको छ । पुलहरुमा मेरो उत्पादन प्रयोग भइरहेको छ । मेरो मुख्य एरिया छ, ५, ६ र ७ नम्बर । ५ नम्बरमा अहिले बर्दियाको बबई सिचाइँ आयोजनाको नहर बनिरहेको छ, त्यसमा मेरो उत्पादन प्रयोग भइरहेको छ । उता बझाङ, बाजुरा, डडेलधुरा, डोटी, कर्णालीको जुम्ला सबै ठाउँमा मेरो सिमेन्ट प्रयोग भइराखेको छ ।

भिडियो हेर्नुस् :

सिमेन्ट उद्योग स्थापना भएको २०/२५ वर्ष भईसक्यो । अहिलेसम्म मेरो सिमेन्टको बारेमा तपाईले कहिल्यै गुनासो सुन्नुभयो ? कुनै गुनासो सुन्नु भएन । किनकी हाम्रो मुख्य प्राथमिकता भनेको नै गुणस्तरलाई ध्यान दिने हो । गुणस्तरलाई ध्यान दिने मेरो दुईवटा कारण छ, एउटा स्थानीय उद्योगपति हुँ, जवाफदेहिता हुन्छ । अलिकति पनि कमी भयो भने मलाई पछि उठ्न गाह्रो हुन्छ ।

अरु सिमेन्ट उद्योगको गुनासो आइरहेको हुन्छ, तरपनि तिनै सिमेन्टको प्रयोग भइरहेको हुन्छ । हाम्रो मुख्य विषय भनेको स्थानीय उद्योगलाई अगाडी बढाउनुपर्ने हुन्छ । त्यो उद्योगलाई बढाउने वित्तिकै भविष्यमा अरु उद्योग पनि आउँछ । उद्योग आउने बित्तिकै रोजगारीको सिर्जना हुन्छ । आज नेपालगन्जको मार्केटको हालत हेर्नुस् त । नेपालगन्जको मार्केट सुक्दै गइराखेको छ । 

Sanjaya Agrawal_interview Photos 21685928110.jpg

स्थानीय उद्योगलाई स्थानीय सरकारले कत्तिको स्थान दिएका छन् ?
स्थानीय तहका जनप्रतिनिधि साथीहरुले कहिपनि आवाज उठाउनु हुदैन । चुनाव हुने समयमा चन्दा उठाउने समयमा मात्र हामी कहाँ आएर भन्नु हुन्छ कि हामी स्थानीय उत्पादनलाई महत्व दिन्छौं । तर कुर्सीमा पुगेपछि बिर्सनु हुन्छ । मलाई त के लाग्छ भने मान्छेले चन्दाको लागि मात्रै प्रयोग गरेको रहेछ । त्यस बाहेक कहि पनि प्रयोग भएकै छैन ।

बाँकेको एउटा पुरानो उद्योग हो, जयमंगलम सिमेन्ट्स प्रा.लि. । यि सरकारले के गरिदिए भने उद्योग फस्टाउँछ ?
सबै स्थानीय तहले सोच्नुपर्ने हुन्छ, स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिनुपर्यो । जुन उत्पादन बाँकेमा छैन, त्यो मात्रै बाहिरबाट ल्याउन पाओस् । चाहे सिमेन्ट होस्, चाहे छड होस् । चाहे प्लाईउड होस् । जुनसुकै पनि प्रयोग हुने सामान छ, स्थानीयलाई प्राथमिकता दिनुपर्छ । यसले गर्दा स्थानीय तहका मान्छेले रोजगारी पाउँछ । स्थानीय तहले स्थानीय उत्पादनलाई महत्व दिने बित्तिकै बाँकेका सबै ब्यवसाय बढेर जान्छ । 

Sanjaya Agrawal_interview Photos1685928112.jpg


प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण)
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत-(प्रत्यक्ष प्रशारण) मंगलबार, जेठ १, २०८१
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र 
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र  बुधबार, माघ ३, २०८०
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर)
बैजनाथ गाउँपालिकाको १४ औं गाउँसभा यसरी भयो सञ्चालन-(फोटो फिचर) आइतबार, पुस २९, २०८०
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार 
लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख बढी कारोबार  शनिबार, पुस २८, २०८०
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल
पर्यटकीय गन्तब्य बाँके-बर्दियाका समस्या, चुनौती र समाधानबारे छलफल शनिबार, पुस २८, २०८०
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित)
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित) आइतबार, मंसिर २४, २०८०
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने
‘कसैका अगाडी शिर झुक्न दिन्न’ : सभापति लामिछाने शनिबार, असोज १३, २०८०
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल
बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्दै भेरी अस्पताल बिहीबार, असोज ११, २०८०
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी
आक्रमणको बिरोधमा सडकमै निस्किए चिकित्सक तथा स्वास्थ्यकर्मी बिहीबार, असोज ११, २०८०
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्